ललित बोहरा/कार्तिक २५ डडेल्धुरा । भारतले पाँच सय र एक हजारको नोट प्रयोगमा प्रतिबन्ध लगाए पछि नेपालले पनी हिजोबाट नै प्रंतिबन्ध लगाएको छ । यसको प्रत्यक्ष प्रभाव डडेल्धुरामा पनी देखीएको छ । बिहीबार डडेल्धुरा बजारमा सुन देखी नुन सम्म किनमिल गर्ने ब्यक्तीहरु समाग्री खरीद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/कार्तिक २५ डडेल्धुरा । भारतले पाँच सय र एक हजारको नोट प्रयोगमा प्रतिबन्ध लगाए पछि नेपालले पनी हिजोबाट नै प्रंतिबन्ध लगाएको छ । यसको प्रत्यक्ष प्रभाव डडेल्धुरामा पनी देखीएको छ । बिहीबार डडेल्धुरा बजारमा सुन देखी नुन सम्म किनमिल गर्ने ब्यक्तीहरु समाग्री खरीद"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुरमा भारु नोटमा कमीसनको चलखेल

२५ कार्तिक २०७३, बिहीबार १३:१०

ललित बोहरा/कार्तिक २५ डडेल्धुरा । भारतले पाँच सय र एक हजारको नोट प्रयोगमा प्रतिबन्ध लगाए पछि नेपालले पनी हिजोबाट नै प्रंतिबन्ध लगाएको छ । यसको प्रत्यक्ष प्रभाव डडेल्धुरामा पनी देखीएको छ । बिहीबार डडेल्धुरा बजारमा सुन देखी नुन सम्म किनमिल गर्ने ब्यक्तीहरु समाग्री खरीद गर्ने नपाई घर फिर्ता भएका छन् । मंसिरको महिना छोरा छारीको बिवाह गर्ने देखी बिभीन्न मेला जात्रामा पुजाआजा गर्नेहरु निकै मर्कामा परेका छन् । भारत सरकारले नोट साथमा भएका प्रयोगकर्ताहरुले डिसेम्बर ३० तारिखभित्र बैंकमा जम्मा गर्न अनुरोध छ । तर यता डडेल्धुरामा भने कमीसनको खेल सुरु भएको छ । बागबजार बसपार्कमा पाँच सय भारुको नेपाली सात सय र एक हजार भारुको एक हजार चार सय दिई केही ब्यक्तीहरुले साटासाट गर्न थालेका छन् । मंगलबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै मध्यरात १२ बजेबाटै पाँच सय र १ हजार रुपैयाँका नोट प्रयोगमा प्रतिबन्ध लगाइएको घोषणा गरेका  थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन