ललित बोहरा ३० /असोज डडेल्धुरा | भाग्यले बाच्चे म भन्छ । वाईसियल बैतडीका ईन्र्चाज कमल बोहरा । कुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा ३० /असोज डडेल्धुरा | भाग्यले बाच्चे म भन्छ । वाईसियल बैतडीका ईन्र्चाज कमल बोहरा । कुर"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

भाग्यले बाच्चे वाईसियल बैतडी ईन्र्चाज बोहरा ,प्रहरीले ७ दिन पछि गयो मुद्धा दर्ता

३० आश्विन २०७३, आईतवार १७:०५

ललित बोहरा ३० /असोज डडेल्धुरा | भाग्यले बाच्चे म ,वाईसियल बैतडीका ईन्र्चाज कमल बोहरा । कुरा हो गत असोज २४ गतेको पाटनमा हुने जात हेरेर आफनो घर फकीदैथे उहाँको सपरिवार दाई भाउजु ,भाई भाई बुहारी जो मध्ये भाई र भाई बुहारी सरकारी कर्मचारी हुन । उनी सबै एक सानो गाडी बुर्कीङ गरी घर जादैथिए । एक्कासीबाटोमा अपरिचत मान्छेले गाडी रोक्न लगाईयो बोहरा परिवारलाई लाग्यो हामी भाई माध्ये एक जना संग धेरै पैशा थियो । यीनीहरु लुटनुको लागी हुन भने तर उनीहरुले अरु नै कुरा गर्ने तिमी खसेहरु गाडीमा जाने चन्द राजाहरु हिडने बाहीर आउनुस नेता बोहरा बाहीर आउन नपाउदै खुडा प्रहार भो भाग्यले पुरै खुडा टाउकोमा नलागी केही भाग गाडीमा लागे छ । त्यस पनी अन्यले घरपरिवारका सदस्यलाई हात र ढुङगा मुडाले कुटे पनी उहाँलाई भने खुडाकै उल्टो साईडको भागले लगातार पिटीरहेपछि सडकबाट धेरै तल भागी कसैले धेरै पहिले छोडेको घरको परानो गोठमा लुके र आक्रमणकारीहरु रतिको समय भई सकेपछि नपाएपछि बोहरालाई छोडेर गए ।

  तर बाईसियल केन्द्रय सदस्य बोहराले छिटो छोटो १०० मा प्रहरीलाई फोन गरे र २ घण्टा पछि प्रहरी सो स्थानमा पुगी उद्धार गरे । अब तल समाचार हेरै के भो त्यसपछि । बैतडीको पाटन मेला हेरी घर जाने क्रममा वाईसियल बैतडी ईन्र्चाज कमल बोहरा र उनका परिवारजन माथी आक्रमण गर्ने समुहलाई ज्यान मार्ने मुद्धा प्रहरीले आईतबार दर्ता गरेको छ । ज्यान मार्न उघोगमा मुद्धा लगाउन नमानेको भन्दै स्थानीयले सोमबार बिहानैबाट बैतडीको पाटनमा सडक जाम गर्ने भने समाचार मिडीयामा आएपछि प्रहरीले मुद्धा दर्ता भएको हो । वाईसियलका केन्द्रीय सदस्य समेत रहेका बोहराको टाउकोमा गम्भीर चोट भएकाले नेपालगंज मेडीकल कलेजमा उपचार भईरहेको छ । परिवारका अन्य १० जनाको डडेल्धरा र कैलालीमा उपचार गराई घर फिर्ता भएका छन् । यस अघि अज्ञात भनीएका ५ जनालाई प्रहरीले हिरासतमा लिएको भए पनी ज्यान मार्ने उद्योगको मुद्धा दर्ता नगर्ने आर्दश आएको भन्दै जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बालनरसिंह राणाले मुर्ता दर्ता गरेको थिएन । घाईतेका आफन्त आईतबार ज्यान मार्ने उद्योगमा मुद्र्धा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय बैतडी पुगेपनी उनीहरुलाई  डिएसपी राणा अब अपराधीहरुलाई कुनै कारवाही नगरी छोडी दिने जस्ता अभिब्यक्ती दिईएको घाईतेका आफन्तले बताएका थिए । पाटन नगपालीकाका ललित चन्दको नेतृत्वमा यो घटना भएको घाईते जय बहादुर बोहराले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान