समाज | बाग्लुङ्ग - BGL


बाग्लुङ जीप दुर्घटना: 'सन्तानको वावु बन्ने धोको अधुरै पारी दियो'

Posted on July 24, 2017 | views : 6207 | बाग्लुङ्ग - BGL

प्रेम सुनार/साउन ९, गुल्मी । आज विहान करिव साढे ९  वजे तिर बाग्लुङ्गको ग्वालीचौरमा भएको जिप दुर्घटनामा परी मृत्यु भएका ४ जना मध्ये एक जना ३७ बर्षीय हुमेन काउछाको सन्तानको वावु बन्ने धोको त्यस दुर्घटनाले अधुरै पारी दिएको छ ।  करिव ८ वर्ष अघि मिना काउछा संग विवाह बन्धनमा बाँधिएका काउछाको हा

Read More

बाग्लुङ जीप दुर्घटना मृत्यु भएका परिवारलाई गाउँपालिकाले नै छुट्यायो राहत रकम

Posted on July 24, 2017 | views : 3183 | बाग्लुङ्ग - BGL

प्रेम सुनार/साउन ९, गुल्मी । अघिल्लो वर्ष सम्म प्राकृतिक प्रकोप वा दुर्घटनाका मृतक वा घाईतेलाई राहत रकम लिन आउँदा आते जाखे खर्च समेत नपुग्ने गरी दिईन्थ्यो ।  तर अहिले सिधै आफ्नो गाउँपालिकाले तत्काल ५० हजार रुपैयाँ जनही छुट्टाउन सक्ने भएका छन् । आज बाग्लुङ्गको ग्वालीचौरमा भएको जिप दुर्घटनाका मृत

Read More

अपडेट: दुर्घटनामा घाईतेहरुको थप उपचारकालागि सेनाको हेलिकप्टरव्दारा काठमाडौ पठाइयो

Posted on July 24, 2017 | views : 2183 | बाग्लुङ्ग - BGL

कमल पौडेल/साउन ९,बाग्लुङ  । बडीगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौरको बादिपमा ध १ ज १८४ नंम्वरको पिकअप जिप दुर्घटना हुँदा घाइते भएकाहरुको उद्धार गरि उपचारको लागी काठमाडौं पठाइएको छ । घाइतेहरुको अवस्था गम्भिर भएकोले नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौंको ग्राण्डी अस्पतालमा पठाइएक

Read More

बाग्लुङमा जिप दुर्घटना हुँदा चारको मृत्यु, ६ घाइते (नामावलीसहित)

Posted on July 24, 2017 | views : 12548 | बाग्लुङ्ग - BGL

प्रेम सुनार/साउन ९, गुल्मी । छिमेकी जिल्ला बागलुङको बडीगाड गाउँपालिका वडा नं ४ जलजला र वडा नं ५ ग्वालिचौरको वीचमा रहेको वादिपमा केहि समय अघि ध १ ज १८४ नंवरको यात्रुवाहक पीकअप जीप दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् । घाईते मध्ये दुई जनाको अवस्था गम्भीर छ

Read More

बाग्लुङमा जिप दुर्घटना हुँदा चारको मृत्यु, ६ घाइते

Posted on July 24, 2017 | views : 3603 | बाग्लुङ्ग - BGL

साउन ९, बाग्लुङ । बाग्लुङको बडीगाड गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते छन् । न्। जलजलाबाट खर्बाङतर्फ आउँदै गरेको जिप साबिक गौलिचौर गाविस–३ बाबिक भन्ने ठाउँमा दुर्घटनामा परेको ग्वालीचौर प्रहरी चौकीले जनाएको छ । घटनास्थल मध्यपहाडी लोकमार्ग

Read More

बागलुङका पहिरो प्रभावितलाई पाँच लाख

Posted on July 15, 2017 | views : 1194 | बाग्लुङ्ग - BGL

असार ३१, बागलुङ । पहिराका कारण विस्थापित गलकोट नगरपालिका–७ मल्मकी मनकुमारी चोखाललाई जापानमा रहेका नेपालीले रु पाँच लाख सहयोग जुटाएका छन् ।  चोखालको पुनःस्थापना र जीवनयापनमा सघाउन गलकोटबाट जापान पुगेका प्रवासीले सहयोग अभियान चलाएका थिए । एक सय १० जनाबाट उक्त रकम संकलन भएको गलकोट समाज जापानका उपा

Read More

बागलुङमा खोलाको किनारमा एक महिलाको वेवारिसे शव भेटियो

Posted on July 10, 2017 | views : 14835 | बाग्लुङ्ग - BGL

असार २६, बागलुङ । बागलुङको पश्चिम बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङ बजार नजिकै वडिगाड नदि किनारमा भेटिएको वेवारिसे सवको पहिचान हुन सकेको छैन ।  विहान स्थानियले नदिमा तैरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । शवको अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय हरिचौरवाट प्रहरी निरिक्षक अर्

Read More

बागलुङ जीप दुर्घटना हुँदा दुईको मृत्यु, ६ जना घाइते

Posted on July 06, 2017 | views : 4813 | बाग्लुङ्ग - BGL

असार २२, बागलुङ । बाग्लुङको साबिक रेश गाविस अहिलेको काठेखोला गाउँपालिका–७ जिरेदीमा बिहीबार जीप दुर्घटना हुँदा एक बालकसहित दुईजनाको ज्यान गएको छ ।     ध १ ज १८८ नम्वरको जीप रेशबाट बागलुङ आउदै गर्दा जिरेदीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।  दुर्घटनामा गलकोट नगर

Read More

बाग्लुङमा लागुऔषधसहित १८ बर्षीय युवक पक्राउ

Posted on June 09, 2017 | views : 3535 | बाग्लुङ्ग - BGL

जेठ २६, बागलुङ । अवैध लागुऔषधसहित भारतीय नागरिक दीपेन्द्र हरिजन पक्राउ परेका छन् ।  भारतको महाराजगन्च, झिम्टी गाउँका १८ वर्षका हरिजनलाई बागलुङ नगरपालिका-१ रामरेखाबाट प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो । उनको साथबाट लागुऔषध फेनार्गन, नुर्फिन, डाइजपाम सय–सय एम्पुल र नाइट्राजेपाम दुई पत्

Read More

बेपत्ता युवक सार्वजनिक गर्न माग गर्दै बागलुङ सदरमुकाम बन्द

Posted on June 08, 2017 | views : 3433 | बाग्लुङ्ग - BGL

जेठ २५, बागलुङ । लागुऔषध बोकेको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा भागेर बेपत्ता भएका एक युवकको खोजी गर्न माग गर्दै उनका परिवारले बिहीबार बागलुङ सदरमुकाम बन्द गराएका छन् ।  मङ्गलबार राति बागलुङ–पर्वत सीमास्थल मालढुङ्गामा प्रहरीले नियन्त्रण प्रयास गर्दा फरार भएका बानपा–३ का १७ वर्षीय सुनिल पुन

Read More

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

Posted on May 25, 2017 | views : 16334 | बाग्लुङ्ग - BGL

जेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ ।  व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ ।  नेपालको संविधानको अनुसूचीमा माध्यमिक

Read More

पहिलो चरण - निर्वाचनको ताजा मत परिणाम हेर्नुहोस (जिल्ला अनुसार अपडेट)

Posted on May 15, 2017 | views : 43053 | बाग्लुङ्ग - BGL

काठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं ।  पार्टीको नाम चिन्ह जित अग्रता  नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि

Read More

बाग्लुङमा करेन्ट लागेर दुईको मृत्यु

Posted on May 08, 2017 | views : 6044 | बाग्लुङ्ग - BGL

बैशाख २५, बागलुङ | बागलुङ सदरमुकामस्थित नेपाल टेलिकमको कार्यालय परिसरमा करेन्ट लागेर आज बिहान दुई युवाको मृत्यु भएको छ ।  कार्यालयको निर्माणाधीन भवनमा मजदुरी गर्दै आएका जिल्लाको निसीखोला गाउँपालिकाका १५ वर्षीय बमबहादुर घर्ती र दुधन घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।&n

Read More

बाग्लुङ्गमा एक युवाको शव बाँस घारीमा भेटियो

Posted on April 29, 2017 | views : 5002 | बाग्लुङ्ग - BGL

बैशाख १६, गुल्मी । बाग्लुङ्गको बडिगाढ गाँउपालीका २ हाँडीखोलामा एक ब्यक्तिको मृत अबस्थामा शब फेला परेको छ ।  बडिगाढ गाँउपालीका २ दगातुम्डाडा निवासी जित बहादुर रानाको छोरा २८ बर्षीय रेम बहादुर रानाको शब हाँडीखोलामा रहेको पुलको मुनी पट्टी भेटिएको प्रहरी चौकी खर्बाङ्गका प्रहरी नायब निरिक्षक भोजराज

Read More

होटेलमा गोली चलाउने युवा पेस्तोल र गोली सहित पक्राउ

Posted on April 26, 2017 | views : 6283 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/बैसाख १३, बागलुङ । बागलुङ ढोरपाटन नगरपालिकाको एक होटेलमा पसेर एक्कासी गोली चलाउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।  आज दिउसो साढे ४ बजेको समयमा ढोरपाटन नगरको वडा नम्बर–१ बुर्तिबाङ बसपार्कमा रहेको न्यु वुटवल थकाली भान्छा घर भित्र पसेर अन्धाधुन्ध गोली चलाउने ३३ बर्षका श्याम रेश्म

Read More

बस दुर्घटना हुँदा १४ जना घाइते, चारको अवस्था गम्भिर

Posted on April 17, 2017 | views : 20006 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल | बैशाख ४, बागलुङ | बागलुङको काठेखोला गाउँपालिका ५ जुगेपानीमा आज विहान बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् ।  काठमाण्डौबाट बुर्तिबाङ तर्फ जाँदै गरेको ना ६ ख ३०६० नम्बरको रात्री बस साविकको बिहु ९ जुगेपानीमा दुर्घटना भएको हो ।  दुर्घटनामा परि घाइते भएका १४ जना मध्ये चा

Read More

चुनाव लड्न प्रधानाध्यापकले दिए राजीनामा

Posted on April 10, 2017 | views : 3217 | बाग्लुङ्ग - BGL

चैत २८, बागलुङ | बागलुङ नगरपालिका–१ की ममतादेवी शर्माले स्थानीय तहको चुनावमा उम्मेदवार बन्न विद्यालयको प्रधानाध्यापक पदबाट राजीनामा दिनुभएको छ । राजनीतिमा लाग्न शर्माले स्थानीय रुद्रेपिपल माविमा १७ वर्षदेखि सम्हाल्नुभएको प्रअको जिम्मेवारी त्याग्नुभएको हो ।  आइतबार बागलुङका जिल्ला शिक्षा अधिकारी

Read More

एकीकृत घुम्ती शिविर सम्पन्न

Posted on April 09, 2017 | views : 2740 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल | चैत २७,  बागलुङ | जिल्ला प्रसाशन कार्यालय बागलुङ तथा जिल्लाका बिषयगत कार्यालयको आयोजनमा एकीकृत घुम्ती शिविर ढोरपाटन नगरपालिकाको बोबाङमा आज भएको छ । शिविरमा जिल्ला प्रशासन कार्यालयाट नागरिकता प्रदान, महिला तथा बालकालिका कार्यालयबाट ज्यष्ठ नागरिक परिचयपत्र, अपाङ्गता परिचय पत्र प्रदा

Read More

तमानखोला गाउँपालिका कार्यालय सुभारम्भ

Posted on April 08, 2017 | views : 1443 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/चैत २६, बागलुङ । तमानखोला गाउँपालिकाको कार्यालय शनिबार औपचारिक रुपमा बोङ्गादोभान बजारमा शुभारम्भ गरिएको छ ।  एक कार्यक्रमको आयोजना गरि बागलुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले कार्यालयको बोर्ड अनाबरण गरि वाचन गरेर गाउँपालिका कार्यालय सुभारम्भ भएको घोषणा गर्नुभएको थियो । सरकारल

Read More

महासंघका अध्यक्ष शिरीषलाई रेडियो बुर्तिबाङद्वारा स्वागत

Posted on March 31, 2017 | views : 1689 | बाग्लुङ्ग - BGL

चैत्र १८, बागलुङ । कर्मभुमि कम्युनिकेशन एण्ड पब्लिकेशन प्राईभेट लिमिटेड ढोरपाटन नगरपालिका–१ द्वारा सञ्चालित रेडियो बुर्तिबाङ ९५.६ मेगाहर्जले पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ ।  रेडियोमा स्वागत, सम्मान तथा छलफल कार्यक्रमको आयोजना गरि नेपाल पत्रकार महास

Read More

बाग्लुङ्गको तमानखोला गाउँपालिकाका कार्यकारी अधिकृत पक्राउ

Posted on March 29, 2017 | views : 1281 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल, बागलुङ चैत्र १६ तमानखोला गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत कमलप्रसाद भुर्तेललाई स्थानिय एक युबतिलाई बजरजस्ती करणि गरेको आरोपमा प्रहरीले पक्राउ गरेकोछ ।  साबिकको बाङ्गादोभान गाबिसका सचिब समेत रहेका भुर्तेलले गयराती करिब ८बजेको समयमा आफ्नै कोठामा एक युवातीलाई जबरजस्ती करणि गरेको

Read More

रेडियो बुर्तिबाङका रेडियो साथी सम्मानित

Posted on March 28, 2017 | views : 1377 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/चैत १५, बागलुङ ।  ढोरपाटन नगरपालिका वडा नम्बर–१ मा रहेको कर्मभुमि कम्युनिकेशन एण्ड पब्लिकेशन प्रालीद्वारा सञ्चालित रेडियो बुर्तिबाङ ९५.६ मेगाहर्जले उत्कृष्ट काम गर्ने दुईजना रेडियो साथीलाई सम्मान गरेको छ । मंगलबार रेडियोमा एक कार्यक्रमको आयोजना गरि गत ६ महिनाको अबधिमा रेडियोमा सक्

Read More

बागलुङमा जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु, ३ जना घाईते

Posted on March 26, 2017 | views : 13417 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/चैत १३, बागलुङ । ढोरपाटन नगरपालिका वडा नम्बर–१ बुर्तिबाङ बजर नजिकै दुले भन्ने ठउँमा आज विहान पिकअप जीप दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ भने तिन जना घाईते भएका छन् । ग २ च ९११ नम्बरको जीप सडकबाट २० मिटर तल तमानखोलामा खस्दा तमानखोला गाउँपालिका–५ का ३६ बर्षिय टिकमा विकको घटनास्थालमै

Read More

बुर्तिबाङमा नयाँ शहरका लागि १ सय ३० रोपनी जग्गा खरिदको लागि सिफारिस

Posted on March 25, 2017 | views : 1190 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/चैत १२, बागलुङ । बुर्तिबाङ नगरबिकास समिति अन्तरगतको जग्गा छनोट समन्वय समितिले आएका निबेदनको अध्ययन गरि झण्डै १ सय ३० रोपनी जग्गा जग्गा छनोट गरेर समितिमा सिफारिस गरेको छ । बुर्तिबाङ नगरविकास समिति माताहत गठन गरिएको जग्गा छनोट समन्वय समितिका संयोजक दलबहादुर भण्डारीको अध्यक्षतामा बसेको बैठक

Read More

बाग्लुङ्गमा प्रहरी र प्रसाशनको हाकिमकै अगाडी ५८ बर्षिय बृद्धमाथि आक्रमण

Posted on March 24, 2017 | views : 2664 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल | चैत्र ११, बोहरागाउँ | निसीखोला गाउँपालिका बोहरागाउँका एक युवाले प्रहरी निरीक्षकको नेतृत्वमा झण्डै एक दर्जन सुरक्षाकर्मी र एकीकृत सेवा केन्द्रका प्रमुख सहभागी भएको एक सर्वाजनिक कार्यक्रमै ५८ बर्षिय ज्यष्ठ नागरिकलाई आक्रमण गरेका छन् ।  गाउँपालिकाको वडा नम्बर–३ का ३२ बर्षिय जुनबिक्रम

Read More

ढोरपाटनमा सिकारको याम सुरु

Posted on March 20, 2017 | views : 1764 | बाग्लुङ्ग - BGL

चैत ७, बागलुङ । ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकारयाम सुरु भएको छ ।  विदेशी सिकारी नाउर तथा झारलको सिकार गर्न आरक्ष आउन थालेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले १० वटा नाउर र तीनवटा झारलको सिकारका लागि अनुमति दिएको छ । नेपाल वाइल्ड लाइफ सफारी, हिमालयन सफारी प्रालि, ग्लोबल

Read More

ढोरपाटन नगरपालिकाको कार्यालय सुभारम्भ

Posted on March 16, 2017 | views : 2187 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/चैत ३, बागलुङ । स्थानिय तहको नयाँ संरचना कार्यान्वयनमा गएसँगै पश्चिम बागलुङको बुर्तिबाङ केन्द्र रहने गरि तय भएको ढोरपाटन नगरपालिका कार्यालयको आज एक कार्यक्रम गरि शुभारम्भ तथा उद्घाटन गरिएको छ ।  ढोरपाटन नगरपालिका निमित्त कार्यकारी अधिकृत चण्डीराज पौडेलले कार्यालयको बोर्ड अनावरण गरि

Read More

यौन सम्बन्ध राख्दै आएकी भाउजूले गरिन आफ्नै देवरको हत्या

Posted on March 15, 2017 | views : 12300 | बाग्लुङ्ग - BGL

चैत २, बागलुङ । बागलुङ नगरपालिका–१३ पैंयुपाटाका रीता नेपालीले आफ्नै देवर २५ वर्षीय विनोद हरिजनको हत्या गरेको खुलेको छ ।  ‘आत्महत्या’ भनेर ढाकछोप गर्न खोजे पनि नेपालीले सहयोगीमार्फत देवरको हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । घटनाका दोषी २६ वर्षीया नेपाली र ३२ वर्षीय टेकबहादुर थापाला

Read More