माघ २, दाङ | यसवर्ष गत वर्षको तुलनामा ११ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ । 

जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत रवीन धितालका अनुसार जिल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २, दाङ | यसवर्ष गत वर्षको तुलनामा ११ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ । 

जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत रवीन धितालका अनुसार जिल्"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दाङमा धान उत्पादन एघार प्रतिशतले बढ्यो

२ माघ २०७३, आईतवार ०८:०२

माघ २, दाङ | यसवर्ष गत वर्षको तुलनामा ११ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ । 

जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत रवीन धितालका अनुसार जिल्लामा यसवर्ष एक लाख ६९ हजार १०८ मेट्रिक टन धान उत्पादन भएको हो । 

गतवर्ष एक लाख ४९ हजार ६५० मेट्रिक टन धान उत्पादन भएको थियो । कुल ३८ हजार १०० हेक्टर जमिन धानखेती हुँदै आएकामा यसवर्ष ३६ हजार ५०० हेक्टर जमिनमा मात्रै धानखेती भएको कार्यालयले जनाएको छ । 

गतवर्ष भन्दा यसवर्ष धान उत्पादन राम्रो भएपछि किसान पनि हर्षित भएका छन् । कार्यालयका अनुसार वर्षा समयमै हुनु, उपयुक्त समयमा रासायनिक मल उपलव्ध हुनु र वर्षात नियमित भएकाले धान उत्पादन बढेको हो । 

जिल्लामा विन्देश्वरी, राधा सात, मन्सुसीजस्ता उन्नत जात तथा अन्य हाइब्रेट धान किसानले लगाउँदै आएका छन् । 

यसरी गत वर्षको भन्दा यसवर्ष धान उत्पादन बढेपनि यहाँका सर्वसाधारणले भने अन्य जिल्लाबाट आएको चामल खान बाध्य छन् भने धान उत्पादनमा दाङ आत्मनिर्भर भए पनि यहाँको चामल अन्यत्र जाने गरेको बताइएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह