समाज | बाग्लुङ्ग - BGL


बागलुङका पत्रकारद्वारा राहत सङ्कलन

Posted on July 29, 2016 | views : 2155 | बाग्लुङ्ग - BGL

सुन १४, बागलुङ । जिल्लाको पश्चिम भेगका बाढीपहिरो प्रभावितका लागि यहाँका क्रियाशील पत्रकार राहत सङ्कलन अभियानमा जुटेका छन् ।  अभियानको पहिलो दिनमै बिहीवार रु एक लाखभन्दा बढी राहत सङ्कलन भएको छ । रु ७५ हजार नगद र ३० हजार बराबरको लत्ताकपडा सङ्कलन भएको नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका सचिव दिल

Read More

बागलुङमा पहिरोबाट घाइते गर्भवती महिलालाई सेनाको हेलिकोप्टरबाट उद्धार

Posted on July 27, 2016 | views : 13942 | बाग्लुङ्ग - BGL

साउन १२, बागलुङ । पहिरोमा परी गम्भीर घाइते राजकुत–७ की सुशीला तामाङलाई उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ ।  आठ महिने गर्भवती समेत भएकी तामाङको अहिले शिक्षण अस्पतालमा उपचार भइरहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङको विशेष पहलमा सुशीलाको हेलिकोप्टरमार्फत उद्धार

Read More

पहिरोमा पुरिएर बागलुङको राजकुत र दुर्लिङमा चारको मुत्यु

Posted on July 26, 2016 | views : 1671 | बाग्लुङ्ग - BGL

बागलुङ, ११ साउन । गएरातिको वर्षासँगै घरमाथिबाट आएको पहिरोमा परी जिल्लाको राजकुत र दुर्लिङमा गरी चारजनाको मृत्यु भएको छ ।  राजकुत–७ का सन्तबहादुर तामाङकी आठ वर्षीया छोरी तुजी तामाङ र २२ वर्षकी भतिजी डिकी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । सन्तबहादुर र उहाँकी श्रीमती सुशीला तामाङ गम्भीर घाइ

Read More

काठमान्डौका प्रत्येक वडामा पार्क बन्दै

Posted on June 30, 2016 | views : 4282 | बाग्लुङ्ग - BGL

काठमाडौँ  महानगरपालिकाको नारा ‘एक वडा एक पार्क’ निर्माणको काम तीव्रगतिमा अघि बढिरहेको छ । हाल काठमान्डौ  महानगरपालीकाको वडा नम्बर ३५ मा एक, वडा ७ मा दुई, वडा १४ मा दुई, वडा १८ मा एकवटा पार्क निर्माणको काम भइरहेको कामपाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । उनक

Read More

जनज्योती मावि पौंदि अमराई अरेवामा संस्थापक प्रअलाई सम्मान

Posted on May 04, 2016 | views : 2373 | बाग्लुङ्ग - BGL

कमल पौडेल/ बैशाख २२, बागलुङ (खर्वाङ) । जनज्योती माध्यमिक विद्यालय पौंदि अमराई २ अरेवा गुल्मीमा आज एक कार्यक्रमका विच संस्थापक तथा पूर्व प्रअ हरुलाई सम्मान गरिएको छ। विद्यालयका संस्थापक तथा प्रथम प्रधानाध्यापक केदार प्रसाद रेग्मी तथा दोश्रो प्रधानाध्यापक हरि वहादुर आचार्यलाई दोसल्ला, सम्मान पत्र सहित

Read More

खरेल दम्पत्तिद्धारा विभिन्न विद्यालयहरुलाई ३ लाख हस्तान्तरण गर्दै

Posted on May 04, 2016 | views : 981 | बाग्लुङ्ग - BGL

कमल पौडेल/ बैशाख २२, बागलुङ (खर्वाङ) ।बागलुङ जिल्लाको दगातुन्डाडा ७, खर्वाङमा स्थायी घर भई हाल अस्ट्रेलीयामा रहनुहुने टुँगनाथ खरेल तथा उहाँकी श्रीमति चन्द्रकला खरेलले दगातुन्डाडा ७ मा रहेको चण्डिथान प्राविलाई १ लाख तथा त्रिभुवन उच्च माध्यमिक विद्यालयलाई ७५ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको छ। विद्या

Read More

पौंदिअमराईमा भिषण आगलागी, आगो नियन्त्रण वाहिर

Posted on April 27, 2016 | views : 901 | बाग्लुङ्ग - BGL

कमल पौडेल/ बैशाख १५, खर्वाङ (बागलुङ) । गुल्मीको पौंदि अमराई ५ मा आगलागी हुँदा एक घर ५ गोठ जलेर नष्ट भएको छ। बुधवार दिउसो साढे चार वजे तिरवाट जंगलमा फैलीएको आगो वस्तिमा पस्दा स्थानिय वम वहादुर थापाको घर र दुई ओटा गोठ, चन्द्र वहादुर थापाको १ गोठ र सोम वहादुर रानाको २ गोठ जलेर नष्ट भएको हो । समचार त

Read More

आगोमा जलेर दिदिभाइको ज्यान गयो

Posted on April 27, 2016 | views : 1078 | बाग्लुङ्ग - BGL

वैशाख १५, बाग्लुङ । आगोलागि हुँदा बाग्लुङमा एकै परिवारका दुई दिदिभाइको ज्यान गएको छ । गएराती बोहोरागाउँ ७ का हिमबहादुर घर्तीको घरमा आगोलागी हुँदा उनका ६ वर्षीया छोरी समुन्द्र र ३ वर्षीय छोरा मनोजको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उक्त आगलागीबाट घर र गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

Read More

सिकाई उपलब्धी वढ्दा निजि विद्यालयवाट विद्यार्थी सामुदायीक विद्यालय तर्फ

Posted on April 21, 2016 | views : 861 | बाग्लुङ्ग - BGL

कमल पौडेल, बैशाख ९, बागलुङ (खर्वाङ) । त्रिभुवन उच्च माध्यमिक विद्यालयमा आज एक कार्यक्रमका विच कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरिएको छ। कक्षा ११ का विद्यार्थीहरुद्धारा गरिएको विदाई कार्यक्रममा विद्यालयका प्राचार्य ढालमणि भण्डारी, सहायक प्राचार्य शिवलाल पोखरेल, शिक्षक वद्रिनाथ घिमिरे लगाएतल

Read More

बागलुङमा घर आगलागीमा परेर एक जनाको मृत्यु

Posted on April 12, 2016 | views : 882 | बाग्लुङ्ग - BGL

चैत्र ३०, बागलुङ । हुग्दीशिर–६ स्थित कृष्णबहादुर क्षेत्रीको घरमा आगलागी हुँदा उहाँकी ८३ वर्षीया आमा नैना क्षेत्रीको जलेर मृत्यु भएको छ। आज दिउँसो अचानक घरमा आगलागी हुँदा घरमै बसेकी क्षेत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आमालाई बचाउन खोज्दा छोरा कृष्णबहादुर घाइते भएका छन्

Read More

बडागाउँ ज्ञानकुञ्ज इङ्लीस वोर्डिङ स्कुल वडागाउँ गुल्मीको सातौं वार्षिकोत्सव सम्पन्न

Posted on April 02, 2016 | views : 830 | बाग्लुङ्ग - BGL

कमल पौडेल । चैत्र २०, बागलुङ (खर्वाङ) । बडागाउँ ज्ञानकुञ्ज इङ्लीस वोर्डिङ स्कुल वडागाउँ ६ ठूलोपोखरा, गुल्मीको सातौं बृहत वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम सहित सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै जिल्ला शिक्षा कार्यालय गुल्मीका प्रतिनिधि विद्यालय निरिक्षक पिताम्बर पन्थीले विद्यालयल

Read More

५९ औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रम सहित सम्पन्न

Posted on April 02, 2016 | views : 834 | बाग्लुङ्ग - BGL

कमल पौडेल । चैत्र २०, बागलुङ (खर्वाङ) । आर्थिक विकास र सामाजिक रुपान्तरणका लागी सहकारी भन्ने नाराका साथ ५९ औं राष्ट्रिय सहकारी दिवस, दगातुन्डाडामा भएका सहकारीहरुले खर्वाङ बजार सरसफाई गरि मनाएका छन् । नव प्रतिभा वचत तथा ऋण सहकारी संस्था, दिदि वहिनि वचत तथा ऋण सहकारी संस्था, मिलन व्यावसायीक कृषि सहकार

Read More

५९ औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रम सहित सम्पन्न

Posted on April 02, 2016 | views : 834 | बाग्लुङ्ग - BGL

कमल पौडेल । चैत्र २०, बागलुङ (खर्वाङ) । आर्थिक विकास र सामाजिक रुपान्तरणका लागी सहकारी भन्ने नाराका साथ ५९ औं राष्ट्रिय सहकारी दिवस, दगातुन्डाडामा भएका सहकारीहरुले खर्वाङ बजार सरसफाई गरि मनाएका छन् । नव प्रतिभा वचत तथा ऋण सहकारी संस्था, दिदि वहिनि वचत तथा ऋण सहकारी संस्था, मिलन व्यावसायीक कृषि सहका

Read More

थापाको १६ औं दिनको पुण्य तिथिमा शोकसभा सम्पन्न

Posted on March 24, 2016 | views : 961 | बाग्लुङ्ग - BGL

कमल पौडेल/ चैत ११, बागलुङ (खरवाङ) । नेकपा एमाले दगातुन्डाडाको आयोजनामा पार्टिका संगठित सदस्य निर्मला पुलामी थापाको १६ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा दगातुन्डाडा १ ओवाङमा सम्पन्न भएको छ। सभामा बोल्ने वक्ताहरुले थापाको योगदानको चर्चा गर्दै दिवाङ्गत आत्मको चिरशान्तिको कामना गर्दै शोकाकुल परि

Read More

नयाँ वर्षसंगै खर्वाङमा इकाई प्रसुति केन्द्र संचालन हुने

Posted on March 21, 2016 | views : 849 | बाग्लुङ्ग - BGL

कमल पौडेल । चैत्र ७, बागलुङ (खर्वाङ) । बागलुङको पश्चिम खर्वाङ बजारमा पहिलो पटक इकाई प्रसुति केन्द्र संचालन हुने भएको छ। आइतवार जिल्ला जनस्वास्थ्य कार्यालय वागलुङका प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य प्रशिक्षक महेश्वर श्रेष्ठको विशेष उपस्थितिमा भएको सरोकारवालाहरुको वैठकले नयाँ वर्ष सँगै सो प्रसुति केन्द्

Read More

नयाँ वर्षसंगै खर्वाङमा इकाई प्रसुति केन्द्र संचालन हुने

Posted on March 20, 2016 | views : 798 | बाग्लुङ्ग - BGL

कमल पौडेल । चैत्र ७, बागलुङ (खर्वाङ) । बागलुङको पश्चिम खर्वाङ बजारमा पहिलो पटक इकाई प्रसुति केन्द्र संचालन हुने भएको छ। आइतवार जिल्ला जनस्वास्थ्य कार्यालय वागलुङका प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य प्रशिक्षक महेश्वर श्रेष्ठको विशेष उपस्थितिमा भएको सरोकारवालाहरुको वैठकले नयाँ वर्ष सँगै सो प्रसुति केन्द

Read More

लुगरुङ खानेपानी योजना सम्पन्न भएदेखि स्थानियको दैनिकि फेरियो

Posted on March 20, 2016 | views : 981 | बाग्लुङ्ग - BGL

कमल पौडेल । चैत्र ७, बागलुङ । गुल्मी मुसिकोट ७ का अग्नीधर चालिसेको दैनिकि पास्तीखोला लुगरुङ खानेपानी योजना सम्पन्न भएदेखि फेरिएको छ। विहानै उठेर कुवामा पानी भर्न जाने चालिसे योजनाको निर्माण पछि धारामै पानी भर्न पाएकोमा दंग हुनुहुन्छ । चालिसे मात्रै होइन स्थानिय गृहणी खगिश्वरा भुसाललाई पनि आयोजना न

Read More

मुसिकोट कृषि सहकारी संस्थाको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

Posted on March 13, 2016 | views : 957 | बाग्लुङ्ग - BGL

कमल पौडेल/फागुन ३०, बागलुङ । मुसिकोट कृषि सहकारी संस्था लिमिटेड मुसिकोट ७, गुल्मीको तेश्रो वार्षिक साधारण सभा लुगरुङमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै संचार सहकारी संघ बागलुङका उपाध्यक्ष तथा सारथी संचार सहकारी संस्थाका अध्यक्ष विष्णु भुसालले कृषिको आधुनिकिकरण र व्यावसायीकिकरण वाट मात्रै

Read More

भवन शिलन्यास सम्पन्न

Posted on March 08, 2016 | views : 980 | बाग्लुङ्ग - BGL

कमल पौडेल/फागुन २५, बागलुङ (खर्वाङ) । नेकपा एमाले जिल्ला कमिटि बागलुङका उपाध्यक्ष तथा व्यावस्थापिका संसदका सदस्य नर वहादुर थापाले नयाँ संविधान ठूलो मिहनेतका साथ वनेको र सवैको अधिकार स्थापित गर्ने प्रयास गरेको ले कार्यान्वयनमा लैजानु पर्ने वताउनु भएको छ। देश अफ्ट्यारो मा परेको वेला राष्ट्रियता माथ

Read More

खर्वाङमा १६ जनाको मोतियाविन्दुको अप्रेशन गरियो

Posted on March 08, 2016 | views : 1050 | बाग्लुङ्ग - BGL

कमल पौडेल/ फागुन २५, बागलुङ (खर्वाङ) ।  हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग, नेपाल रेडक्रस सोसाईटि खर्वाङ उपशाखाको स्थानिय व्यावस्थापन, लायन्स क्लव अफ धौलागिरि, लायन्स क्लव अफ बागलुङ कालिका, लायन्स क्लव अफ बागलुङ सिटिको सह आयोजना तथा नेपाल नेत्र ज्योती संघ बागलुङको आयोजना मा संचालित ३ दिने न

Read More

राष्ट्रिय जनमोर्चा अर्लाङकोट गुल्मीको भेला सम्पन्न

Posted on March 07, 2016 | views : 1010 | बाग्लुङ्ग - BGL

कमल पौडेल/ फागुन २४, खर्वाङ (बागलुङ) । राष्ट्रिय जनमोर्चा अर्लाङकोट गुल्मीको भेला सम्पन्न भएको छ। भेलाले भानु खरेलको अध्यक्षतामा १३ सदस्यिय गाँउ कमिटिको गठन गरेका छ । जसको उपाध्यक्षमा कमल सुनार, सचिव गिता खरेल, कोषाध्यक्ष दुर्गा खरेल, सहसचिव दिपा सुनार लगाएतल रहनु भएको छ। भेलाले बालानन्द शर्माको संय

Read More

एकिकृत माओवादी जिल्ला सल्लाहकार सदस्य सहित एमालेमा प्रवेश

Posted on March 07, 2016 | views : 870 | बाग्लुङ्ग - BGL

कमल पौडेल/ फागुन २६, खर्वाङ (बागलुङ) । नेकपा एमाले गुल्मीका सचिव सोमनाथ सापकोटाले अवको समय संविधानको सफल कार्यान्वयन गर्दै विकासमा लाग्नु पर्ने वताउनु भएको छ। आज गुल्मीको बडागाउँ वार्ड २ दिगामचौरमा आयोजित संगठन विस्तार कार्यक्रममा सापकोटाले सो कुरा वताउनु भएको हो। नेकपा एमाले वडागाउँ को आयोजनामा भएक

Read More

रिघामा विविध प्रतियोगीतात्मक कार्यक्रम सम्पन्न

Posted on March 07, 2016 | views : 976 | बाग्लुङ्ग - BGL

कमल पौडेल/ फागुन २४, खर्वाङ (बागलुङ) । शिव मिलन युवा परिवारको रिघाको आयोजनामा विविध कार्यक्रम रिघामा सम्पन्न भएको छ। खुल्ला पुरुष भलिवल प्रतियोगितामा ह्याप्पीयोङ हर्ट युथ क्लव रिघा ८, प्रथम, आयोजक समुह ए द्धितिय तथा समुह वि तृतिय भएका छन्। त्यस्तै रेकर्ड नृत्य प्रतियोगीतामा सिद्धार्थ सामुदायीक विकास

Read More

शितल युवा क्लवको शिवरात्रि मेला सुरु

Posted on March 07, 2016 | views : 1237 | बाग्लुङ्ग - BGL

कमल पौडेल/ फागुन २४, खर्वाङ (बागलुङ) ।शितल युवा क्लव दगातुन्डाडा ८ जिमि राक्सेको प्रथम वार्षिकोत्सव तथा शिवरात्रि मेला आज देखि सुरु भएको छ। आज वयोवृद्ध समाजसेवि ९२ वर्षिय नन्दराम थापाले दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभएको हो । आज भएको उद्घाटन कार्यक्रमममा दगातुन्डाडा गाविसका सचिव एवं अ

Read More

शिक्षा समाजको मेरोदण्ड हो: सहायक जिशिअ उपाध्याय

Posted on March 06, 2016 | views : 911 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेलफागुन २३, बाग्लुङ । घुम्टे प्राथपिक विद्यालय हरिचौर–७ भैँसेको स्वर्णमहोत्सव विभिन्न कार्यक्रम सहित आज सकिएको छ । कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी कुष्माराज उपाध्यायले शक्षा समाज र मानिसको जीवको लागि मेरोदण्ड भएको भन्दै जीवनलाई सहज बनाउन तथा समाजलाई सभ्य बनाउन शिक्षा अपरिहार्य रहेक

Read More

निशुल्क आँखा शिविरको अन्तिम तयारी

Posted on March 05, 2016 | views : 856 | बाग्लुङ्ग - BGL

कमल पौडेल/फागुन २२, बागलुङ । नेपाल रेडक्रस सोसाईटि दगातुन्डाडाको स्थानिय व्यावस्थापन, नेपाल नेत्र ज्योति संघ बागलुङ को आयोजना तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा भोली देखि २५ गतेसम्म खर्वाङमा हुने निशुल्क आँखा परिक्षण तथा मोतिया विन्दुको शल्यक्रिया शिविरको तयारी पुरा भएको छ । आँखाका व

Read More

त्रिभुवन उमाविमा संचालन भएको उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

Posted on March 05, 2016 | views : 922 | बाग्लुङ्ग - BGL

कमल पौडेल/फागुन २२, बागलुङ । त्रिभुवन उच्च माध्यमिक विद्यालय दगातुन्डाडा ७ खर्वाङ, बागलुङ को आयोजनामा संचालन भएको दुई दिने उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम सनिवार सम्पन्न भएको छ । उच्च माध्यमिक तहका विद्यार्थीहरुको सहभागिता रहेको तालिमको रेडियो सारथीका समचार प्रमुख तथा शिक्षक कमल पौडेलले सहजीकरण

Read More

दगातुन्डाडा गाविसलाई साक्षर गाविस घोषणा, गाविस भित्रका ९७ प्रतिशत भन्दा वढि साक्षर

Posted on March 01, 2016 | views : 865 | बाग्लुङ्ग - BGL

कमल पौडेल /फागुन १८, बागलुङ (खर्वाङ) । बागलुङका स्थानिय विकास अधिकारी तथा जिल्ला शिक्षा समितिका अध्यक्ष भरत गौतमले शिक्षाले व्यावहार परिवर्तन गर्ने भएकोले शिक्षा व्यावहारिक हुनु पर्ने वताउनु भएको छ । विद्यार्थीका हरेक प्रतिभा शिक्षा मार्फत प्रस्फुटित हुने भन्दै विद्यालयले संचालन गर्ने विभिन्न कृयाकल

Read More