२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

रिघामा विविध प्रतियोगीतात्मक कार्यक्रम सम्पन्न

२०७२, २४ फाल्गुन सोमबार १५:२६

कमल पौडेल/ फागुन २४, खर्वाङ (बागलुङ) । शिव मिलन युवा परिवारको रिघाको आयोजनामा विविध कार्यक्रम रिघामा सम्पन्न भएको छ। खुल्ला पुरुष भलिवल प्रतियोगितामा ह्याप्पीयोङ हर्ट युथ क्लव रिघा ८, प्रथम, आयोजक समुह ए द्धितिय तथा समुह वि तृतिय भएका छन्। त्यस्तै रेकर्ड नृत्य प्रतियोगीतामा सिद्धार्थ सामुदायीक विकास केन्द्र शिसाखानी प्रथम, वाल संरक्षण मञ्च रिघा द्धितिय, तथा न्यू स्पोर्ट ग्रुप किम्ले तृतिय भएका छन् ।

कार्यक्रम कल्वका अध्यक्ष वाल कृष्ण श्रीसको अध्यक्षता, विशिष्ट सहयोगी दुध वहादुर घर्तिको प्रमुख आतिथ्यता तथा सचिव कमल पुन र सहसचिव साजन वस्यालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा