सन्तोषकुमार गुप्ता । दाङ २९ पुस । जिल्ला प्रशासन कार्यालय दाङमा प्रमुख जिल्ला अधिकारी मेघनाथ काफले दाङ आए सकेका छन् । तीन हप्ता देखि प्रमुख जिल्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । दाङ २९ पुस । जिल्ला प्रशासन कार्यालय दाङमा प्रमुख जिल्ला अधिकारी मेघनाथ काफले दाङ आए सकेका छन् । तीन हप्ता देखि प्रमुख जिल्ल"/>
२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

प्रमुख जिल्ला अधिकारी मेघनाघ काफ्ले दाङ आए

२०७३, २९ पुष शुक्रबार १४:१९

सन्तोषकुमार गुप्ता । दाङ २९ पुस । जिल्ला प्रशासन कार्यालय दाङमा प्रमुख जिल्ला अधिकारी मेघनाथ काफले दाङ आए सकेका छन् । तीन हप्ता देखि प्रमुख जिल्ला अधिकारी बिहिन बनेको दाङमा गृहमन्त्रालयले मेघनाथ काफ्लेलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पठाएको छ । नयाँ प्रमुख जिल्ला अधिकारी काफ्ले दाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेर काम थालेका छन् । सर्लाही जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर काम गर्नुभएका काफ्लेको एक महिना अगाडी मात्र गृह मन्त्रालयमा सरुवा भएको थियो । तत्कालिन प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले सरुवा भएर पुस ९ गते ललितपुर गएपछि तीन हप्ता सम्म प्रशासकिय अधिकृतको भरमा प्रशासन चलेको थियो । तीन दशक देखी निजामती सेवामा हनुभएका प्रमुख जिल्ला अधिकारी काफ्लेले छिट्टै सहायक प्रमुख जिल्ला अधिकारी पनि आउने जानकारी दिनुभयो । विहिबार हाजिर भएका प्रमुख जिल्ला अधिकारी काफ्लेले सबैको सल्लाह, सुझाव र आबस्यकताका आधारमा जिल्लाको सुरक्षा व्यवस्था र नियमित कामहरुको नियमन गर्ने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु