समाज | बाग्लुङ्ग - BGL


दगातुन्डाडा गाविसलाई साक्षर गाविस घोषणा, गाविस भित्रका ९७ प्रतिशत भन्दा वढि साक्षर

Posted on March 01, 2016 | views : 780 | बाग्लुङ्ग - BGL

कमल पौडेल /फागुन १८, बागलुङ (खर्वाङ) । बागलुङका स्थानिय विकास अधिकारी तथा जिल्ला शिक्षा समितिका अध्यक्ष भरत गौतमले शिक्षाले व्यावहार परिवर्तन गर्ने भएकोले शिक्षा व्यावहारिक हुनु पर्ने वताउनु भएको छ । विद्यार्थीका हरेक प्रतिभा शिक्षा मार्फत प्रस्फुटित हुने भन्दै विद्यालयले संचालन गर्ने विभिन्न कृयाकल

Read More

जनप्रेम उमाविमा निर्वाचनबाट सर्वोत्कृष्ट गुरु छनोट

Posted on February 19, 2016 | views : 729 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/फागुन ७, गलकोट । बागलुङको जनप्रेम उच्च माध्यमिक विद्यालय अमरभुमिका विद्यार्थीहरुले मतदान प्रक्रियाबाट एक बर्षका लागि विद्यालयको सर्वोत्कृष्ट गुरु छनोट गरेका छन् । कक्षा ४ देखि १० सम्म अध्ययन गर्ने २ सय ६४ विद्यार्थीले मतदान गरेकोमा १ सय १६ मत ल्याएर मावि शिक्षक गोविन्दप्रसाद गौतम विद्या

Read More

शैक्षिक सुधारका लागि प्रवासीको १३ लाख सहयोग

Posted on February 16, 2016 | views : 903 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/ फागुन ४, गलकोट । कामको शिलशिलामा वेलायतमा रहेका प्रवासी गलकोटे तथा अन्य नेपालीबाट नेपाल उच्च माध्यमिक विद्यालय तारालाई १३ लाख भन्दा धेरै आर्थिक सहयोग भएको छ । तारा गाविसको वडा नम्वर–८ स्थायि घर भई अहिले वेलायत रहनुभएका दिनेश घर्तीको सक्रियतामा संकलन भएको १३ लाख ६८ हजार सहयोग गरिएको हो ।

Read More

गलकोटपत्र छैठौँ बर्षमा सहकारीद्वारा विशेष अभियान घोषणा

Posted on February 15, 2016 | views : 928 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/ फागुन २, गलकोट ।  गलकोट सुचना तथा सञ्चार सहकारी हटियाद्वारा प्रकाशित गलकोटपत्र साप्ताहिकले आज प्रकाशनको ५ बर्ष पुरा गरि छैठौँ बर्षमा प्रवेश गरेको छ । स्थानिय सञ्चार समुदायका लागि शक्ति र अवसर भन्ने उदेश्यका साथ प्रकाशित गलकोटपत्रका प्रकाशनको आधा दशक पुरा गरेको हो । गलकोटपत्रको छैठौँ बर्

Read More

ट्रकले सडक वाट उछिट्टाएको ढुंगाले लाग्दा खर्वाङमा एक जनाको ज्यान गयो

Posted on February 13, 2016 | views : 830 | बाग्लुङ्ग - BGL

कमल पौडेल/ फागुन १, बागलुङ (खर्वाङ) । बा २ ख ९२९६ नम्वरको ट्रकलेले सडक वाट उछिट्टाएको ढुंगाले लाग्दा बागलुङको खर्वाङमा एक जना महिलाको ज्यान गएको छ। शिसाखानी ४ स्थायी घर भई हाल दगातुन्डाडा ७ खर्वाङमा वस्दै आएका जित वहादुर पुन कि ३० वर्षिया श्रीमति टिका पुनको शनिवार विहान मृत्यू भएको हो। सानो चिया प

Read More

ट्रकले सडक वाट उछिट्टाएको ढुंगाले लाग्दा खर्वाङमा एक जनाको ज्यान गयो

Posted on February 13, 2016 | views : 900 | बाग्लुङ्ग - BGL

कमल पौडेल/ फागुन १, बागलुङ (खर्वाङ) । बा २ ख ९२९६ नम्वरको ट्रकलेले सडक वाट उछिट्टाएको ढुंगाले लाग्दा बागलुङको खर्वाङमा एक जना महिलाको ज्यान गएको छ। शिसाखानी ४ स्थायी घर भई हाल दगातुन्डाडा ७ खर्वाङमा वस्दै आएका जित वहादुर पुन कि ३० वर्षिया श्रीमति टिका पुनको शनिवार विहान मृत्यू भएको हो। सानो चिया

Read More

नयाँ सहकारी ऐन सँग सहकारीका नाममा ठगी गर्ने अत्तालिएको उप प्रधानमन्त्रि केसिको भनाई

Posted on February 13, 2016 | views : 850 | बाग्लुङ्ग - BGL

कमल पौडेल/ फागुन १, बागलुङ (खर्वाङ) ।  उपप्रधान तथा सहकारी एवं गरिवि निवारण मन्त्रि चित्र वहादुर के.सि.ले नयाँ सहकारी ऐन ल्याउन लाग्दा सहकारीका नाममा ठगि गर्नेहरु अत्तालिएको वताउनु भएको छ। शुक्रवार साँझ बागलुङ खर्वाङका स्थानिय सहकारी कर्मिहरु संग अन्तरक्रिर्या गर्दै केसिले २०४८ को सहकारी ऐन वर्तम

Read More

प्रहरी चौकी हटियाले सडक दुर्घटना न्युनिकारण गर्ने

Posted on February 12, 2016 | views : 957 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ २९, गलकोट । प्रहरी चौकी हटियाले सडक दुर्घटना न्युनिकारण गर्ने उदेश्यले सवारी नियमको पालनामा अभियान सुरु गरेको छ । व्यस्त बजारका सडकमा जथाभावि सवारी साधन पार्किङ गर्ने, लाईसेन्स र विलवुक नबोक्ने, हेलमेट नलगाउने, ओभरलोड गर्ने, छतमा यात्रा गर्ने मोवाईलमा कुरा गर्दै सवारी चलाउने, ओभर स्

Read More

पुर्णसाक्षर घोषणा गर्ने पुर्वनिर्धारित कार्यक्रम स्थगित

Posted on February 12, 2016 | views : 1128 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ २९, गलकोट । नरेठाँटी गाविसलाई पुर्णसाक्षर घोषणा गर्ने पुर्वनिर्धारित कार्यक्रम स्थगित भएको छ । बिहीबारका लागि तय भएको कार्यक्रम नेपालका पुर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेशका सभापती सुसिल कोईरालाको निधनका कारण फागुन १ गतेलाई सारिएको गाविसका प्राविधिक सहायक यादव रेग्मीले जानकारी दि

Read More

अक्षर लेखन सुधार तथा परामर्श कार्यशाला जारि

Posted on February 12, 2016 | views : 1607 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ २९, गलकोट । शिक्षक विद्यार्थी र अभिभावकको लागि अक्षर लेखन सुधार तथा परामर्श कार्यशाला बिहिबार पनि मल्ममा भएको छ । विद्यार्थीको आँखामा राष्ट्रको भविष्य खोजौँ गुणस्तरिय शिक्षाका लागि आजैदेखि सवैले पहल गरौँ भन्ने उदेश्यका साथ कार्यशाला गरिएको हो । होटल समिट धौलागिरी तथा कालिका मल्टि प्

Read More

ताराखोलाको एक घरमा आगलागी

Posted on February 11, 2016 | views : 828 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ २८, गलकोट । ताराखोलाको एक घरमा आगलागी भएको छ । तारा–२ सानोहिलेका लालबहादुर घर्तीको घरमा हिजो साँझ आगलागी हुँदा १० लाख बराबारको क्षती भएको स्थानियले अनुमान गरेका छन् । साँझ ७ बजेको समयमा अचानक घरमा आगलागी भएको घरमा रहका लत्ताकपाडा, भाँडाकुँडा, अन्नपात जलेर नष्ट भएको स्थानिय डमबहादुर

Read More

अक्षर लेखन सुधार तथा परामर्श कार्यशाला मल्ममा सुरु

Posted on February 11, 2016 | views : 1743 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ २८, गलकोट । शिक्षक विद्यार्थी र अभिभावकको लागि अक्षर लेखन सुधार तथा परामर्श कार्यशाला आज देखि मल्ममा सुरु भएको छ । विद्यार्थीको आँखामा राष्ट्रको भविष्य खोजौँ गुणस्तरिय शिक्षाका लागि आजैदेखि सवैले पहल गरौँ भन्ने उदेश्यका साथ कार्यशाला गरिएको हो । होटल समिट धौलागिरी तथा कालिका मल्टि प

Read More

नवज्योती दुर्गा निमाविको २६ औँ बार्षिकोत्सव कार्यक्रम सम्पन्न

Posted on February 11, 2016 | views : 838 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ २८, गलकोट । नवज्योती दुर्गा निमावि हरिचौर ठुलाथरको २६ औँ बार्षिकोत्सव विभिन्न कार्यक्रम सहित सकिएको छ । बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको प्रावि तहको अन्तरसदनात्मक हाँजिरीजवाफ प्रतियोगितामा फेवा सदन प्रथम र तिलिचो सदन द्वितिय भएका शिक्षक शुशिला श्रीसले जानकारी दिनुभयो । सो अवसर

Read More

नेकपा क्रान्तिकारी माओबादी बागलुङले स्थानीय प्रशासनलाई ज्ञापन पत्र बुझाईयो

Posted on February 08, 2016 | views : 906 | बाग्लुङ्ग - BGL

माघ २५, बागलुङ । नाकाबन्दीको नाममा पछिल्लो समयमा देखिएको बिभिन्न समस्यालाई तत्काल समाधान गर्न माग गर्दै नेकपा क्रान्तिकारी माओबादी बागलुङले स्थानीय प्रशासनको ध्यानार्कषण गराएको छ । नाकाबन्दी खुलेर सहज अवस्था सिर्जना हुन लागि रहेको अवस्थामा पनि पेट्रोलियम पदार्थ, ग्यास लगायतको चरम अभाव एवं महंगीले

Read More

सारदाविद्या मन्दिर मावि वामी मैदानको लागी नगद ६ लाख सहयोग गर्ने सारदा शर्माको घोषणा

Posted on February 05, 2016 | views : 911 | बाग्लुङ्ग - BGL

कमल पौडेल/ माघ २२, बागलुङ (खर्वाङ) । सारदाविद्या मन्दिर मावि वामी मैदान गुल्मीको भवन निर्माणार्थ हाल भरतपुर १०, चितवन निवासी सारदा शर्मा पौडेलले नगद ६ लाख सहयोग तथा १ वर्षको स्वयम्सेविको रुपमा काम गर्ने घोषणा गर्नुभएको छ। वामी ४ निवासी शिक्षाविद् स्वर्गिय भिस्म सापकोटाकी छोरी समेत रहेकी पौडेलले बुधव

Read More

रिघामा कृषकहरुको लागी तालिम सम्पन्न

Posted on February 01, 2016 | views : 859 | बाग्लुङ्ग - BGL

कमल पौडेल/ माघ १८, बागलुङ (खर्वाङ) । अभियान कृषि तथा पशु विकास सहकारी संस्था लिमिटेड रिघा वागलुङको आयोजना तथा जिल्ला कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा आइतवार देखि शेयर सदस्य तथा कृषकहरुको लागी शुरु भएको कृषि तथा अभिमुखिकरण तालिम आज सम्पन्न भएको छ। तालिमको समापन कार्यक्रम तथा अन्त

Read More

रिघामा कृषकहरुको लागी तालिम सुरु

Posted on January 31, 2016 | views : 804 | बाग्लुङ्ग - BGL

कमल पौडेल । माघ १७, बागलुङ । अभियान कृषि तथा पशु विकास सहकारी संस्था लिमिटेड रिघा वागलुङको आयोजना तथा जिल्ला कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा आज देखि शेयर सदस्य तथा कृषकहरुको लागी कृषि तथा अभिमुखिकरण तालिम शुरु भएको छ। तालिम रिघा गाविस भवनमा सुरु भएको तालिमको उद्घाटन कार्यक्रममा वर

Read More

रिघामा कृषकहरुको लागी तालिम सुरु

Posted on January 31, 2016 | views : 761 | बाग्लुङ्ग - BGL

कमल पौडेल । माघ १७, बागलुङ । अभियान कृषि तथा पशु विकास सहकारी संस्था लिमिटेड रिघा वागलुङको आयोजना तथा जिल्ला कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा आज देखि शेयर सदस्य तथा कृषकहरुको लागी कृषि तथा अभिमुखिकरण तालिम शुरु भएको छ। तालिम रिघा गाविस भवनमा सुरु भएको तालिमको उद्घाटन कार्यक्रममा व

Read More

श्रीमतिलाई गम्भिर घाइते वनाउने शिसाखानीका थापा पक्राउ

Posted on January 31, 2016 | views : 879 | बाग्लुङ्ग - BGL

कमल पौडेल । माघ १७, बाग्लुंग । श्रीमतिलाई धारिलो हतियार प्रयोग गरी घाइते वनाएको आरोपमा खर्वाङ प्रहरीले शिसाखानी ९ का वर्ष १८ का मान सिंह थापालाई नियन्त्रणमा लिएको छ। शिसाखानी ५ मा रहेको माइतिमा रहेकि श्रीमति कृष्ण माया थापालाई घाइते वनाई भागेका थापालाई खर्वाङ वाटै पक्राउ गरिएको प्रहरी चौकी खर्वाङका

Read More

मिलन व्यावसायीक कृषि सहकारी खर्वाङद्धारा उत्कृष्ट कृषकहरुलाई सम्मान

Posted on January 30, 2016 | views : 1074 | बाग्लुङ्ग - BGL

कमल पौडेल/ माघ १६, बागलुङ (खर्वाङ) । मिलन व्यावसायीक कृषि सहकारी संस्था लि. दगातुन्डाडा बागलुङले व्यावसायीक रुपमा कृषि गर्ने २ वटा फर्म तथा २ जना पशुपालक कृषकलाई सम्मान गरेको छ। शनिवार पाँचौ वार्षिक साधारण सभाको अवसरमा खर्वाङ बजारमा संचालित प्रगतिशिल वंगुर फर्म र मिलिजुली ताजा तरकारी फर्म तथा दगातुन

Read More

रुद्रवेणि वामीटक्सार सडकखण्डको स्तरउन्नती हुने, डेलिगेसन टोली मन्त्रालय चाहर्दै

Posted on January 27, 2016 | views : 1050 | बाग्लुङ्ग - BGL

कमल पौडेल/ माघ १३, खर्वाङ (बागलुङ) । गुल्मीको रुद्रवेणि, वामी टक्सार, दरमखोला मोटरवाटोको स्तरउन्नतीको लागी भन्दै नेकपा एमाले गुल्मीको टोली काठमाडौं पुगेको छ। नेकपा एमालेका केन्द्रिय सचिव प्रदिप ज्ञवालीको समन्वयमा काठमाडौं पुगेको डेलिगेसन टोलीले अर्थमन्त्रि विष्णु पौडेल र उपप्रधान तथा भौतिक योजना नि

Read More

शैक्षिक सुधारको लागि जुट्नु पर्छ–अध्यक्ष नेपाली

Posted on January 24, 2016 | views : 1000 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/ माघ १०, गलकोट । मातृपर्टि विचको एकतापछि अखिल नेपाल प्रगतिशिल शिक्षक संगठन र अखिल नेपाल राष्टिय शिक्षक संगठन बागलुङ्गविच पनि एकाता भएको छ । तत्कालिन नेकपा माओवादी र नेकपा एकीकृत निकट दुवै शिक्षक संगठन विच एकता गरि बनार्ईको अखिल नेपाल प्रगतिशिल शिक्षक संगठन बागलुङ्गको अध्यक्षमा चन्द्रदत्त

Read More

प्रशिक्षार्थी शिक्षकहरुद्वारा विद्यालयमा अन्ताक्षरी प्रतियोगिता

Posted on January 22, 2016 | views : 965 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल । माघ ८, गलकोट । गलकोट उच्च मावि हटिया र महेन्द्र उमावि नरेठाँटीबाट अभ्यास शिक्षणमा खरुवा मावि हटियामा गएका प्रशिक्षार्थी शिक्षकले विद्यालयमा अन्ताक्षरी प्रतियोगिता गरेका छन् । प्रावि तहको प्रतियोगितामा संस्कृति सदन प्रथम, गित सदन द्वितिय र संगित सदन तृतिय भएका छन् । प्रावि तहको हिसाव द

Read More

जापानमा ज्यान गुमाएका भण्डारीको परिवारलाई साढे ७ लाख प्रदान

Posted on January 22, 2016 | views : 897 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल । माघ ८, गलकोट । कामको शिलशिलामा जापानमा ज्यान गुमाउनुभएका रविलाल भण्डारीका परिवारलाई साढे ७ लाख राहात रकम प्रदान गरिएको छ । बेलुका साथीसँगै खाना खाएर सुतेका हटिया–३ का भाण्डारी भोली पल्ट विहान गत पुस २४ गते जापानको टोकियोमा मृत अवस्थामा भेटिनुभएको थियो । उहाँका परिवारको लागि समाज कल्या

Read More

बागलुङ्ग ईलाका नम्बर–४ को योजना तर्जुमा बैठक, सडक निर्माण प्राथमिकतामा

Posted on January 21, 2016 | views : 885 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल, माघ ७, गलकोट । बागलुङ्गको ईलाका नम्बर–४ को ईलाका स्तरिय योजना तर्जुमा बैठक सडक निर्माण अयोजनालाई प्राथमिकतामा पारेर सकिएको छ । ताराखोलामा भएको बैठकले ग्रामिण सडक तर्फ विहुँ रिजालचोक, अमरभुमि अर्गल हुँदै ताराखोला जोड्ने सहिद मार्गलाई पहिलो र मध्यपहाडी लोकमार्गमा हरिचौर हिल हुँदैताराखोला

Read More

संविधान कार्यान्वयनमा सवैदल एकतावद्ध हुनु पर्ने – सांसद थापा

Posted on January 17, 2016 | views : 838 | बाग्लुङ्ग - BGL

कमल पौडेल/ माघ ३, बागलुङ (खर्वाङ) । नेकपा एमाले बागलुङका उपाध्यक्ष एवं सांसद नर वहादुर थापाले नयाँ संविधानको कार्यान्वयनमा सवै दल एकता वद्ध हुने पर्ने वताउनु भएको छ। आज दगातुन्डाडा ९ सक्न्यारमा जेङ्ना – सक्न्यार – टुटिफेद – दगा मोटरवाटोको उद्घाटन गर्दै थापाले संविधानले ऐतिहासिक उपलब्धीहरुलाई संस्थाग

Read More

७० वर्षका बाबुले धारिलो हतियार प्रहार गर्दा छोरा घाईते

Posted on January 17, 2016 | views : 909 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल । माघ ३, गलकोट । बाबु-छोराविच भएको विवादमा धारिलो हतियारले लागेर बागलुङको अमरभुमिका एक युवा घाईते भएका छन् । गएराती बाबुछोराको विचमा भएको झगडामा अमरममि–७ बुकेनीका ३५ बर्षिय कुलबहादुर विकको टाउकोमा चोट लागेको छ । कुलबहादुर र उहाँका वुवा ७० बर्षिय लक्षुमान विक दुवैले मादक पदार्थ सेवान ग

Read More

कृषि उपज संकलन केन्द्र सञ्चालनमा ल्याउन छलफल सुरु

Posted on January 16, 2016 | views : 1014 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल । माघ २, गलकोट । मल्म गाविसको वडा नम्बर–८ सप्ताह घाटमा बनेको कृषि संकलन केन्द्रको भवन प्रयोगमा ल्याउने विषयमा स्थानियवासीले आज छलफल गरेका छन् । आज भएको सरोकारवालाको वैठकले संकन केन्द्र सञ्चालनमा ल्याउनको लागि समिति गठन गर्ने निर्णय गरेको छ । १ बर्ष पहिले जिल्ला कृषि विकाश कार्यालयको आर्

Read More