एकैदिन ३ हजार ७५ जनामा कोरोना संक्रमण
पुस २८, काठमाडौँ | पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। २७८ जना भने डिस्चार्ज भएका छन्।
देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ। २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २ लाख १४ हजार ५७ जनाले कोभिड विरुद्धको खोप लगाएका छन्।
मंगलबार पीस

