By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    16 minutes ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    36 minutes ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    1 hour ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    6 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    6 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    6 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: रेमिटेन्स आउनेक्रम घट्यो, चैत र वैशाखमा ७५ अर्ब ४८ करोड मात्रै भित्रियो
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > रेमिटेन्स आउनेक्रम घट्यो, चैत र वैशाखमा ७५ अर्ब ४८ करोड मात्रै भित्रियो
अर्थ/विकासकाठमाडौँ - KTM

रेमिटेन्स आउनेक्रम घट्यो, चैत र वैशाखमा ७५ अर्ब ४८ करोड मात्रै भित्रियो

साझासवाल
Last updated: May 26, 2020 12:56 pm
साझासवाल
3 Min Read
Share

जेठ १३, काठमाडौँ । गत चैतदेखि वैशाख मसान्तसम्म करिब रु ७५ अर्ब ४८ करोड विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत चैतदेखि वैशाखसम्मको अवधिमा अघिल्लो वर्षको सोही अवधिको विप्रेषण आप्रवाहमा कमी आएको छ । गत वर्षको सोही अवधिमा रु एक खर्ब ४३ अर्ब ११ करोड विप्रेषण प्राप्त भएको थियो ।

 बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । नेपालीको प्रमुख श्रम गन्तव्य खाडी, मलेसियालगायतका देशमा पनि ‘लकडाउन’जारी रहेका बेला विप्रेषण आप्रवाहमा नकारात्मक असर परेको हो । गत फागुनमा रु पाँच अर्ब १० करोड पर्यटन आय प्राप्त भएकामा गत चैतमा रु एक अर्ब ६० करोड मात्रै त्यस्तो आय प्राप्त भएको छ ।

 गत चैतदेखि वैशाखसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाले रु ८३ अर्ब निक्षेप सङ्कलन गरी रु २२ अर्ब कर्जा लगानी गरेको अपरिस्कृत तथ्याङ्क प्राप्त भएको बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार गत चैतदेखि वैशाखसम्म रु सात अर्ब १६ करोडको निर्यात भएकामा रु एक खर्ब ९० करोडको आयात भएको छ । गत वर्षको सोही अवधिमा रु १७ अर्ब ३१ करोडको निर्यात र दुई खर्ब २९ अर्ब तीन करोडको आयात भएको थियो ।

बैंकका अनुसार कोरोना भाइरसका कारण प्रचलित मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादनमा रु एक खर्ब ६८ अर्ब नोक्सानी हुने प्रारम्भिक अनुमान गरिएको छ । केन्द्रीय बैंकका अनुसार गत चैतदेखि वैशाखसम्मको अवधिमा रु ३१ अर्ब ६९ करोड तरलता प्रवाह भएको छ । सोअन्तर्गत स्थायी तरलता सुविधामार्फत रु तीस अर्ब १३ करोड र ओभरनाइट रिपोमार्फत रु एक अर्ब ५६ करोड खुद तरलता प्रवाह भएको छ ।

गत चैतदेखि वैशाखसम्मको अवधिमा वाणिज्य बैंकहरुबीच रु एक खर्ब ५३ अर्ब २० करोड र वित्तीय संस्थाहरुबीच रु आठ अर्ब तीन करोड अन्तर बैंक कारोबार भएको छ । चालु आवमा सरकारले रु एक खर्ब ९५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने योजना रहेकामा यही जेठ ९ गतेसम्म रु ४५ अर्ब बरारबको ट्रेजरी बिल, रु एक खर्ब बराबरको विकास ऋणपत्र, रु १३ करोड ५० लाख बराबरको नागरिक बचतपत्र र रु ५० लाख २० हजार बराबरको वैदेशिक रोजगार बचतपत्र गरी कुल रु एक खर्ब ४५ अर्ब १४ करोड २० हजार आन्तरिक ऋण परिचालन गरिएको छ ।

 वाणिज्य बैंकहरुले कुल कर्जाको कम्तिमा १० प्रतिशत कृषि तथा १५ प्रतिशत ऊर्जा, पर्यटनलगायतका प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकामा गत चैत मसान्तसम्म कृषिमा रु दुई खर्ब ६६ अर्ब, ऊर्जामा रु एक खर्ब ४० अर्ब र पर्यटनमा रु एक खर्ब ३० अर्ब लगानी गरेको केन्द्रीय बैंकले जनाएको छ । त्यस्तै गत चैत मसान्तसम्म २८ हजार ६५९ ऋणीलाई रु ५३ अर्ब ८७ करोड सहुलियतपूर्ण कर्जा लगानी गरिएको छ । त्यसमध्ये २३ हजार ४०९ ऋणीलाई रु ५० अर्ब ४७ करोड व्यावसायिक तथा पशुपक्षी कर्जा, पाँच हजार २५० लाई रु तीन अर्ब ४१ करोड कृषि तथा पशुपक्षी कर्जा प्रवाह गरेको छ । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article ४४ संस्थानमध्ये २६ वटा मात्रै नाफामा, १३ वटा घाटामा, ५ को कारोबार शुन्य
Next Article साउदी अरबमा कोरोना संक्रमितहरुको संख्या ७६,७२६, नेपाली दुतावासले जारी गर्यो सूचना
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMलेख

नेपालको छोरी मिरा राई, अल्ट्रा रेस देखि ४४ दिने भोट अभियानसम्म (संस्मरण)

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

मलद्वारमा हिरा र सुन लुकाएर ल्याउने त्रिभुवन विमान स्थलबाट दुई जना पक्राउ

57 years ago
अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसमाजसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

57 years ago
काठमाडौँ - KTMराजनीति

वर्षमानलाई स्वागत गर्दै ओलीले भने : अब सबै चिज अघि बढ्यो

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?