रमेश धामी /२७ कार्तिक  डडेल्धुरा ।बिज्ञान र प्रबिधिको युगमा घर घरमा ईमेल ईन्टरनेट आईसकेको अबस्थामा डडेल्धुराको भित्री मधेसका बासिन्दाहरु सामान्य टेलिफोन सेवाबाट बन्चित भएका छन् । परशुराम नगरपालिका अन्तरगतका डेबरी ,जमरानी,सानखोला, गुप्तिगडा, पुरनपानी,साईसौन,काफलग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रमेश धामी /२७ कार्तिक  डडेल्धुरा ।बिज्ञान र प्रबिधिको युगमा घर घरमा ईमेल ईन्टरनेट आईसकेको अबस्थामा डडेल्धुराको भित्री मधेसका बासिन्दाहरु सामान्य टेलिफोन सेवाबाट बन्चित भएका छन् । परशुराम नगरपालिका अन्तरगतका डेबरी ,जमरानी,सानखोला, गुप्तिगडा, पुरनपानी,साईसौन,काफलग"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुराको भित्री मधेसका बासिन्दाहरु सामान्य टेलिफोन सेवाबाट बन्चित

२७ कार्तिक २०७३, शनिबार ०८:२५

रमेश धामी /२७ कार्तिक  डडेल्धुरा ।बिज्ञान र प्रबिधिको युगमा घर घरमा ईमेल ईन्टरनेट आईसकेको अबस्थामा डडेल्धुराको भित्री मधेसका बासिन्दाहरु सामान्य टेलिफोन सेवाबाट बन्चित भएका छन् । परशुराम नगरपालिका अन्तरगतका डेबरी ,जमरानी,सानखोला, गुप्तिगडा, पुरनपानी,साईसौन,काफलगैरा, करेनी,धनुके, लामीगडा,घुम्टेगडा,साँदनी लागायतका स्थानका करीब २० हजार बासिन्दा टेलिफोन सेवाबाट बन्चित भएका छन् । अधिकांश नागरीकको हात हातमा मोबाईल,फोन भएपनि मोबाईल,फोनमा नेटवर्क नभएपछि आफुहरु टेलिफोन सेवा बाट बन्चित हुनुपरेको स्थानीय बासिन्दाले असन्तुष्टि व्यक्त गरेका छन्। सूचना प्रवाह गर्नका लागी पनि अग्लो अग्लो ठाउँमा जानु गर्ने र त्याहापनि नेटवर्क आउने जाने हुदा हैरानी हुनेगरेको शिक्षक देब बहादुर धामीले बताउनु भयो । भित्रिमधेसका बासीन्दाहरुलाई सूचना सञ्चार संग आबद्य गर्नकालागी त्यस क्षेत्रमा टेलिफोन सेवा बिस्तार गरिदिन पनि परशुरामबासिले सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो