२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

एकै सिजनमा एक लाख ८० हजार भन्दा बढीको तरकारी बेच्दै सुन्तली शाही

२०७४, ८ जेष्ठ सोमबार ०३:०८

कमल रावल | जेठ ८, अछाम | सुन्तली शाहीले आफूले एक सिजनमा जिल्ला बाट गएको सरोकारवालाको एक टोलीले कमलबजार नगरपालीका वडा न ६ बिरपथ नौघाटे टोलमा लगाईएको तरकारी खेतीको अनुगमन गरेको छ । टोलीले जिल्ला कृषि विकास कार्यालय अछाम, रुडेक नेपाल र हेल्भेटास नेपालको साझेदारीमा संञ्चालीत कृषी समूहले गरेका क्रियाकलापको अनुगम गरेको हो । 


अनुगमनका क्रममा कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहेका पाईएको छ । साविकको विरपथ गाविस वडा न ६ नौघाटे टोल निवासी सुन्तली शाहीले आफूले एक सिजनमा एक लाख ८० हजार भन्दा बढीको तरकारी बेच्ने गरेको अनुगमन टोलीलाई जानकारी दिनु भएको छ । 

आफ्नो घर वरिपरिको २५ रोपनी जग्गामा आलुखेती गरेको र यसै खेतीबाट आफ्नो घर खर्च चलायर एकलाख भन्दा बढी बर्षमा बचत गर्ने गरेको बताउनुु भयो । गत बर्ष देखी तरकारी खेती सुरु गरेको र अन्य खेती भन्दा तरकारी खेतीबाट राम्रै आम्दानी हुने गरेको शाहीले बताउनुभयो । आफूले बारीमा पर्याप्त मात्रामा तरकारी फलाएपनी  बजारको समस्या हुदा कहा लीयर बेच्ने हो भन्ने चीन्ताले सताएको शाहीले गुनासो गर्नु भएको छ ।  उहाले तरकारीको उचित भण्डारणको लागी संकलन केन्द्रको व्यावस्था गरिदिन सम्बन्धीत निकायलाई अनुरोध गर्नु भएको छ । आफूले बजार बाट किनेको कुनैपनी बिषादी तरकारी खेतीमा प्रयोग नगरेको समेत जानकारी दिनुभयो । सोही ठाउ निवासी कलम बहादुर शाहीले पनी बर्षमा एकलाख ५० हजार भन्दा बढीको तरकारी बेच्ने गर्नु भएको छ । शाहीले २० रोपनी जग्गामा आलुखेती गर्नु भएको अनुगमन टोलीलाई जानकारी गराउनुभयो । 

अनुगमन पछि भएको औपचारीक कार्यक्रममा बोल्दै जिल्ला कृषि विकास कार्यालय अछामका प्रमुख बिष्णुहरि सापकोटाले नौघाटेका कृषकले गरेका कामको प्रशंसागर्दै सबै कृषक यसरी नै व्यावसायी बने समाजको गरिबी हटेर जाने बताउनु भएको छ । प्रमुख सापकोटाले यस्ता कार्यको सबैले सिको गनुपर्नेमा जोड दिनु भएको छ । कार्यक्रममा बोल्दै जिल्ला पशुसेवा कार्यालयका प्रमुख डक्टर बेदप्रकास भट्टले यस्ता मेहनती कृषकलाई सबैले हौसाल प्रदान गर्नुपर्ने भन्दै कृषकको क्षेत्रमा आउने अनुदानको रकम यस्ता बास्तविक कृषकले पाउनुपर्नेमा जोड दिनु भएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ