जेठ १४, ओखलढुंगा | ओखलढुंगामा सञ्चालित कृषि कार्यक्रमहरुको अनुगमन गरिएको छ । कृषि विकास समितिले शनिवार जिल्ला कृषि विकास कार्यलयबाट सञ्चालन भएका कार्यक्रमहरुको अनुगमन ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १४, ओखलढुंगा | ओखलढुंगामा सञ्चालित कृषि कार्यक्रमहरुको अनुगमन गरिएको छ । कृषि विकास समितिले शनिवार जिल्ला कृषि विकास कार्यलयबाट सञ्चालन भएका कार्यक्रमहरुको अनुगमन ग"/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा कृषि कार्यक्रमहरुको अनुगमन

१४ जेष्ठ २०७४, आईतवार ०५:५८

जेठ १४, ओखलढुंगा | ओखलढुंगामा सञ्चालित कृषि कार्यक्रमहरुको अनुगमन गरिएको छ । कृषि विकास समितिले शनिवार जिल्ला कृषि विकास कार्यलयबाट सञ्चालन भएका कार्यक्रमहरुको अनुगमन गरेको हो । समितिले जिल्ला कृषि विकास कार्यालय द्धारा चालु आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानमा सञ्चालन भएका कार्यक्रहरुको अनुगमन गरेको हो ।

सिद्धिचरण नगरपालीका–६ जन्तरखानीमा स्थापना भएको सेतीदेबी आलु विज वृद्धि कृषक समुहले लगाएको आलु र च्याउ खेतीको अनुगमन गरिएको बरिष्ठ कृषी विकास अधिकृत झलकनाथ कडेलले बताउनुभयो । अनुगमनका क्रममा कृषकहरुले समितिसंग सिंचाईको व्यवस्था गरिदिन माग राखेका थिए । भ्रमण तथा अनुगमनका क्रममा कृषी विकास समिती, कृषक लगायत सरोकारवालाहरुको टोली सोलुखु्रम्बुको फाप्लुमा रहेको बागवाणी केन्द्र सम्मको भ्रमण गरेको थियो

केन्द्रमा भएका फलफुल जातका खेती प्रणाली सम्बन्धि पनि भ्रमणमा रहेको टोलीले जानकारी लिएको छ । भ्रमण तथा अनुगमन टोलीमा कृषि विकास समितिका अध्यक्ष स्थानिय विकास अधिकारी यामुलाल अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमाल,बरिष्ठ कृषी विकास अधिकृत झलकनाथ कडेल, पत्रकार सञ्चारकर्मी लगायत कृषक तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता