मङ्सिर १२, काठमाडौँ । बलिउड अभिनेता अजय देवगनको चलचित्र ‘दृश्यम २’ ले बक्सअफिसमा शानदार प्रदर्शन गरिरहेको छ। १८ नोभेम्बरदेखि प्रदर्शनमा आएको चलचित्रले १० दिनमा १४३ करोड (भारु) भन्दा बढीको व्यापार गरेको छ। बलिउड ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार चलचित्रले १० औँ दिन आइतबार १७ करोड ३२ लाख कमाएको छ। चल
Read Moreमङ्सिर १२, काठमाडौँ ।अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसीसँग विवाह गरेका छन् । सोमबार चन्द्रागिरि रिसार्टमा परिवारका सदस्य, आफन्त र फिल्मकर्मीहरुको उपस्थितिमा उनीहरुले विवाह गरेका हुन् । १२ सय जना जन्तीका साथ सलोनलाई डोलीमा चढाएर विवाह समारोह स्थल भालेश्वर मन्दिरमा लगिएको थियो । त्यस अवसरमा म
Read Moreमङ्सिर १२, काठमाडौँ | अभिनेता सलोन बस्नेत आज (सोमबार) प्रेमिका करिश्मा केसीसँग वैवाहिक जीवनमा बाँधिदैछन् । तीन बर्षदेखिको प्रेम सम्बन्ध उनले विवाहमा परिणत गर्न लागेका हुन् । सलोनको विवाह समारोह चन्द्रागिरि रिसोर्टमा आयोजना गरिएको छ । महिला समूहको नौमती बाजासहित जन्ती लिएर उनी बेहुली लिन रिसोर्ट पुग
Read Moreमंसिर ९, काठमाडौँ | पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफासमेत प्राप्त गर्न थालेको छ । नेपालमा राम्रो भनिएका चलचित्रलाई विदेशमा रहेका दर्शकले हेर्न दर्शक लालायित हुने भएकाले पनि केही चलचित्रले विदेशबाट राम्रै मुनाफा स्वदेश भित्र्याउने गरेका छन् । निर्दे
Read Moreमङ्सिर ४, काठमाडौँ | चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले भविष्यमा कुनै दलले उम्मेदवार बन्ने मौका दिए पछि नहट्ने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर २ स्थित गुह्येश्वरी मावि केन्द्रमा मतदान गरेपछि केसीले आफ्नो रुचि राजनीतिमै भएकाले अर्को चुनावमा मौका पाए उम्मेदवार बन्ने बताएका
Read Moreमङ्सिर १, काठमाडौँ । बलिउड अभिनेत्री तमन्ना भाटिया आफ्नो बिहेको खबरलाई लिएर चर्चामा छिन् । तमन्नाले व्यापारीको विवाह प्रस्तावलाई स्विकारेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । तमन्ना भाटिया आफैंले आफ्नो विवाहको बारेमा केही नबोले पनि भारतिय सञ्चारमाध्यमका अनुसार मुम्बईका एक व्यापारी लामो समयदेखि तमन्ना
Read Moreकात्तिक २९, काठमाडौं । नेपाली फिल्म उद्योगमा लामो समयदेखि ‘महानायक’ को भन्ने विषयमा विवाद जारी छ। यही बहस भइरहेकै बेला एपिक नेपाल म्युजिक अवार्डमा राजेश हमाललाई ‘महानायक’को सम्मान प्रदान गरिने भएको छ। एपिक नेपाल म्युजिक अवार्डको चौथो संस्करणमा हमाललाई एक लाख रुपैयाँसहित उक्त सम्मान दिन लागिएको
Read Moreकात्तिक २९, काठमाडौँ | गत शुक्रवार बक्स अफिसमा आएको यस चलचित्रले हालसम्म १२.०४ करोड भारतीय रुपैयाँ कमाएको छ । निर्माता सुरज बडजात्याको बहुप्रतीक्षित यस चलचित्र ‘उचाई’ लाई शुरूदेखि नै सकारात्मक समीक्षा पाएको छ । फिल्मले सोमवार मात्रै १.८८ करोड भारतीय रुपैयाँ कमाएको छ । भारतका ट्रेड विश्लेषक र
Read Moreकात्तिक २९ काठमाडौँ | बलिउड अभिनेता आमिर खानले केही समयअघि स्पेनी फिल्म ‘च्याम्पियन’को रिमेक बनाउने खबर चर्चामा थियो । यो फिल्ममा उनले अभिनय पनि गर्ने कुरा थियो । तर आमिर प्रोजेक्टबाट पछि हटेका छन् । आमिर स्वयंले यो स्पेनी फिल्मको रिमेकमा आफूले अभिनय नगर्ने बताएका छन् । आफूले अभिनयबाट विश्राम लिन चा
Read Moreकात्तिक २८, काठमाडौं | युवापुस्तामाझ लोकप्रिय छन् लाउरे अर्थात र्यापर तथा अभिनेता आशिष राना । केही अगाडि लागुऔषध मुद्दामा मुछिएका उनी त्यसबाट छुटकारा पाएपछि भने संगीतिक क्षेत्रमा रमाइरहेका छन् । बेलाबेलामा नयाँ गीतमार्फत दर्शक स्रोतासँग जोडिने गरेका उनी पछिल्लो समय हायात लिम्बू नामकी एक युवतीसँग न
Read Moreकात्तिक २८, काठमाडौं | प्रदीप खड्काले भारतको आग्रामा आइतबार बेलुका सम्पन्न ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड जितेका छन् । फेस्टिभलमा उनले ‘प्रेमगीत ३’को हिन्दी संस्करणतर्फको फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन् । उत्कृष्ट फिल्म चाहिं ब्रिजेन्दर का
Read Moreकात्तिक २६, एजेन्सी | भारतीय चर्चित टिभी अभिनेता सिद्धान्त वीर सूर्यवंशीको ४६ वर्षको उमेरमा मृत्यु भएको छ । मुम्बईको एक जिममा कसरत गर्ने क्रममा शुक्रबार सिद्धान्तलाई हृदयाघात भएको र त्यसपछि उनलाई अस्पताल लगिएको थियो । करिब १ घण्टाको उपचारपछि १२ बजेर ३१ मिनेटमा चिकित्सकको टोलीले उनलाई मृत घोषणा गरेको
Read Moreकात्तिक २५, नवलपरासी | नवलपरासीको कावासोतीमा टेलिभिजन रियालिटी शो ‘नेपहपको श्रीपेच’का प्रतिस्पर्धी र्यापर हप्याक (मिलनजंग कुँवर)लाई झारफुक गर्ने भन्दै झाँक्रीले मुखमा अगुल्टो झोसेपछि हप्याक घाइते भएका छन् । उक्त घटनाको भिडियो सार्वजनिक भएपछि अहिले पीडित र्यापरलाई न्याय दिनुपर
Read Moreकात्तिक २४, काठमाडौँ | आसन्न निर्वाचनका लागि उम्मेदवारहरुको प्रचारप्रसार बढेसँगै चलचित्र प्रदर्शनमा भने कमी आइरहेको छ । आम मानिसको ध्यान निर्वाचनमा केन्द्रीत रहेको हुँदा मङ्सिर, पुस र माघमा चलचित्र प्रदर्शनका लागि घोषणा गरिएका थिएनन् । आगामी फागुन ५ गते तीन र १९ गते पाँच चलचित्र प्रदर्शन गरिने
Read Moreकात्तिक २४, काठमाडौँ | दक्षिण भारतीय फिल्म ‘पुष्पा द राइज’ को सिक्वेल ‘पुष्पा द रुल’ लाई लिएर फ्यानहरु उत्साहित छन्। यसैबिच, अल्लू अर्जुन र रश्मिका मन्डनाको मुख्य भूमिका रहेको ‘पुष्पा द रुल’ को विदेश थिएटर राइट्सलाई लिएर नयाँ खबर बाहिरिएको छ। निर्माताहरुले पुष्पाको सिक्वेलको विदेशी थिएटर राइट्स बिक
Read Moreकात्तिक २३, काठमाडौँ | निवार्चनले राजनीति क्षेत्रलाई मात्र हाेइन, कला क्षेत्रलाई पनि छपक्कै छोपेको छ। कोही खुलेरै पार्टी र उम्मेदवारको समर्थनमा छन् भने कोही तठस्थ छन्। यसैबीच कलाकार दीपक राज गिरी र निर्देशक निश्चनल बस्नेतबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ। गिरीलेले फेसबुक स्टाटसमा आफूले कुनै पनि प
Read Moreकात्तिक २२, काठमाडौँ। दक्षिण भारतीय फिल्म ‘कान्तारा’ अहिले जहाँतहीँ छाइरहेको छ । यो फिल्मले साउथमा मात्र होइन, हिन्दी बेल्टमा पनि राम्रो कमाई गरेको छ । फिल्मले विश्वव्यापी रूपमा ३ सय करोड माथिको कारोबार गरिसकेको छ । १६ करोड बजेटमा बनेको फिल्मले दर्शकको साथ उत्तिकै पाइरहेको छ । फिल्मको प्रमुख भूमिका
Read Moreकात्तिक २२, काठमाडौँ । आगामी फिल्म ‘डिसेम्बर फल्स’को गीत छायांकनमा लगाएको पहिरनलाई लिएर अभिनेत्री उपासना सिंह ठकुरी विवादमा तानिएकी छन् । उपासनाको कस्टयुम यतिबेला इन्स्टाग्राम र टिकटकमा चर्चा र विवादको विषय बनेको छ । ‘चार घण्टा कुरेको’ बोलको उक्त गीत सप्ताहन्तमा भक्तपुर दरबार स्क्वायरमा छायांकन गरि
Read Moreकात्तिक २१, काठमाडौँ | महजोडी अभिनित चलचित्र ‘महापुरुष’ हाँसो, रोदन, प्रेम र विद्रोहको पारिवारिक कथानक चलचित्र ‘महापुरुष’ले घरेलु बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ । प्रदर्शनको १० दिनसम्म फिल्मले साढे ६ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको निर्माताले जानकारी दिएका छन् । दोस्रो सप्ताहन्तमा समेत
Read Moreकात्तिक २०, काठमाडौँ | आलिया भट्टले मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा छोरीलाई जन्म दिएकी छन् । यो खबर रणवीरकी बहिनी रिद्धिमा कपुर साहनीले पुष्टि गरेकी हुन् । मिडिया रिपोर्टका अनुसार भट्टलाई उनका पति रणवीर कपूरले बिहान अस्पताल लगिएका थिए। आलिया भट्टले जुन २७ मा एक मनमोहक पोस्टमार्फत आफ्नो ग
Read Moreकात्तिक २०, काठमाडौँ | बलिउड अभिनेत्री आलिया भट्ट चाँडै गुडन्युज सुनाउँदैछिन् । अब यो खुसीको खबर जुनसुकै बेला आउन सक्छ । किनभने आलिया मुम्बईको एचएन रिलायन्स अस्पतालमा भर्ना भएकी छन् । पापाराजी र फ्यानले रणवीर र आलिया अस्पतालमा पुगेको भिडियो र तस्वीर सेयर गरेका छन् । ‘नयाँ सूर्योदयको पर्खाइमा छु । ज
Read Moreकात्तिक २०, काठमाडौँ | भारतीय अभिनेत्री दिशा पटानीले आफ्नो स्मरशक्ति गुमेकी बताएकी छिन् । पटानीले भारतीय संचारमाध्यमलाई भर्खरै दिएको एक अन्तर्वार्तामा तालिमको क्रममा कंक्रीटको छतबाट खसेर टाउकोमा चोट लागेको र स्मरणशक्ति गुमेको बताएकी हुन् । उनले फिल्म सुटिङका क्रममा जिम्यास्ट्रिक खेल्ने क्रममा यो घ
Read Moreकात्तिक १९ काठमाडौँ | गायिका समीक्षा अधिकारी सहभागी भएको एक कार्यक्रममा तनाव भएको छ । | सङ्खुवासभाको खाँदबारी पाङ्ठामा गएराति भएको साङ्गीतिक कार्यक्रममा दर्शकदीर्घाबाट अधिकारीले प्रस्तुति दिने समयमा हो हल्ला गरेका थिए । अधिकारी आफ्नो प्रस्तुति दिन स्टेजमा गए लगत्तै दर्शकदीर्घाबाट होहल्ला भ
Read Moreकात्तिक १८, काठमाडौं | ‘प्रेमगीत ३’पछि अभिनेता प्रदीप खड्काको भारतमा लोकप्रियता बढेको देखिन्छ । सोनाक्षी, जाहिर इक्बाल र हुमा कुरेशी स्टारर फिल्म ‘डबल एक्सएल’ शुक्रबारदेखि भारतमा रिलिज भएको छ । उक्त फिल्मका अभिनेता जाहिर इक्बालको निम्तोमा प्रदीप प्रिमियरमा सहभागी भए । उनीसँगै व्यवसायी निर्वाण
Read More