मनोरञ्जन |


जनबादी गायक झन्कारले गाए लोक गीत 'घर्ती गाउँको बाटो झरेर' (भिडियोसहित)

Posted on January 26, 2017 | views : 3886 |

माघ, काठमाडौँ । ससस्त्र द्वन्दमा ठुलो त्याग र बलिदान गरेका सामना सास्कृतिक परिवारमा लामो समय बिताएका रोल्पाली जनगायक झन्कार बुढा मगरको नयाँ लोक गीत बजारमा सार्बजनिक भएको छ ।  यति बेला जनयुद्धको उदमम स्थल मानिने रोल्पा र रुकुम जिल्लाहरुलाइ अधार बनाएर एउटा गीत बजारमा आएको छ । 'घर्ती गाउको ब

Read More

ज्योति मगर अभिनित 'पैसा खर्च भो' को भिडियो शुक्रबार सार्बजनिक हुँदै

Posted on January 26, 2017 | views : 1656 |

माघ काठमाडौँ । पैसालाई कसरी मानिसहरु प्रयोग गर्छन् र माया प्रेममा पैसाको कत्तिको भुमिका रहन्छ ? भन्ने कुरालाइ समेट्न खोजिएको लोक दोहोरी गित पैसा खर्च भो को भिडियो भोलि शुक्रबार रिलिज हुँदैछ । पूर्व रेडियो कपुरकोटकर्मीहरु तुलसि विवश केसी र झुमा डागीको स्वरमा रहेको गितको भिडियो युट्युव मार्फत सार्वजन

Read More

कला र गलाको संरक्षण गर्न राज्यले ध्यान दिनुपर्छ: अध्यक्ष पंगेनी

Posted on January 24, 2017 | views : 840 |

सास/माघ ११, अर्घाखाँची । सरकारको बेवस्ता र राजनीतिक अस्थिरताका कारण नेपालको लोक संस्कृति धरापमा परेको एक कार्यक्रमका बक्ताले बताएका छन् ।  रिपोर्टर्स क्लब नेपाल अर्घाखाँची शाखाले सन्धिखर्कमा गरेको सात्क्षात्कार कार्यक्रममा बोल्दै राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनीले पछ

Read More

शाहरुख खानलाई हेर्न जाँदा भिडमा च्यापिएर एकको मृत्यु (तस्बिरसहित)

Posted on January 24, 2017 | views : 3116 |

माघ, काठमाडौं । बलिउडका स्टार शाहरुख खान भन्ने बित्तिकै सायदै उनलाई मन नपराउने कमै होलान् । उनी जहाँ जहाँ पुग्छन् त्यहाँ उनका फ्यानहरुको यति ओईरो लाग्छ कि नियन्त्रण गर्नै सकिदैन । यस्तै शाहरुखखान पछिल्लो समय उनको चलचित्र ‘रईस’को प्रमोशनमा दौडिरहेका छन् । यसैबिच बिभिन्न ठाउँमा प्रमोशनका लागी हिडिरहँ

Read More

म्यूजिक भिडियोको सुटिङमा प्रयोग भएको गोली लागी कलाकारको मृत्यु

Posted on January 24, 2017 | views : 3314 |

माघ, एजेन्सी । एक म्यूजिक भिडियोको सुटिङका लागी प्रयोग भएको गोली लागेर कलाकारको मृत्यु भएको छ ।  अष्ट्रेलियाको व्रिसवेन शहरमा छायांकन भइरहेको एक म्युजीक भिडियोको सिनको लागी चलाइएको गोली लाग्दा २० वर्षिय पुरूष कलाकारको मृत्यु भएको बिबिसीले समाचार लेखेको छ ।  मृत्यु हुने कलाकारको छातीमा गोल

Read More

मोडलिङ्गमा जम्दै भुवन्त

Posted on January 23, 2017 | views : 1218 |

माघ १०, दार्चुला । पछिल्लो समय विभिन्न हास्य टेलिश्रृखंलाहरुमा देखिएका भुवन्त धामी पछिल्लो समयमा देउडा तथा दोहरी गायक नवराज बिष्ट र दिपा रोकायाको आवाजमा रहेको सुदुरपश्चिमेलि देउडा गित “रुनु रहेछ” मार्फत आफ्नो म्युजिक भिडियो यात्रा पनि सफल पार्दछैन् । हालसालै कञ्चनपुरको विभिन्न प्रसिद्ध स्थलहरुमा छाय

Read More

सुख दुखको साथी रहेछ गीतसंगीत: नवगायक भरत परियार

Posted on January 22, 2017 | views : 1006 |

गोपीकृष्ण चापागाई/माघ, काठमाडौं । आफुमा कला भएर पनि गीतसंगीत क्षेत्रमा आउन नसक्ने धेरै नव प्रतिभाहरु हुनसक्दछन् । कतिपयलाई आर्थिक समस्याले ओझेलमा पारेको हुन्छ त कतिपयलाई भौगोलिक समस्याले पनि बाँधिरहेको हुन्छ । यस्तै आँफुमा कला र रुची हुँदाहुँदै पनि गीतसंगीतको क्षेत्रमा सक्रिय भएर अगाडि बढ्न सकेका छै

Read More

सुटिङ सेटबाट फर्कँदै गर्दा नायिका नम्रता श्रेष्ठ दुर्घटनामा

Posted on January 22, 2017 | views : 10816 |

माघ ९, काठमाडौं । सुटिङ सकेर फर्कदै गर्दा नायिका नम्रता श्रेष्ठ दुर्घटनामा परेकी छिन् । शनिबार राति चलचित्र ‘पर्व’को सुटिङ सेटबाट फर्कँदै गर्दा राजधानीको नयाँ बानेश्वर चोकमा दुर्घटनामा परेकी हुन् । दुर्घटनामा नायिका नम्रता सँगै सह निर्देशक सुरेश न्यौपाने पनि परेका छन् । दुर्घटनाबाट नम्रताको हातमा

Read More

सुवेदीको आत्महत्याको छानविन गर्न 'छक्का पञ्जा' टिमको प्रहरीमा निवेदन

Posted on January 21, 2017 | views : 6402 |

माघ ८, काठमाडौं । केहि दिन अघि देखी चलचित्र ‘छक्का पञ्जा’ पाईरेसीको बिषयबिच बहस चलिरहेको छ ।  पाईरेसीको आरोपमा मुछिएका नवलपरासीका कृष्ण सुवेदीको आत्महत्या प्रकरण बिषयको टिकाटिप्पणी चलिरहेका छन् । यसैबिच चलचित्र ‘छक्का पञ्जा’ ले आज (शनिबार) सुवेदीको आत्महत्या प्रकरणको छानविनको माग गर्दै प्रहरीम

Read More

तेरिया मगरले जितिन् 'झलक दिखला जा'को ट्रफि

Posted on January 20, 2017 | views : 29771 |

माघ ७, काठमाडौँ । नेपालकी चर्चित डान्सर तेरिया फुजा मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को ट्रफि जितेकी छिन् ।  बलिउड अनलाइनका अनुसार उनले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै उनले यो शोमा सफल्ता हात पारेकी छिन  । तेरियाले चर्चित रियालिटी शो जितेको समाचार बलिउड लाइफले सार्बजनिक गरेको छ ।

Read More

झापाली ठिटो कृष्ण भट्टराई अभिनयमा ब्यस्त बन्दै

Posted on January 20, 2017 | views : 1175 |

माघ, काठमाडौँ । झापाबाट करिब ७ वर्ष पहिले काठमाडौं छिरेका कृष्ण भट्टराई लामो संघर्ष पछि हिजोआज नेपाली फिल्म, टेलिफिल्म, म्युजिक भिडियोका साथै सर्ट मुभीहरुको अभिनयमा ब्यस्त बनेका छन ।  झापा जिल्लाको बिकट ठाउँ टाघनडुब्बा ४, खयरबारी स्थायी घर भएका कलाकार भट्टराईले श्री डिल्लीराज मावी बाट एस एल सी

Read More

त्रिभुवन पार्कमा साँझपख यस्तो अवस्थामा प्रेमीसँग भेटीइन् नायिका केकी अधिकारी (भिडियोसहित)

Posted on January 19, 2017 | views : 1100 |

माघ, काठमाडौं । गायक पर्शुराम रिजालको नयाँ गीतको भिडियो 'काठै खायो धमिरैले पातै खायो किरैले' सार्वजनिक भएको छ ।  राजुबाबु श्रेष्ठका शब्द शृजनामा  राजनराज शिवाकोटीले संगीत भरेको गीत मुख्यतया युवापुस्तालाई लक्षीत गरेर बनाइएको गायक परशुरामले बताए । राजन इशानले एरेन्ज गरेको गीतको म्

Read More

गाँउमा गाडी गुडेको खुखियालीमा डेउटा गीत (भिडियोसहित)

Posted on January 18, 2017 | views : 4804 |

नरी बडु/माघ ५, बैतडी । बैतडीको स्वराड जन्मेका सांगितीक क्षेत्रमा क्रियासिल व्यक्तिहरुले आफ्नो गाँउमा गाडी गुडेको खुसियालीम डेउटा गीत बजारमा ल्याएका छन् । बसन्ती कार्की, प्रकास कलौनी, दिपकराज बडु लगायतका श्रष्टाहरुले गाँउमा गाडी पुगेको खुसियालीमा डेउडा गीत गाडी पुगिगई स्वराडमा बजारमा ल्याएका हुन् ।

Read More

मोडलिङ र समाजसेवामा जम्दै कपिलवस्तुका रहिस शाह

Posted on January 18, 2017 | views : 827 |

माधव बेल्वासे/माघ ५, कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका १० खैरीमा २०४७ सालमा ऐस मोहम्मद र रहिसुन निशाको कान्छो छोराको रुपमा जन्मेका रहिस शाह अहिले कपिलवस्तुका चर्चित युवा,मोडल र समाजसेविको रुपमा चिनिदै आएका छन ।  शाहले अरुको दुख देख्न नै नसक्ने बानि रहेको छ । समाजमा कोहि दुखि गरिव

Read More

गायिका कला राईको चौंथो गीति एल्बम “इशारा” बजारमा (भिडियोसहित)

Posted on January 18, 2017 | views : 1352 |

माघ इटहरी । पान धारे चौकी माया पो नलाइ बा मरिन्छ की गीतबाट नेपाली सांगीतिक  आकाशमा बहुचर्चित गायिका कला राई नेपाली गीत(संगीत प्रेमीहरुका लागि कुनै नौलो नाम होइन । सवै विधाका गीतहरुमा दख्खल राख्दै सांगीतिक क्षेत्रमा पृथक पहिचानका साथ निरन्तर लम्किरहेको एक आशा लाग्दो नाम हो कला  राई । 

Read More

लाखौँ भोट दिँदा पनि किन बढ्दैन तेरियाको स्कोर ?

Posted on January 17, 2017 | views : 60834 |

माघ ४, काठमाडौँ | नेपाल सहित देश विदेशमा रहेका नेपालीहरुले सामाजिक संजालमा रुपन्देही घर भएकी नेपाली चेली तेरिया मगरलाई जिताउन निकै कसरत गरेका छन् तर जति कोसिस गर्दा पनि उनको स्कोर १०% बाट नबढेको देख्दा धेरै नेपाली अचम्मित बनेका छन् | कतिपयले यस बिषयमा नकारात्मक टिप्पणी समेत गरेका छन् |  लाखौँ न

Read More

प्रियंका चोपडाको सिनेमामा छनौट हुने यी नेपाली अभिनेत्री को हुन् ?

Posted on January 16, 2017 | views : 4616 |

माघ ३, काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो फिल्म ‘पौवा’को लागि नेपालीभाषी अभिनेत्रीलाई छनोट गरेकी छन् ।  सिक्किमेली मोडल मञ्जु केसी क्षेत्रीलाई उनले आफ्नो फिल्ममा अनुवन्धन गरेकी हुन् ।  सन् २०१३ देखि अभिनय यात्रा थालेकी मञ्जुले नेपाली टेलिसिरियल मेरी बास्सैमा खड्का जीकी कान्

Read More

गायक रतन सुबेदीको “रात दिन तिम्रै याद आउँछ, म त परदेशमा एक्लै, बोलको गीत बजारमा

Posted on January 14, 2017 | views : 1105 |

पुस, काठमाडौँ  ।  अमेरिकाको बाल्टिमोरमा लामो समय देखि बस्दै आएका गायक रतन सुवेदी को “रात दिन तिम्रै याद आउँछ, म त परदेशमा एक्लै भन्ने नयाँ गीतको भिडियो बजारमा आएको छ । अन्य गीत भन्दा फरक शैलीमा उनले गाएको यो शक्ति श्रेष्ठको सहयोगमा निर्माण भएको हो l मर्मस्पर्शी यो गीतमा नेपाली चलचित्रका

Read More

यस्तो फेशन ! एक सेकेन्ड मात्र ध्यान नदिँदा के होला हालत ? (तश्विर सहित)

Posted on January 13, 2017 | views : 6766 |

मुम्बई | बलिवुड अभिनेत्री दीपिका पादुकोणको बोल्ड अवतार जो निकै दुर्घटनापूर्ण देखियो । कार्यक्रम अवधिभर उनले फेशनकै कारण दु:ख पनि झेल्नु परेको देखियो ।  फेशन डिजाइनर नईम खानको गोल्डन गाउन लगाएर बिहिबार राति सम्पन्न फिल्म 'ट्रिपल एक्स: रिटर्न अफ जेन्डर केज' को प्रीमियरमा सहभागिता जनाउन

Read More

‘छक्का पञ्जा' फिल्म आयो युट्युबमा (फिल्मसहित)

Posted on January 13, 2017 | views : 5622 |

पुस, काठमाडौं । अहिलेसम्मकै इतिहास रच्न सफल नेपाली चलचित्र ‘छक्का पञ्जा’ पाईरेसीमा परेको छ ।चलचित्र पाईरेसीमा परेसँगै चलचित्र निर्माण युनिट र डिजिटल साझेदार ‘हाईलाइट्स नेपाल’को तुरुन्त निर्णयपछि युट्युवमा सार्वजनिक गरीएको छ । प्रदर्शनको सय दिन पार गरेर ऐतिहासिक रेकर्ड राखेको ‘छक्का पञ्जा’ अन्तराष्ट्

Read More

'केटीहरुको धमण्ड त गड गिफ्ट हो' - निमिषा त्रिपाठी

Posted on January 10, 2017 | views : 3692 |

पुस २६, विराटनगर । नेपाली आधुनित संगीतको क्षेत्रमा एक नयाँ नाम हो निमिषा त्रिपाठी, बिगत ३ बर्ष देखी कलाकारिता गायन र मोडलिडमा उनि निरन्तर क्रियासिल छिन तिमि मात्र हैन मलाई माया गर्ने बोलको गीत बाट आफ्नो सांगीतिक यात्रा सुभारम्भ गरेकि उनले हाल सम्म परदेसि को बसाइमा, राम्रो सङ मनेहै यो दसैं, नाचे म यस

Read More

प्रेम सबै भन्दा पावरफुल फिलिङ हो: मोडल सुष्मा भण्डारी

Posted on January 06, 2017 | views : 948 |

सुष्मा भण्डारी म्यूजीक भिडीयोमा मोडलिङमा व्यस्त छिन् । जन्मिएपछि समाजका लागि केही गर्नुपर्छ भन्ने मान्यता राख्ने सुष्मा वर्षदिनदेखि मोडलिङ गदैछिन् । हाल स्नातक तहमा अध्ययनरत उनले म्यागजिनको कभर तथा विज्ञापनहरूका लागि फोटोसेसन समेत गराएकी छिन् । चलचित्र तथा म्युजिक भिडियोका थुप्रै प्रस्ताव अस्वीकार ग

Read More

थ्रि मङ्किजको पोष्टर सार्वजनिक, तिनैजना एउटीको पछि

Posted on January 06, 2017 | views : 839 |

पुस, काठमाडौं । चलचित्र थ्रि मङ्किजको पोष्टर सार्वजनिक गरीएको छ । आउँदो माघ २८ गते प्रदर्शन हुने तयारीमा रहेको यस चलचित्रको पहिलो पोष्टरमा तिनजना पात्र एक नारीको पछि लागेको देखाइएको छ । चलचित्रमा तिनजा पात्रको मुख्य भुमिका रहेको छ ।  भाईराम श्रेष्ठ निर्देशीत चलचित्रलाई निरेन श्रेष्ठले निर्माण ग

Read More

अनिल कपूरद्वारा अवार्ड फङसनमै छोरीको आलोचना (तश्विर सहित)

Posted on January 05, 2017 | views : 6815 |

पुस २१, एजेन्सी | अनिल कपूर आफ्नी छोरी सोनमसँग अनुशासनको बिषयलाई लिएर अवार्ड कार्यक्रममै आक्रोशित भएका छन् । अवार्ड फंक्शनमा अनिल र सोनम दुवै सामेल भएका थिए । उक्त कार्यक्रममा फिल्म ‘नीरजा’ का निर्देशक राम माधवानी र ‘पिंक’ का अनिरुद्ध राय चौधरीलाई २०१६ को बेस्ट फिल्ममेकर अवार्ड प्रदान गरियो । यसैक

Read More