माघ २८, एजेन्सी | शाहरुख खान अभिनीत पठानले बलिउडमा छोटो समयमा सर्वाधिक कमाउने फिल्मको रेकर्ड राखेको छ । गत जनवरी २५ मा रिलिज भएको पठान १६ दिनमा विश्वव्यापी कुल सङ्कलन ८८८ करोड कमाएर बलिउड सिनेमा सबैभन्दा तीव्र गतिमा कमाउने फिल्मको रेकर्ड बनाएको एशराज फिल्मसले जनाएको छ । फिल्ममा शाहरुखका
Read Moreमाघ २६, काठमाडौँ | ‘छड्के २’को टिजर सार्वजनिक भएसँगै फेरि एक पटक अनमोल केसीको लुक्सको चर्चा सुरु भएको छ । ‘छड्के २’ टिजरमा अनमोल शरीरभरि टाटु खोपेको ग्याङस्टर लुक्समा छन् । फिल्ममा उनको लुकलाई लिएर ट्रोल पनि बन्ने क्रम जारी छ । तर टिजरले पाएको भ्युजले यि सबै कुराले फाइदा नै भएको देखाउँछ । चर्चामा रह
Read Moreमाघ २६, काठमाडौँ | शाहरुख खान स्टारर 'पठान' बलिउडका सबै रेकर्ड तोड्ने क्रम छ। भारतीय बक्स अफिसमा ऐतिहासिक कमाइ गर्न लम्किरहेको फिल्म ‘पठान’ ले देश र विश्वको बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। सन् २०२३ यता २९ दिनदेखि हलमा धमाधम चलिरहेका दक्षिण भारतीय फिल्मलाई पठानले निकै पछाडि पारिसक
Read Moreमाघ २४, काठमाडौं | कलाकार पदमप्रसाद पौडेलको ९२ वर्षको उमेरमा मंगलबार निधन भएको छ । चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काका अनुसार बुढानीलकण्ठ चपलीस्थित घरमा अपरान्ह साढे तीन बजे पौडेलको निधन भएको हो । पौडेल लामो समयदेखि दमको रोगबाट पीडित थिए । बेलुका ६ बजे पशुपति आर्यघाटमा पौडेलको पार्थिव शरीर
Read Moreमाघ २२, काठमाडौँ | भारतीय गायिका वाणी जयरामको मृत्यु भएको छ। ७७ वर्षकी गायिका वाणी शनिबार बिहान चेन्नईस्थित आफ्नो घरमा मृतक भेटिएकी थिइन्। उनको मृत्युको कारण अझै खुल्न सकेको छैन। उनले तमिल, तेलुगु, कन्नड, मलयालम, हिन्दी, उर्दूलगायत १९ भाषामा १० हजारभन्दा बढी गीत गाएकी छन्। केही समयअघि व
Read Moreमाघ २०, काठमाडौँ | नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को जुरी कमिटीमा अभिनेत्री प्रियङ्का कार्की र माया एकेडेमीका इन्द्रलाल बलामी मनोनित हुनुभएको छ । निफका अध्यक्ष केपी पाठकले अभिनेत्री कार्की फिचरतर्फको जुरी सदस्यमा र बलामी छोटा तथा वृत्तचित्र जुरी कमिटीमा मनोनित हुनुभएको जानकारी दिनु
Read Moreमाघ १८, काठमाडौँ | शाहरुख खान स्टारर स्पाइ थ्रिलर फिल्म ‘पठान’ले नेपाली बक्स अफिसमा पहिलो साता ६ करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको छ । मुलुकका डेढ सय पर्दाबाट रिलिज भएको फिल्मले मंगलबारसम्म उक्त कमाइ गरेको फिल्मको नेपाल वितरक ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ । गत बुधबार रिलिज भएको फिल्मलाई
Read Moreमाघ १८, काठमाडौँ | शाहरुख खान स्टारर फिल्म ‘पठान’ बलिउडमा सबैभन्दा छिटो ३०० करोड भारु कमाउने फिल्म बनेको छ । फिल्मले प्रदर्शनको सातौं दिनमा २१ करोड भारु कमाइ गरेको छ । ‘बाहुबली-१’ पछि शाहरुखको एक्सन स्टारर फिल्मले बक्स अफिसमा यो उपलब्धि हासिल गरेको हो । भारतमा पहिलो साता पठानको कुल कलेक्सन ३१५ करोड
Read Moreमाघ १६, काठमाडौँ | फागुन १९ गतेदेखि प्रदर्शनमा आउने बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा–४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक भएको छ । सोमबार साँझ ५ बजे ओएसआर डिजिटलको यूट्युब च्यानलबाट डेविड शंकर तथा सहिमा श्रेष्ठको स्वरको उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । दीपक शर्माद्वारा संगीतबद्ध उक्त गीतका
Read Moreमाघ १५, काठमाडौँ । एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ । गायक तिलकसिंह पेलाको स्वर रहेको उक्त गजलको म्युजिक भिडियोलाई शनिबारसम्ममा ३१ लाख ५८ हजारपटक हेरिएको हो । एक लाख १७ हजारले ‘लाइक’ र झण्डै १४ हजारले गजलमाथि टिप्पणी गरेका छन् । गत पुस
Read Moreमाघ १४, मुम्बई | बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म ‘पठान’ ले बक्स अफिसमा आक्रमक कमाइ गरिरहेको छ। शाहरुख खानको पठानको रेकर्ड तोड्ने सिलसिला दोस्रो दिन पनि जारी रह्यो । फिल्मले ६८ करोड कमाएको छ । रिलिजको दोस्रो दिन यति धेरै कमाउने यो पहिलो बलिउड फिल्म हो । अर्कोतर्फ तमिल र त
Read Moreमाघ १३, काठमाडौँ | अभिनेत्री आथिया शेट्टी र क्रिकेटर केएल राहुलले जनवरी २३ मा विवाह गरेका थिए । मिडिया रिपोर्टका अनुसार विवाहपछि यी नवविवाहित जोडीले साथीभाइ र आफन्तबाट निकै महँगो उपहार पाएका छन् । रिपोर्टका अनुसार सुनील शेट्टीले आफ्नी छोरी र ज्वाइँलाई मुम्बईमा ५० करोड भारुको आलिशान अपार्टमेन्ट उपहार
Read Moreमाघ १३, काठमाडौं | बलिउड फिल्म 'पठान' ले एक दिनमा सय करोड कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको छ। भारतीय बजार विश्लेषक तथा समीक्षक तरण आदर्शका अनुसार फिल्मले प्रदर्शनको पहिलो दिन विश्वव्यापी रूपमा १०६ करोड भारू कमाएको छ। उनले ट्वीट गर्दै उक्त जानकारी दिएका हुन्। बिदा नभएको दिन पनि फि
Read Moreमाघ १२, काठमाडौँ | अभिनेता पुष्प खड्काले व्रतबन्ध गराएका छन् । कैलालीस्थित घरमा बिहीबार एक समारोहका बीच उनको व्रतबन्ध म्युजिक भिडियो निर्देशक माइल चन्दले बताएका छन् । थुप्रै फिल्म तथा म्युजिक भिडियो अभिनय गरेका पुष्प पछिल्लो समयका फिल्मको चल्तीको हिरो हुन् । निर्देशक माइकलले व्रतबन्धले विवाहका
Read Moreमाघ १२, काठमाडौँ | दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बिहे पास’ले वैशाख १ गतेका लागि प्रदर्शन मिति घोषणा गरेको छ । बिहीवार मात्रै यस चलचित्रको निर्माण टिमले प्रदर्शन मितिका रुपमा वैशाख १ गते रोजेसँगै उक्त मितिका लागि प्रदर्शन घोषणा गरेका चलचित्रको संख्या पाँच पुगेको छ ।
Read Moreमाघ १२, काठमाडौँ । नाजिर हुसेनको मुख्य अभिनय रहेको चलचित्र ‘गुलाबी’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । महिला निर्देशक समुन्द्र भट्टको निर्देशनमा तयार सिनेमामा अभिनेता नाजिर हुसेन ट्रान्सवुमनको भूमिकामा देखिएका छन् । सार्वजनिक पोष्टरमा नाजिरलाई गाजल टिकी र नथिया लुकमा गम्भीर भएको देख्न सकिन्छ । नेपा
Read Moreमाघ ९, काठमाडौँ | जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ले विश्व बक्स अफिसमा प्रदर्शनको ६ सातामै दुई बिलियन डलरको आँकडा पार गरेको छ । यो कमाइसँगै ‘अवतार २’ सर्वाधिक कमाउने कोरोना महामारीपछि पहिलो र विश्व फिल्मको इतिहासमा छैटौं फिल्म बनेको छ । सन् २००९ मा रिलिज भएको ‘अवतार’ को प
Read Moreमाघ ८, काठमाडौँ | बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले सरोगेसी (भाडाको कोख) बाट आमा बन्नुको कारण खुलाएकी छन्। ४० वर्षिया प्रियंकाले ‘ब्रिटिश वोग’ म्यागेजिनमा आफ्नी छोरी मालती मेरीसँग फोटोसुट गराएकी थिइन्। यसै क्रममा उनले मालतीको आमाको रूपमा आफ्नो अनुभव सेयर गरेकी छन्। सरोगेसीमार्फत
Read Moreमाघ ८, काठमाडौँ | आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले बलिउड अभिनेता शाहरुख खानले फिल्म ‘पठान’को रिलिजको सन्दर्भमा आफूलाई फोन गरेको बताएका छन् । उनले ट्वीटरमा बलिउडका किङ खान भनिने शाहरुखले आफूलाई राती दुई बजे फोन गरेको जानकारी दिए । हिमन्त विश्व शर्माले ट्वीटरमा लेखेका छन्, ‘बलिउड अभिनेता श्री
Read Moreमाघ ५, काठमाडौँ | एजेन्सी | मि टू अभियान अन्तर्गत बलिउड फिल्म निर्देशक साजिद खानमाथि इन्डष्ट्रिसँग सम्बन्धित थुप्रै महिलाले गम्भीर आरोप लगाएका छन् । जब साजिद बिग बोस १६ मा प्रतियोगीका रूपमा पुगे, धेरै महिलाहरू अगाडि आएर शोमा उनको उपस्थितिको विरोध गरे । यसैबिच अब बचना ए हसिनोकी अभिनेत्री मिनिषा लाम्ब
Read Moreमाघ ५, काठमाडौँ | झरना थापाको निर्देशनमा निर्माण हुन लागेको ‘भगवत् गीता’मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन् । निर्माण कम्पनी र अभिनेता कार्कीबीच बुधवार कागजी सम्झौता भएको हो । चलचित्रका लागि सुहाना थापा र धिरज मगर यसअघि नै अनुबन्धित भइसकेका छन् । उनीहरूसँगै चलचित्रमा विपिनको पनि शीर्ष भूमिका
Read Moreमाघ ४, काठमाडौँ | नेपाली चलचित्रकर्मीको निमित्त स्थापित ‘चलचित्रकर्मी कल्याण कोष’मा गायिका दीपानारायण झाले सहयोग गर्नुभएको छ । साङ्गीतिक कार्यक्रमको क्रममा नेपाल आइपुग्नुभएकी झाले आफूसँगै श्रीमान् गायक उदितनारायण झासहितको सहयोग भन्दै कोषमा रु पाँच लाख एक सय ११ सहयोग गर्नुभएको हो । “गीत–सङ्गीतमार्फत
Read Moreमाघ ३, पोखरा | गायिका मेलिना राईले पोखरा महोत्सवमा आफ्नो उपस्थिति नहुने जानकारी दिएकी छिन् । मेलिनाले आज अर्थात् माघ ३ मा हुन लागेको पोखरा महोत्सवमा आफू सरिक नहुने बताउँदै सबैसँग माफी मागेकी छिन् । उनले सो कुरा आफ्नो फेसबुक पेजमा लेखेकी छिन् । उक्त कार्यक्रम आफूले रद्द गर्नुको कारणसमेत उ
Read Moreमाघ ३, गण्डकी | कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ, के थाहा ? गायिका निरा छन्त्यालको जीवनमा पनि भइदियो, त्यस्तै । ख्यालख्यालमै गाएको गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो । कस्तो दुर्भाग्य । प्रत्यक्ष दोहोरीमा चर्चित गायक राजु परियारसँगको घम्साघम्सीमा निराले जवाफ फर्काउनुभएको थियो– ‘हे... सब
Read More