२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मेस्सी स्टाइलमा खेलाडीहरूको ट्रफी पोज

२०८०, १९ बैशाख मंगलवार ११:०८

बैशाख १९, काठमाडौँ | एसीसी प्रिमियर कप उपाधि जित्दै नेपाल यसै वर्ष पाकिस्तानमा हुने एसिया कपमा छनोट भएको छ । मंगलबार भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै उपाधि जितेको हो ।

ऐतिहासिक जीतमा नेपाली क्रिकेट टोलीलाई बधाई दिने क्रम जारी रहेको छ । उता नेपाली खेलाडीहरूको खुसीयाली मनाउने क्रम पनि जारी रहेको छ । कीर्तिपुरस्थित मैदानमा प्रतियोगिताको ट्रफीसहित दर्शकसँग खुसी साटेका खेलाडीहरूले होटल पुगेपछि ट्रफीसँग फोटोसुट गरेका छन् । 


कप्तान रोहित पौडेल, सोमपाल कामी र करन केसीले ट्रफीसँगै सुतेर खिचेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका हुन् । यी फोटोलाई नेपाली क्रिकेट समर्थकहरुले निकै रुचाएका छन् ।

यसअघि, विश्वकप फुटबलको उपाधिसँगै सुतेर अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले खिचेको फोटो भाइरल बनेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे