२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

शसस्त्र प्रहरीद्धारा टुडीखेल देखि कालिका स्थान सम्म सरसफाई

२०७३, १४ आश्विन शुक्रबार ०५:०२

असोज १४ / डडेल्धुरा – शसस्त्र प्रहरी बल बेश क्याम्प डडेल्धुराले शुक्रबार टुडीखेल देखि कालिका स्थान सम्म सरसफाई गरेको छ । प्रत्येक शुक्रबार किल्ला वरिपरी सरसफाई गर्दै आएको शसस्त्र प्रहरीले टुडीखेल देखी कालिका स्थान सम्म पहिलो पटक सरसफाई गरेको बेश क्याम्प डडेल्धुराले जनाएको छ । नेपाली हिन्दुहरुको महान चाड विजया दशमी तथा शुभ दिपावली नजिकीदा पनी बजार क्षेत्र फोहर भएको भन्दै सो कार्यक्रमको आयोजना गरीएको हो ।


शसस्त्र प्रहरी बल बेश क्याम्प डडेल्धुराका प्रमुख डिएसपी भीम वहादुर बिष्ट र शसस्त्र प्रहरी सहायक नीरिक्षक केशव वहादुर धामीको नेतृत्वमा रहेको टोलीले सरसफाई गरेको शसस्त्र प्रहरी जवान गणेश प्रशाद जोशीले रेडीयो अमरगढीलाई बताएका छन । साथै उहाँहरुले स्थानीय तथा ब्यपारीहरुलाई फोहर ब्यबस्थापन राम्रो तरीकाले गर्न सुझाब दिईरहेका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा