२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

निशुल्क आँखा शिविरको अन्तिम तयारी

२०७२, २२ फाल्गुन शनिबार १४:२४

कमल पौडेल/फागुन २२, बागलुङ । नेपाल रेडक्रस सोसाईटि दगातुन्डाडाको स्थानिय व्यावस्थापन, नेपाल नेत्र ज्योति संघ बागलुङ को आयोजना तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा भोली देखि २५ गतेसम्म खर्वाङमा हुने निशुल्क आँखा परिक्षण तथा मोतिया विन्दुको शल्यक्रिया शिविरको तयारी पुरा भएको छ ।

आँखाका विशेषज्ञ डाक्टरहरुवाट हुने शिविरमा बागलुङ तथा गुल्मीका विभिन्न गाविसवाट विरामीहरु आउनेर कहिँ कतै सुचना नपुगेका विरामीहरुलाई पनि सुचना प्रवाह गरिदिन स्थानिय व्याक्तिहरुलाई उपशाखाका सभापति विष्णु प्रसाद भुसालले अनुरोध गर्नुभएको छ । शिविरको लागी सहयोग संकलन गर्ने, विरामीलाई व्यावस्थापन गर्ने, स्वयंसेवकहरु परिचालन गर्ने लगाएतका तयारी पुरा भएको भुसालले जानकारी दिनुभएको छ ।

स्थानिय रुपमा व्यावस्थापन गर्ने रेडक्रस उपशाखाले स्थानिय संघ संस्था, व्यापारी, व्यावसायी, शिक्षक कर्मचारी लगाएत सवैमा सहयोगको लागी समेत आह्वान गरेको छ । विगतमा पनि आँखा शिविर संचालन गर्दै आएको रेडक्रसले यो वर्ष पनि फागुन २३, २४ र २५ गते निशुल्क मोतियाविन्दुको सल्यक्रिया सहितको शिविर संचालन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित