बैतडी / २६ कार्तिक। बैतडीको  दशरथ चन्द नगरपालीकाको प्रथम चौमासिक कार्यक्रमको  सार्बजनिक  सुनुवाई  शुक्रबार सम्पन्न भएको छ ।  सार्बजनीक सुनुवाई कार्यक्रमा योजना नगरपालीकाको आम्दानी,खर्चको आय ब्यय प्रस्तुत र सेवाग्राहीका गुनासाहरु सुन्ने उ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैतडी / २६ कार्तिक। बैतडीको  दशरथ चन्द नगरपालीकाको प्रथम चौमासिक कार्यक्रमको  सार्बजनिक  सुनुवाई  शुक्रबार सम्पन्न भएको छ ।  सार्बजनीक सुनुवाई कार्यक्रमा योजना नगरपालीकाको आम्दानी,खर्चको आय ब्यय प्रस्तुत र सेवाग्राहीका गुनासाहरु सुन्ने उ"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दशरथ चन्द नगरपालीका प्रथम चौमासिक कार्यक्रमको सार्बजनिक सुनुवाई शुक्राबार सम्पन्न

२६ कार्तिक २०७३, शुक्रबार १६:१३

बैतडी / २६ कार्तिक। बैतडीको  दशरथ चन्द नगरपालीकाको प्रथम चौमासिक कार्यक्रमको  सार्बजनिक  सुनुवाई  शुक्रबार सम्पन्न भएको छ ।  सार्बजनीक सुनुवाई कार्यक्रमा योजना नगरपालीकाको आम्दानी,खर्चको आय ब्यय प्रस्तुत र सेवाग्राहीका गुनासाहरु सुन्ने उद्देश्ले कार्यक्रमको आयोजना गरीएको नगरपालीकाका सुचना अधिकारी बिनोद बहादुर चन्दले जानकारी गराएका छन् । कार्यक्रममा सहभागी तथा सेवाग्राहीहरुबाट आएका गुनासाहरु समाधानका उपाय तथा  जवाफ नगर अधिकृत अर्जुन शर्माले दिएका थिए । भने सम्पूर्ण बिकास निर्माण लगायत अन्य कार्यक्रम सम्बन्धी जानकारी नगरपालीकाका इन्जिनियर  जयसिंह बोहराले गराएका थिए । यसै बिच  बैतडीको दशरथ चन्द नगरपालीका योजना शाखा प्रमुख ढेड महिना देखी कार्यालयमा हाजिर नभएपछि सेवा ग्राहीलाई समस्या भएको छ । यसबारे कार्यालयलाई सम्र्पक गर्दा कार्यालय प्रमुखmे केही बोल्न चाहेन र  योजना प्रमुखको नाम अनलाईमा पनी राखेको छैन । नगरपालीकाले आफनो अनलाईनमा दुई जना कर्मचारीको मात्र नाम उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो