असार २३, सर्लाही । आकाशे पानी पर्न थालेपछी सर्लाहीमा ३५ प्रतिशत धान रोपाइँ भएको छ । 

सिँचाई सुविधा उपलब्ध रहेका र पर्याप्त मात्रामा आकाशे पान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २३, सर्लाही । आकाशे पानी पर्न थालेपछी सर्लाहीमा ३५ प्रतिशत धान रोपाइँ भएको छ । 

सिँचाई सुविधा उपलब्ध रहेका र पर्याप्त मात्रामा आकाशे पान"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सर्लाहीमा ३५ प्रतिशत धान रोपाइँ

२०७४, २३ असार शुक्रबार ११:४२


असार २३, सर्लाही । आकाशे पानी पर्न थालेपछी सर्लाहीमा ३५ प्रतिशत धान रोपाइँ भएको छ । 

सिँचाई सुविधा उपलब्ध रहेका र पर्याप्त मात्रामा आकाशे पानी परेको क्षेत्रमा धमाधम धान रोपाइँ भैरहेको कृषि कार्यालय सर्लाहीले जनाएको छ ।

सर्लाहीको परवानीपुर, भक्तिपुर, जानकीनगर, हरिपुर, मूर्तियालगायतका ठाउँमा रोपाइँ भैरहेको कृषि कार्यालयका प्रमुख विनोद कुमार साहले जानकारी दिनुभयो ।

सर्लाहीमा धान खेती हुने कुल ४६ हजार ६ सय हेक्टर जग्गा मध्ये आजसम्म ३५ प्रतिशत जग्गामा धान रोपाइँ भएको उहाँले जानकारी दिनुभयो। पर्याप्त पानी नपर्दा जिल्लाको दक्षिणी क्षेत्रका डुमरिया, हरकठवा, मधुवनगोठ, गोडैता, बाराउद्योरण लगायतका क्षेत्रमा भने निकै कम जग्गामा धान रोपाइँ भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी