२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अवतार २’ लाई पहिलो साता नेपालमा ४ करोड हाराहारीको कमाइ

२०७९, ८ पुष शुक्रबार ११:२२

पुस ८, काठमाडौँ | जेम्स क्यामरुन निर्देशित हलिउडको साइन्स-फिक्सन फिल्म ‘अवतार : द वे अफ वाटर’ले नेपाली बक्स अफिसमा पहिलो साता आक्रामक कमाइ गरेको छ ।

नेपाल वितरक एप्पल इन्टरटेनमेन्टका अनुसार फिल्मले बिहीबार सात दिनसम्म चार करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको छ । शनिबारको बिदा र आइतबार पनि क्रिसमसको सार्वजनिक बिदा भएकाले फिल्मको कमाइ साढे पाँचदेखि ६ करोडसम्म हाराहारीमा हुने प्रक्षेपण गरिएको छ ।

शुक्रबार पनि फिल्मको अकुपेन्सी ७० प्रतिशतसम्म थियो । शुक्रबार रिलिज भएको बलिउड फिल्म ‘सर्कस’को भन्दा पनि ‘अवतार २’को अकुपेन्सी निकै उच्च देखिएको छ । फिल्मले विश्वभरबाट ६०० मिलियन डलरको आँकडा पार गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति