नेपाललाई नवौँ सफलता, ललितले लिए आसिफ र जाहुरको लगातार विकेट

Posted on: 01 May, 2023

वैशाख १८, काठमाडौँ | एसीसी प्रिमियर कप अन्तरगत यूइएविरुद्ध बलिङ गरिरहेको नेपालले नवौँ सफलता प्राप्त गरेको छ । नेपालका लागि ललित राजवंशीले लगातार २ विकेट लिएका हुन् ।

ललितले आसिफ खान र जाहुर खानको विकेट लिएका हुन् ।

आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । नेपाल अहिलेसम्म सो प्रतियोगितामा छनोट भएको छैन । घरेलु मैदानको फाइदा उठाउँदै नेपाल पहिलोपटक सो प्रतियोगिता खेल्न चाहन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!