मनोरञ्जन |


पहिलो फिल्म नै फ्लप बनाउन चाहन्थे सलमान

Posted on October 16, 2022 | views : 684 |

असोज ३०, मुम्बई | एजेन्सी | बलिउडमा सलमान खान एक यस्ता अभिनेता हुन्, जसलाई लिएर फिल्म बनाए फिल्म हिट हुने मान्यता छ । तर कमैलाई थाहा होला कि सलमान भने आफ्नो पहिलो फिल्म फ्लप होस् भन्ने चाहन्थे । सलमानले आफ्नो पहिलो फिल्मको यात्रा जेके बिहारीको ‘बीवी हो तो ऐसी’ बाट गरेका थिए । यो फिल्ममा उनले रेखाको

Read More

४७ वर्षपछि उचाइमार्फत सारिकाको कमव्याक

Posted on October 15, 2022 | views : 1144 |

असोज २९, मुम्बई | राजश्री प्रोडक्सनको प्रतिक्षित फिल्म 'उचाइ' रिलिज मिति  नजिकिँदै गएपछि निर्माण पक्षले फिल्मका नयाँ पोस्टर सार्वजनिक गरिरहेका छन् । अमिताभ बच्चन, अनुपम खेर, बोमन ईरानी र परिणिती चोपडा स्टारर यो फिल्मले दोस्तीको कथा बोल्छ । फिल्म युनिटले हालैमात्र अभिनेत्री सारिका फिचर

Read More

ह्यारी पोटरका रुबियस हेग्रिडको निधन

Posted on October 15, 2022 | views : 707 |

असोज २९, लसएञ्जल्स | हलिउडको प्रख्यात फ्रेञ्चाइजी ‘ह्यारी पोटर’ मा 'रुबियस हेग्रिड' को भूमिकामा अभिनय गर्ने अभिनेता रोबी कोलट्रनको निधन भएको छ । उनले ७२ वर्षको उमेरमा अन्तिम श्वास फेरेका हुन् । रोबी ब्रिटिश सिरिज ‘क्रेकर’ मा गरेको उत्कृष्ट अभिनयका लागि पनि लोकप्रिय थिए । उनको जन्म ३० मार्च

Read More

दर्शकले निःशुल्क​ नेपाली फिल्म हेर्न पाउने

Posted on October 14, 2022 | views : 1082 |

असोज २८, काठमाडौं | दर्शकले अब नेपाली फिल्म निःशुल्क हेर्न पाउने भएका छन् । नेपाल नेटवर्क टेलिभिजनले केही अगाडि रिलिज भएका तर डिजिटल प्लेटफर्ममा नआएका फिल्महरु पालैपालो टेलिभिजनबाट प्रसारण गर्ने भएको हो ।  नेपाल नेटवर्क टेलिभिजनले अब हरेक साता डिजिटल प्लेटफर्ममा आउन बाँकी नयाँ फिल्महरु प्रसारण

Read More

कमाइमा ‘साउथ’ले उछिन्यो बलिउडलाई, १० फिल्म ३०० करोड क्लबमा

Posted on October 13, 2022 | views : 853 |

असोज २७, काठमाडौं | भारतीय फिल्म इतिहासमा पहिलोपटक एकै वर्ष दक्षिण (साउथ)का चारवटा फिल्म ३०० करोड क्लबमा प्रवेश गरेका छन् । जसमा आरआरआर, केजीएफ-२, विक्रम र पीएस-वान छन् । अहिलेसम्म ४७ वटा भारतीय फिल्मले मात्र यो कीर्तिमान रच्ने मौका पाएका छन् । जसमा १० साउथ र ३७ बलिउड फिल्म छन् । सन् २०२२ मा बलिउडब

Read More

करण जोहरले छाडे ट्वीटर

Posted on October 11, 2022 | views : 591 |

असोज २५, काठमाडौं । बलिउड निर्माता करण जोहरले सोमबार अपरान्ह एउटा ‘सरप्राइज’ घोषणा गरेका छन् । यो घोषणा नौलो त होइन, तर करणका फ्यानका लागि नौलो र स्तब्ध बनाउने खालको छ । करणले ट्वीटर छाड्ने घोषणा गरेका छन् । ट्वीटर छाडेको जानकारी दिंदै उनी लेख्छन्, ‘थप सकारात्मक ऊर्जाको लागि मात्र ठाउँ बनाउनु

Read More

मर्मस्पर्शी र मनोरञ्जनात्मक छ ‘महापुरुष’ को ट्रेलर(भिडियो)

Posted on October 10, 2022 | views : 790 |

असोज २४, काठमाडौँ । बहुप्रतीक्षित  महजोडी अभिनित चलचित्र ‘महापुरुष’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार दिउँसो ४ बजे केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलबाट ट्रेलर सार्वजनिक भएको हो । कमेडी जनरामा बनेको ‘महापुरुष’ मा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको लिड रोल रहेको छ । ट्रेलरमा बाबु र सन्तानब

Read More

म्यानमारकी मोडललाई ६ वर्ष जेल

Posted on October 01, 2022 | views : 859 |

असोज १५, यांगुन ।  एजेन्सी | म्यानमारको सैनिक अदालतले वयस्क साइट ओन्लीफ्यान्सलगायत अन्य प्लेटफर्महरूमा तस्बिरहरू पोस्ट गरेको अभियोगमा एक युवतीलाई ६ वर्षको जेल सजाय सुनाएको छ । एक मोडल र पूर्वडाक्टर नाङ म्वे सानलाई दुई साताअघि ‘संस्कृति र मर्यादालाई हानी पुर्याउने’ अभियोग लगाइएको सैन्य अधिकारीहर

Read More

प्रेमगीत ३ को एक साताको कमाइ कति ? सार्वजनिक गरे निर्देशक सेनले

Posted on September 30, 2022 | views : 4320 |

असोज १४, काठमाडौं । गत शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको प्रेमगीत ३ को कमाइ सार्वजनिक गरिएको छ । निर्माता तथा निर्देशक सन्तोष सेनले गत शुक्रबारदेखि बिहीबारसम्मको कमाइ सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन् ।  गत शुक्रबारबाट नेपाली र हिन्दी भाषामा प्रेमगीत ३ विश्वभर प्रदर्शनमा आएको हो । नेपालम

Read More

गायिका राईकाे डेंगुबाट मृत्यु

Posted on September 29, 2022 | views : 2474 |

असोज १३, खोटाङ | खोटाङकी उदीयमान गायिका सुष्मिता राईको डेंगु संक्रमणका कारण निधन भएको छ । डेंगुको संक्रमणपछि काठ्माडौं पाटन अस्पताल भर्ना गरिएकी गायिका राईको उपचारका क्रममा बुधबार निधन भएको हो । हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमकी गायिका राईलाई मिर्गौला, कलेजो र फोक्सोमा समेत संक्रमण देखिएको थियो ।

Read More

चलचित्र ‘मिलन’ को टिकटक बनाउनेलाई २५ हजार

Posted on September 28, 2022 | views : 746 |

असोज १२, काठमाडौं | फिल्म ‘मिलन’को नयाँ गीत ‘तिम्रो इसारा काफी छ’ सार्वजनिक गरिएको छ । आगामी तिहारको अवसरमा १८ कात्तिकबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘मिलन’को सार्वजनिक गीतमा प्रबिशा अधिकारी र कौशलराज खड्काको स्वर रहेको छ । रोमान्टिक गीतमा राजु सेन्चुरीको शब्द तथा संगीत रहेको छ । कविराज गहतराजको

Read More

एकता कपुर र उनकी आमाविरुद्ध पक्राउ पुर्जी जारी

Posted on September 28, 2022 | views : 1209 |

एजेन्सी | भारतीय टेलिभिजन उद्योगकी ‘क्वीन’ एकता कपूर र उनकी आमा शोभा कपुरविरुद्ध वेब सिरिज ‘एक्सएक्सएक्स सिजन २’ को विषयलाई लिएर बेगूसराय न्यायालयले पक्राउ पुर्जी जारी गरेको छ । सन् २०२० मा यो सिरिजमा देखाइएको आपत्तिजनक दृश्यलाई लिएर बिहारको बेगूसराय कोर्टमा उजुरी दर्ता भएको थियो । सैनिकलाई अपमान गर

Read More

बिग बोसबाट १००० करोड पारिश्रमिकको प्रश्नमा सलमान खानले के भने ?

Posted on September 28, 2022 | views : 796 |

एजेन्सी | रियालिटी शो बिग बोसको १६ औं सिजन चाँडै टिभीमा प्रशारण हुँदैछ । अभिनेता सलमान खानले पछिल्लो १२ वर्षदेखि यसलाई होस्ट गर्दै आएका छन् । नयाँ सिजनबारे जानकारी दिन एक लाइभ शो आयोजना गरिएको थियो । यतिबेला सलमान खानले विभिन्न प्रश्नको जवाफ दिए । बिग बोससँगको आफ्नो लगातार १२ वर्षको यात्रा कस्तो रह्

Read More

भारतको बक्स अफिसमा कस्तो प्रदर्शन गर्दैछ 'प्रेम गीत–३'

Posted on September 28, 2022 | views : 3315 |

असोज १२, काठमाडौं | गत सेप्टेम्बर २३ मा रिलिज गरिएको चलचित्र प्रेम गीत-३ ले भारतमा राम्रो व्यापार गरिरहेको छ । भारतका ३ सय बढी स्क्रिन तथा नेपालमा २ सय बढी स्क्रिन पाएको चलचित्रले भारतमा पहिलो दिनमा नै ९२ लाख भारु कमाएको थियो ।  दोस्रो दिनमा ८० लाख भारतीय रुपैयाँ कमाएको चलचित्रले तेस्रो दिन ९५

Read More

कटरीनाको पुस्तकमा हुने छैनन् सलमान र रणवीर

Posted on September 28, 2022 | views : 756 |

असोज ११, मुम्बई | एजेन्सी | बलिउड अभिनेत्री कटरीना कैफले बलिउडमा पाइला चालेको २० वर्ष भयो । उनले विस्तारै यात्रा सुरु गरिन् र हिन्दी फिल्ममा स्थापित भइन् । उनको डेब्यू फिल्म ‘बुम’ बक्सअफिसमा असफल भए पनि त्यसयता धेरै फिल्मले सफलता चुमिसकेका छन् । उनले अक्षय कुमार, सलमान खान, ऋतिक रोशन, आमिर खान, रणवी

Read More

नेपालमा ‘प्रेमगीत ३’को कमाई साढे चार करोड हारहारीमा

Posted on September 27, 2022 | views : 805 |

असोज ११, काठमाडौं | ‘प्रेमगीत ३’ यतिबेला चर्चामा छ । यतिबेला धेरैको चासो फिल्मले कति कमायो भन्ने हो ? फिल्मको कमाइलाई लिएर चलचित्र विकास बोर्डको बक्सअफिस र निर्माताबीचको तथ्यांक बाझिएको छ । निर्माता सुवास कालेले फिल्मको नेपाली संस्करणले नेपालमा सुरुआती तीन दिनमा ५ करोड २० लाख रुपैयाँ कमाएको तथ्

Read More

हिना शुक्ला बनिन् मिसेस् नेपाल पिस

Posted on September 27, 2022 | views : 945 |

असोज ११, काठमाडौं | ‘मिसेस् नेपाल पिस २०२२’ को उपाधि हिना शुक्लाले जितेकी छन् । २० प्रतियोगीलाई पछि पार्दै उनले मिस फोटोजेनिकसहित शिर्ष उपाधि चुमेकी हुन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगीतामा रीमा खड्का ‘फष्ट रनर अप’, सुबिना शाक्य ‘सेकेन्ड रनर अप’, सीमा सराफ ‘थर्ड रनर अप’ र रेशमा पु

Read More

नेपालपछि ‘ऐना झ्यालको पुतली’ विदेशमा प्रदर्शन हुँदै

Posted on September 26, 2022 | views : 746 |

असोज १०, काठमाडौं | नेपालमा दर्शक र समीक्षकबाट उत्कृष्ट फिल्मको प्रतिक्रिया पाएको ‘ऐना झ्यालको पुतली’ हलमा चलिरहेको छ । तेस्रो हप्तामा पनि दर्शकको राम्रो साथ पाइरहेको फिल्मले अब चाँडै विदेशमा पनि यात्रा थाल्ने भएको छ ।  देशमा पाएको प्रतिक्रियाले डायस्पोरामा रहेका दर्शकलाई लोभ्याएपछि अहिले फिल्

Read More

अटो चलाएर गुजारा गर्छन् सलाम बम्बेका शफीक

Posted on September 26, 2022 | views : 1023 |

असोज १०, काठमाडौं | बाल कलाकारका रूपमा शफीक सैयदले फिल्म ‘सलाम बम्बे’ मा अभिनय गरे । फिल्ममा उनीसँगै रघुवीर यादव, इरफान खान र नाना पाटेकरको पनि अभिनय थियो । ठूला स्टारसँगै उनको अभिनयलाई पनि सबैले मनपराए । उनले नेसनल अवार्डसमेत जिते । शफीकले सानै उमेरमा यति ठूलो सफलता पाउँछु भन्ने कहिल्यै सोचेनन् ।

Read More

सेञ्चुरी मिस टिन नेपाल २०२२ को उपाधि प्रतीक्षालाई

Posted on September 26, 2022 | views : 732 |

असोज १०, काठमाडौं | सेञ्चुरी मिस टिन नेपाल २०२२ को उपाधि काठमाडौंकी प्रतीक्षा डंगोलले जितेकी छिन् । राष्ट्रिय नाँचघर जमलमा आइतबार आयोजित ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै डंगोलले मिस टिन नेपालको अठारौ संस्करणको ताज जितेकी हुन् ।   प्रतियोगितामा सुस्मिता अधिकारी फस्र्ट

Read More

महँगा साइकल चढ्ने बलिउडका यी कलाकार

Posted on September 26, 2022 | views : 831 |

असोज १०, मुम्बई | बलिउड कलाकार महँगा कारसँगै महँगा साइकलका पनि सौखिन छन् । आलिशान जिन्दगी बिताउने उनीहरूमध्ये केहीसँग प्राइभेट जेट पनि छ । जेट र कार भए पनि उनीहरूमा साइकल कुदाउने सोख उत्तिकै छ । त्यसैले उनीहरूलाई कैयौंपटक मुम्बईका सडकमा साइकल कुदाइरहेको भेट्न सकिन्छ । सलमान खान अभिनेता सलमान खानसँग

Read More

तुषार कालियाले जिते खतरों के खिलाडी

Posted on September 26, 2022 | views : 472 |

असोज १०, मुम्बई | एजेन्सी | तुषार कालियाले सबै प्रतिष्पर्धीर्लाइ पछि पार्दै भारतीय चर्चित रियालिटी शो ‘खतरों के खिलाडी’ सिजन १२ को उपाधि जितेका छन् । ग्राण्ड फिनालेको फाइनल स्टन्टमा तुषारले उत्कृष्ट प्रदर्शन गरेका थिए । शो जितेसँगै उनले ट्रफी, २० लाख रुपैंयाँ र एक कार पोल्टामा पारे । सामाजिक सञ्जाल

Read More

‘प्रेमगीत ३’लाई दुई दिनमा नेपालमा सवा ४ करोड र विश्वभरबाट १४ करोड

Posted on September 25, 2022 | views : 961 |

असोज ९, काठमाडौं। शुक्रवारदेखि प्रदर्शनमा आएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘प्रेमगीत ३’ले नेपाल र भारतमा सुखद् ओपनिङ गरेको छ । अन्य देशहरुमा पनि चलचित्रले राम्रो व्यापार गरेको छ । ‘प्रेमगीत ३’ले नेपालमा सुरुवाती दुई दिनमा ४ करोड २५  लाख रुपैयाँ ग्रस कमाएको छ । नेपाली संस्करणले घरेलु बक्स

Read More

‘मलाई बान्ता मात्रै आउन बाँकी थियो’ आफ्नो गीतको रिमिक्स बनाउँदा नेहा कक्करमाथि भड्किइन् फाल्गुनी पाठ

Posted on September 25, 2022 | views : 881 |

एजेन्सी | बलिउडकी चर्चित गायिका नेहा कक्कडले ‘मेने पायल हे छनकाई’ गीतको रिमिक्स भर्सन गाएपछि चर्चामा आएकी छिन् । ९० दशकको चर्चित गीतको रिमिक्स भर्सन गाएपछि नेहा सोसल मिडियामा बेस्सरी ट्रोल भएकी छिन् । नेहा कक्कडले गाएपछि यो गीतको वास्तविक गायिका फाल्गुनी पाठक पनि रुष्ट छिन् । नेहा कक्कडमाथि भड्किइन

Read More