दलसिंह गिरी/पुस २५, कालिकोट । जिल्लाको कृषि प्रणालीलाई यात्रिकिकरण गराउन कृषिकहरुका लागि आज जिल्ला सदरमुकाम मान्ममा आज १ हप्ते हलो जोताई तालिम संचालन गरिएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/पुस २५, कालिकोट । जिल्लाको कृषि प्रणालीलाई यात्रिकिकरण गराउन कृषिकहरुका लागि आज जिल्ला सदरमुकाम मान्ममा आज १ हप्ते हलो जोताई तालिम संचालन गरिएको"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा गोरु विनाको हलो जोताई तालिम संचालन

२५ पुष २०७३, सोमबार १७:१२


दलसिंह गिरी/पुस २५, कालिकोट । जिल्लाको कृषि प्रणालीलाई यात्रिकिकरण गराउन कृषिकहरुका लागि आज जिल्ला सदरमुकाम मान्ममा आज १ हप्ते हलो जोताई तालिम संचालन गरिएको छ । 

जिल्लाको परम्पराग खेती प्रणाली आधुनिक एवं ब्यवशायिक खेती प्रणालीमा रुपान्त्रण गराउन तथा गोरु विनाको हलो जोताई प्रविधिको विकास गर्न १ हप्ते हलो जोताई तालिम संचालन गरिएको हो । 

जिल्ला विकास समितिका कार्यक्रम अधिकृत प्रबलजंग शाहीको अध्यक्षता सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेको प्रमुख आथित्यतामा उद्घाटन गरिएको तालिममा टिलर मेसिन संचालन तथा मर्मत सम्भारका लागि कृषकहरुलाई लक्षित गरी संचालन गरिएको जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख एवं बागबानी अधिकृत भक्तिराम शर्माले बताउनु भएको छ । 

यस तालिमले जिल्लामा खस्कीदो कृषि प्रणालीलाई माथि उठाउन तथा कम लागतमै कृषि उत्पादनमा बृद्धि ल्याउने प्रमुख अथिति लामिछानेले बताउनु भएको छ । जिल्ला घरेलु तथा साना उद्योग विकास समिति र जिल्ला कृषि विकास कार्यालयको संयुक्त आयोजनामा संचालित तालिममा जिल्लाभर करिव ११ जना कृषकहरु सहभागि रहेको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख इन्द्र बहादुर थापाले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह