०२ /कात्तिक ,डडेल्धुरा | डडेल्धुराको अमरगढी र परशुराम नगरापलकिा लगायत १५ गाविसमा सञ्चालित लघु उद्यमी समुह संघ नेपालले स्थानियलाई उदमी बनाई विभिन्न चिज वस्तु उत्पादन गर्दै आएको जनाएको छ । मंगलबार डडेल्धुरा सदरमुकाममा १२ औँ साधारण सभा तथा अधिवेशनका क्रममा जिल्ला लघु उद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ०२ /कात्तिक ,डडेल्धुरा | डडेल्धुराको अमरगढी र परशुराम नगरापलकिा लगायत १५ गाविसमा सञ्चालित लघु उद्यमी समुह संघ नेपालले स्थानियलाई उदमी बनाई विभिन्न चिज वस्तु उत्पादन गर्दै आएको जनाएको छ । मंगलबार डडेल्धुरा सदरमुकाममा १२ औँ साधारण सभा तथा अधिवेशनका क्रममा जिल्ला लघु उद"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

लघु उद्यमी समुह मार्फत उदमी बन्दै डडेल्धुराका नागरिक

२ कार्तिक २०७३, मंगलवार १६:५४

०२ /कात्तिक ,डडेल्धुरा | डडेल्धुराको अमरगढी र परशुराम नगरापलकिा लगायत १५ गाविसमा सञ्चालित लघु उद्यमी समुह संघ नेपालले स्थानियलाई उदमी बनाई विभिन्न चिज वस्तु उत्पादन गर्दै आएको जनाएको छ । मंगलबार डडेल्धुरा सदरमुकाममा १२ औँ साधारण सभा तथा अधिवेशनका क्रममा जिल्ला लघु उद्यमी समुह संघ डडेल्धुराले गत आर्थिक बर्ष २०७२÷७३ को बार्षिक प्रगती प्रतिवेदनमा दुई हजार तिन सय २३ नागरिक लाभान्वित भएको जनाएको छ । लघु उद्यमी, सहकारी संस्था र साझा सुविधा केन्दै मार्फत दुई हजार बढी नागरिक लाभान्वित भएको प्रतिवेदनमा उल्लेख छ । लघु उद्यमी संघ संगआवद्ध भएर अहिले सम्म विभिन्न प्रकृतिका १३ वटा सहकारीमा पाँच सय ७० सदस्य रहेको जनाईएको छ । साझा सुविधा केन्द्र अन्तर्गत १७ केन्द्रहरुमा तिन सय ५३ नागरिक प्रत्यक्ष रुपमा लाभान्वित भएको बताईएको छ । संघले गत बर्ष आधारचाका बनाउने शिप, प्रबिधि हस्तान्तरण तरकारी, मौरी पालन रितो र मौरी सहित घार, तरकरी मसला,  सिलाई कटाई, माबाईल रिपेरिंग, आरन, सहकारी लेखा व्यवस्थापन, डिमेगाको रणनितिक योजना निर्माण, प्रांगारिकमहको नविकरण, व्यवसायिक परामर्श लगायतका विविध क्रियाकलाप सम्पन्न गरेको जनाईएको छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता