माधव वेल्वासे/माघ ५, कपिलवस्तु । दुग्ध को माग वढिरहदा उत्पादन भने घटिरहेको छ ।

युवाहरु वैदेशिक रोजगारिमा पलाएन हुदाँ घरमा पशुपालन गर्ने हरुको सख्या खटेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माधव वेल्वासे/माघ ५, कपिलवस्तु । दुग्ध को माग वढिरहदा उत्पादन भने घटिरहेको छ ।

युवाहरु वैदेशिक रोजगारिमा पलाएन हुदाँ घरमा पशुपालन गर्ने हरुको सख्या खटेको "/>

१६ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

दुग्धको माग वढ्यो, उत्पादन घट्यो, दुःख गरेर खान भन्दा किनेर खान सजिलो

५ माघ २०७३, बुधबार ११:२५

माधव वेल्वासे/माघ ५, कपिलवस्तु । दुग्ध को माग वढिरहदा उत्पादन भने घटिरहेको छ ।

युवाहरु वैदेशिक रोजगारिमा पलाएन हुदाँ घरमा पशुपालन गर्ने हरुको सख्या खटेको एक तथ्याङकमा उल्लेख छ ।दुख गरि खान भन्दा किनेर खान सजिलो भएकोले पशुपालन तर्फ  किसानहरुको मन जान छाडेको छ ।दुग्ध विक्रि केन्द्रहरु अहिले प्रस्शत मात्रमा रहेका भएता पनि नेपालमा दुध कमि हुदा भारत वाट दुध लिई विक्रि गर्ने गरेको व्यापारि वताउछन । पढेलेखाका युवा युवतिहरु पशुपालन गर्न लजाउनेले गर्दा पनि  दुग्धको उत्पादनमा कमि आएको हो ।

पर्याप्त दूधको अभावमा दुग्ध विक्रि केन्द्र डेरी उद्योगहरूले क्षमताअनुसार उत्पादन गर्न नसकेका पाइन्छ। दूध मानिसका लागि अत्यावश्यक वस्तु हो । तर, बढ्दो शहरीकरणले दूधको उत्पादन घट्दै गएको छ भने माग निरन्तर बढिरहेको छ । माग र आपूर्तिबीचको यो असन्तुलन हटाउन डेरी उद्योगले किसान र उपभोक्ताबीच सेतुको काम गरेको छ । 

यद्यपि, अझै पनि दूध तथा दुग्धपदार्थको मागअनुरूप आपूर्ति हुन सकेको छैन । डेरी उद्योगले ग्रामीण क्षेत्रका किसान, शहरी क्षेत्रमा रहेका व्यवसायी र उपभोक्ताबीचमा गहिरो सम्बन्ध स्थापित गराउँदै लगेका छन। अहिले देशभर गरेर अनुमानित ५ सय भन्दा बढि व्यवसायीक ठुला डेरी उद्योगहरु रहेको समाचारमा सुन्नमा आउने गर्दछ । 

नेपालमा डेरी उद्योगको शुरुआत राणाकालको अन्त्यतिरबाट भएको हो । राणा प्रधानमन्त्री मोहन शमशेरले विश्व खाद्य सङ्गठनको सहयोगमा काभ्रेको नालामा आधुनिक पशुपालन तथा दुग्ध व्यवसायको सर्वेक्षण गराएपछि २००९ सालमा दूधको सङ्गठित सङ्कलन र व्यापार व्यवसाय शुरू भएको हो । 

त्यसपछि २०२६ सालमा सरकारी स्तरबाट संस्थान ऐन २०२१ अन्तर्गत दुग्ध विकास संस्थान स्थापनापछि नेपालमा डेरी उद्योगले व्यावसायिक रूप लिएको तथ्याङक पाईन्छ ।गाउँ घरका किसानहरु को घरमा दुध लिन विहान दुग्ध विक्रि केन्द्र डेरि सन्चालकहरु दैडिने गर्दछन । तर पनि चाडपर्वको अवशरमा दुग्ध नपुग्ने गर्दछ ।

दुग्ध डेरि केन्द्रहरुले दुधमा मिसावट गरिन्छ भनिएता पनि विक्रि केन्द्रहरुले दुधमा पानिको मात्रा मात्र केहि हुने र गुणस्तर परिक्षण गरेर मात्र विक्रि गरिने दुग्ध व्यापारि नमराज न्यौपानेको भनाई छ ।मधेशि समुदायमा भने दुग्धमा अन्य पदार्थ पनि मिसावट गरिएको पाइने भएकाले परिक्षण मुख्य आवश्यता रहेको न्यौपानेले वताए ।सरकारले कृषिलाई प्रथामिकतामा साथ राखेता पनि अहिले सम्म दुग्ध व्यापारिहरुले कर मा कुनै पनि छुट नदिने गरेको लक्ष्मि दुग्ध डेरि केन्द्रका व्यावस्थापक जनक हमालले वताए । 

गाई भैसिलाई घास काट्न,गोवर फाल्ने कसले दुख गर्छ वरु ५० रुपियाको दुग्ध लियौ परिवारलाई पुगिहाल्छ कपिलवस्तु शिवराज नगरपालिका मदवा वस्ने कल्पानाले भनिन,दुख गरिदैन किनेर खाने गरेकि छु ।दैनिकि ४०० लिटर बरावरको दुध किनवेच हुने चन्द्रौटा दुग्ध डेरि केन्द्रका नमराज न्यौपानेले वताए । किसाहरुले पछिल्लो समयमा गाई पशुपालन गर्न छाडेकोले कम कारोवार हुने गरेको न्यौपानेले वताए ।किसानहरुले नै दुध किनेरै खान थाले पछि व्यावसाय धरापमा पर्न सक्ने सम्भावना देखिएको छ ।

त्यस्तै शिवराज नगरपालिका ११ वस्ने दिलमाया कुवरले पनि पशुपालन गर्न भन्दा किनेर खान सजिलो र सस्तो हुने गरेका वताइन । किसानहरुको मात्र मुख नताकि पढेलेखेका युवाहरु पनि पशुपालनमा लागि दुग्ध को मात्रा वढाउनु पर्ने कपिलवस्तु शिवपुर वस्ने विजय आचार्यले वताए । स्वदेशमै राम्रो व्यावसाय हुदाँ हुदै पनि नेपालि युवा युवति विदेशि रोजगारमा आर्कषित हुदै जानु दु ख को कुरा रहेको आचार्यले वताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : अध्यक्ष ओली ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग साउदी अरेबियाद्वारा यमनको बन्दरगाहमा हवाई आक्रमण, अबु धाबीलाई चेतावनी यस्तो छ, समानुपातिकको बन्द सूची चोरी गरेको ६५ लाख रकमसहित केसी पक्राउ दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु सन् २०२५ः अत्यन्त तातो वर्ष दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते राष्ट्रिय च्याउ दिवसः नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त कुल चौँसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना सुनचाँदीको मूल्यमा भारी गिरावट प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट