मंसिर ३ पर्वत ।पर्वत जिल्लामा धौलागिरी स्तरको माटो जाँच प्रविधि युक्त प्रयोशाला निर्माण हुन लागको छ । जिल्ला कृषि विकास कार्यालय पर्वतको लगानीमा पर्वत वाग्लुङ म्याग्दी लगायतका जिल्लालाई लक्षीत गर्दै माटोमा भएको रसायन तत्वको जाँच गर्न प्रयोगशाला निमार्ण गर्न लागिएको हो । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ३ पर्वत ।पर्वत जिल्लामा धौलागिरी स्तरको माटो जाँच प्रविधि युक्त प्रयोशाला निर्माण हुन लागको छ । जिल्ला कृषि विकास कार्यालय पर्वतको लगानीमा पर्वत वाग्लुङ म्याग्दी लगायतका जिल्लालाई लक्षीत गर्दै माटोमा भएको रसायन तत्वको जाँच गर्न प्रयोगशाला निमार्ण गर्न लागिएको हो ।
२०८२, १४ फाल्गुन बिहीबार
कृषि गतिबिधी

जिल्लामै माटो परिक्षण

२०७३, ३ मंसिर शुक्रबार ०३:१७

मंसिर ३ पर्वत ।पर्वत जिल्लामा धौलागिरी स्तरको माटो जाँच प्रविधि युक्त प्रयोशाला निर्माण हुन लागको छ । जिल्ला कृषि विकास कार्यालय पर्वतको लगानीमा पर्वत वाग्लुङ म्याग्दी लगायतका जिल्लालाई लक्षीत गर्दै माटोमा भएको रसायन तत्वको जाँच गर्न प्रयोगशाला निमार्ण गर्न लागिएको हो ।
    प्रयोगशालामा रहने न्यनुतम पुर्वाधार निर्माणका लागि पाँच लाख गत वर्ष विनियोजित भए अनुसार काम अगाडी बढाइएको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख वासुदेव रेग्मीले जिल्लाका खेती योग्य जमिन र स्थानीय कृषकहरुलाई आफ्नो जमिनको अवस्था र उत्पादन हुने खाद्यन्नको पहिचान      गराउन प्रयोगशाला उपयोगी हुने     बताए ।
    रेग्मीले निर्माणधिन प्रयोगशालाबाट माटोमा हुने नाइट्रोजन, फस्फोरस, पोटास र पियुसको जाँच हुने बताउनु भयो । पर्वतमा विभिन्न शिवीरको आयोजना गराएर माटोको जाँच हुँदै आएकोमा यस वर्ष देखी जिल्लामा नै दैनिक रुपमा माटोको जाँच गराईने कार्यालयले सहारान्यूजलाई बताए ।कार्तिक महिनाभित्र माटो परिक्षण सेवा संचालन गर्ने भनिएता पनि प्राविधिक कारणले गर्दा सम्भव नभएको कार्यालयको तर्क छ । जिल्लामानै माटो परिक्षण सेवा संचालन भए जिल्लाबाहि माटो परिक्षणको लागि जानुपर्ने बाध्य टर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा