समाज | बाग्लुङ्ग - BGL


काठखोला गाउँपालिकाको केन्द्र सुल्डाडा अक्षेतेमा कायम गर्न माग

Posted on March 13, 2017 | views : 1671 | बाग्लुङ्ग - BGL

 फागुन ३०, बाग्लुंग । काठेखोला गाउँपालिका बागलुङको केन्द्र सुल्डाडा अक्षेतेमा कायम गर्न स्थानीयले माग गरेका छन् । जिल्लामा भएको सर्वदलीय वैठकले काठेखोला गाउँपालिकाको केन्द्र सुल्डाडाको अक्षेतेमा राख्ने सर्वसम्मत सहमति गरेर पठाएको थियो । राज्य  पुनसंरचना आयोगले राजपत्रमा प्रकाशित गरेको सूचन

Read More

बाग्लुङमा छोरीलाई भेटेर घर जाँदै गरेकी महिलाको भिरबाट लडेर मृत्यु

Posted on March 12, 2017 | views : 4460 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/फागुन २९, बागलुङ । छोरीलाई भेटेर घर फर्कने क्रममा भरिबाट लडेर बागलुङको बोबाङकी एक महिलाको मृत्यु भएको छ ।  अधिकारीचौर–६ मा पर्ने छोरीको घरबाट शुक्रबार आफ्नो घर फर्किएकी बोबाङ–३ की ४० बर्षिय डोली पुनको बोबाङ–२ को छहरेखोला भिरबाट ३ सय मिटर तल खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

Read More

बुर्तिबाङमा नारी दिवसको अवसरमा विशेष कार्यक्रम हुने

Posted on March 07, 2017 | views : 3318 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/फागुन २४, बागलुङ । १ सय ७ औं अन्तराष्ट्रिय नारी दिवसको अबसरमा नारी शक्ति बुर्तिबाङले भोली पश्चिम बागलुङको बुर्तिबाङ बजारमा नारी दिवश विशेष कार्यक्रम गर्दै छ ।  बदलिँदो परिबेशमा कामकाजी महिला, सन् २०३० सम्म बराबारी पाईला भन्ने मुख्य नारा तथा महिला सम्मानको आधार, सिपयुक्त हात र स्वरोज

Read More

मध्यपहाडी लोकमार्ग सुचारु गर्न चार दिन बढी लाग्ने

Posted on March 06, 2017 | views : 2784 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/फागुन २३, बागलुङ्ग । सुख्खा पहिरोका कारण अबरुद्ध पुष्पलाल मध्यपहाडी लोकमार्ग खुलाउनको लागि आज देखि काम सुरु भएको छ ।  मध्यपहाडी लोकमार्ग परियोजना र दरमखोला हाईड्रो ईनर्जि लिमिटेडको सहकार्यमा आज विहान ११ बजेदेखि एउटा स्काभेटर प्रयोग गरेर काम सुरु गरिएको माध्यपहाडीका ईन्जिनियर राजु र

Read More

बागलुङ्गमा हिड्दाहिड्दै लडेर एकको ज्यान गयो

Posted on March 05, 2017 | views : 1376 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/फागुन २२, बागलुङ्ग । बागलुङ्गको बुर्तिबाङ्गमा  हिड्ने क्रममा बाटोबाट लडेर एक जनाएको ज्यान गएको छ ।  बुर्तिबाङ्गको वडा नम्बर–६ पुर्कोटका ५० बर्षिय मनबहादुर बोहोराको बाटोबाट २३ मिटर तल खसेर कटुसको बोटमा अल्झिएको अबस्था सव भेटिएको प्रहरीले जनाएको छ ।  हिजो राति आफ्नो घर भन्दा

Read More

बागलुङ्गमा सुख्खा पहिरोले दरमखोला रोकियो, उच्च विद्युत प्रवाह हुँदा एक महिलाको मृत्यु

Posted on March 05, 2017 | views : 10028 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/फागुन २२, बागलुङ्ग । पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ्ग खण्डमा पर्ने रिघामा सडक माथिबाट सुक्खा पहिरो खस्दा दरमखोला थुनिएको छ ।  रिघा गाविसको वडा नम्बर–७ मनेवापाटामा खोलाभन्दा झण्डै २ सय मिटर माथिबाट ठुला रुखहरुसँगै २ मिटर चौडा भागबाट पहिरो झरेर दरमखोला रोकिएको हो । विहान ५ बजे

Read More

बोङ्गादोभानमा दलित सञ्जालको वडा समिति गठन

Posted on March 05, 2017 | views : 1731 | बाग्लुङ्ग - BGL

सरिता गोतामे/फागुन २२, बागलुङ्ग । बोङ्गादोभान दलित सञ्जालको आयोजनामा गाविसको वडा नम्बर–५ मा भएको भेलाले वडा सञ्जाल गठन गरेको छ ।  भेलाले सेरबहादुर रसाईलीको अध्यक्षतामा १३ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा भविन्द्र रसाईली, सचिव प्रेम नेपाली, सहसचिव भानेन्द्र रसाईली र कोषाध्यक्ष

Read More

देविस्थानको खाडुमा मोटरेवल पुल निर्माणको माग

Posted on February 28, 2017 | views : 1104 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/फागुन १७, बागलुङ । देविस्थानको वडा नम्बर–९ खाडुमा स्थानिय विकास विषयमा स्थानिय सरोकारवालाको छलफल तथा अन्तरक्रिया कार्यक्रम सोमबार भएको छ । सो अबसरमा भएको भेलाले देविस्थानको खाडुमा पर्ने मध्यपहाडीलोक मार्गबाट निसीखोला तरेर ढोरपाटन सम्म पुग्नको लागि मोटरेबल पुल निर्माणको लागि माग गर्ने नि

Read More

सांस्कृतिक कार्यक्रम सहित ३५औँ मगर दिवस बुर्तिबाङमा सम्पन्न (फोटोफिचर)

Posted on February 27, 2017 | views : 3379 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/फागुन १६, बागलुङ । मगर समाज सेवा केन्द्र बुर्तिबाङको आयोजनामा भएको ३५ औँ मगर दिवश विशेष दुई दिने कार्यक्रम बुर्तिबाङमा आज सम्पन्न भएको छ ।  शिक्षा, राजनिती, अर्थ एबं पहिचान र संस्कृति हाम्रो आबश्यकता, एकीकृत मगरात स्वयत्त प्रदेश प्राप्तिका लागि आपसी सद्भाव सहितको मगर एकता भन्ने नार

Read More

निसीभुजी जनता क्याम्पसको रजत जयन्ति मनाईँदै

Posted on February 22, 2017 | views : 2022 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल | फागुन ११, बागलुङ | निसीभुजी जनता क्याम्पस बुर्तिबाङको रतजजयन्ति विशेष कार्यक्रम तथा नवनिर्मित भवनको उद्घाटन कार्यक्रम आज बुर्तिबाङमा हुँदैछ ।  क्याम्पस स्थापनाको २५ औँ बर्षगाँठका अवसरमा क्याम्पसको स्थापना, भवननिर्माण लगायतको कार्यमा सहयोग गर्ने जग्गादाता तथा चन्दादातालाई सम्मान गर

Read More

आगलागि पिडितलाई एमालेद्वारा राहत वितरण

Posted on February 21, 2017 | views : 1126 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल | फागुन १०, बागलुङ | नेकपा एमाले अधिकारीचौर गाउँ कामिटिले गत माघ २४ गते आगलागीमा परि ज्यान गुमाएका अधिकारीचौर–३ घैयाखानीका दुई बालबालिकाका अभिभावकलाई नगद राहत प्रदान गरेको छ ।  घैयाखानीमा रहेको अस्थायि गोठमा आगलागी हुँदा ओमकार विकका ७ बर्षका छोरा यमलाल विक र ३ बर्षका छोरी सम्भना विक

Read More

सर्बसम्मत निर्वाचित सदस्य कँडेललाई रेडियो बुर्तिबाङद्वारा बधाई ज्ञापन

Posted on February 20, 2017 | views : 2841 | बाग्लुङ्ग - BGL

फागुन ९, बुर्तिबाङ । कर्मभुमि कम्युनिकशन एण्ड पब्लिकेशन प्रालि बुर्तिबाङद्वारा सञ्चालित रेडियो बुर्तिबाङ ९५.६ मेगाहर्जले पत्रकार महासंघमा सर्वसम्मत जिल्ला सदस्य पदमा निर्वाचित रेडियोका स्टेशनम्यानेजर तथा साझा सबाल अनलाइनका बाग्लुङ जिल्ला सम्पादक कृष्ण कँडेललाई सोमबार एक कार्यक्रम गरि बधाई ज्ञापन गर

Read More

आजदेखि १३ जिल्लाका अस्पतालमा आकस्मिक शल्यक्रिया सुरु

Posted on February 12, 2017 | views : 9347 | बाग्लुङ्ग - BGL

फागुन १ , काठमाडौं । आजदेखि देशका विभिन्न १३ जिल्लाका सरकारी अस्पतालहरुमा विशेषज्ञ चिकित्सकसहितको आकस्मिक शल्यक्रिया सेवा सुरु भएको छ ।  स्वास्थ्य मन्त्रालयको योजना अनुसार सबै जिल्ला अस्पतालहरुमा विशेषज्ञ चिकित्सक सहितको आकस्मिक शल्यक्रिया सेवा सञ्चालन गर्ने निर्णय अनुसार आजदेखि १३ जिल्ला अस्पत

Read More

तिलाचन युवा क्लव निसीको अध्यक्षमा कुशल बुढा चयन

Posted on February 11, 2017 | views : 1494 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ २९, बागलुङ । तिलाचन युवा क्लव निसी–८ भल्कोटको दशौँ बार्षिक साधरण सभा तथा अधिवेशनले कुशल बुढा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।  क्लवको उपाध्यक्षमा ओमबहादुर सुनार, सचिव श्यामकुमार बुढा, सहसचिव फुलबहादुर बुढा, र कोषाध्यक्ष कोपिला थापा रहनुभएको छ । सदस्यमा भिमबहादुर ब

Read More

बुर्तिबाङ बजार व्यवस्थीत गर्नका लागि नियमित अनुगमन गरिने

Posted on February 10, 2017 | views : 1101 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ २८, बागलुङ । बुर्तिबाङ बजारका सडक पेटिमा व्यापारीहरुले अव्यवस्थीत रुपमा राख्ने सामानले बजारको सुन्दरता र सवारी आवागमतमा समस्या भएकाले भन्दै स्थानिय प्रसासन र सरोकारवालाले नियमित अनुगमन गर्ने निर्णय गरेका छन् ।  एकीकृति सेवा केन्द्र बुर्तिबाङको समन्वयमा प्रहरी कार्यालय, उद्योग बा

Read More

खुङ्गामा चेतनामुलक कार्यक्रम

Posted on February 09, 2017 | views : 1576 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल | माघ २७, बागलुङ | गाविस कार्यालय खुङ्गा र प्रहरीचौकी बोङ्गादोभानको संयुक्त आयोजनामा सामाजिक विकृति विसंगति विरुद्धको सचेतनामुलक कार्यक्रम बुधबार खुङ्गा गाविसमा भएको छ ।  कार्यक्रममा गाविसको वडा नम्बर–१ देखि ५ सम्मका स्थानियवासी, राजनितिकदलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिध

Read More

बुर्तिबाङमा निशुल्क स्थायि बन्ध्याकरण शिविर आजदेखि सुरु

Posted on February 08, 2017 | views : 1111 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल | माघ २६, बागलुङ | जिल्ला जनस्वास्थ्य कार्यालय बाग्लुङको आयोजना र मेरि स्टोप सेन्टर नेपालको सहयोगमा दुईदिने निशुल्क स्थायि परिवार नियोजन शिविर आज देखि बुर्तिबाङमा सुरु भएको छ ।  शिविरमा सन्तानको रहर पुगेका पुरुशका लागि भ्यासेक्टोमि र महिलाका लागि मिनिल्याप सेवा प्रदान गरिने जिल्ला ज

Read More

बुर्तिबाङमा निशुल्क स्थायि बन्ध्याकरण शिविर आजदेखि सुरु

Posted on February 08, 2017 | views : 1267 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल | माघ २६, बागलुङ | जिल्ला जनस्वास्थ्य कार्यालय बाग्लुङको आयोजना र मेरि स्टोप सेन्टर नेपालको सहयोगमा दुईदिने निशुल्क स्थायि परिवार नियोजन शिविर आज देखि बुर्तिबाङमा सुरु भएको छ ।  शिविरमा सन्तानको रहर पुगेका पुरुशका लागि भ्यासेक्टोमि र महिलाका लागि मिनिल्याप सेवा प्रदान गरिने जिल्ला ज

Read More

भुजी मावि अधिकारीचौरमा विव्यस गठन

Posted on February 07, 2017 | views : 1201 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल | माघ २५, बागलुङ | भुजी माध्यमिक विद्यालय अधिकारीचौर–१ मा सम्पन्न अभिभावक भेलाले लक्ष्मण पुनको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरेको छ ।  भेलामा बोल्दै स्रोतव्यक्ति वेदबहादुर बुढाले विद्यालयको सञ्चालनका लागि समितिले सक्रियाता पुर्वक काम गर्नुपर्नेका जोड दिनुभयो ।  भेल

Read More

दिपतारा आधारभुत विद्यालय भिमगिठेमा विव्यस गठन

Posted on February 06, 2017 | views : 1142 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ २४, बागलुङ । दिपतारा आधारभुत विद्यालय भिमगिठे–७ जेलपात्लेमा भएको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभाबक संघ गठन गरेको छ ।  विद्यालय निरीक्षक भरतकाजी अर्यालको प्रमुख आतिथ्यतामा भएको भेलाले पुनः ओमबहादुर चिफ्ले मगरको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरे

Read More

छालहाल्नाका बाढिपिडितलाई सेतिबहराले खाद्यान्न बाँड्यो

Posted on February 05, 2017 | views : 1072 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ २३, बागलुङ । सेतिबहरा संरक्षण विकास मञ्च अधिकारीचौर–५ ले गत साउनको बाढि पहिरोबाट घरबार विहिन भएका २७ परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ ।  मञ्चले तिहारको अवसरमा खेलेको देउसीभैलो कार्यक्रमबाट संकलित २ लाख २० हजार रकमबाट शनिबार चामल वितरण गरेको अध्यक्ष अमर बुढामगरले जानकारी

Read More

मौलिक संस्कार संरक्षणका लागि बुर्तिबाङका ब्रह्माण क्षत्री संगठित

Posted on February 05, 2017 | views : 1247 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ २३, बागलुङ । मौलिक संस्कारको संरक्षण गर्दै सामुहिक भावना विकास गरि एक अर्कालाई सहयोग पु¥याउने उदेश्यले ब्राह्मण क्षत्री प्रतिष्ठान बुर्तिबाङ गठन गरिएको छ ।  शनिबार बुर्तिबाङमा भएको ब्राह्मण क्षत्रीहरुको भेलाले सालिकराम शर्माको अध्यक्षतामा ११ सदस्यीय ब्राह्मण क्षत्री प्रतिष्ठ बुर

Read More

बुर्तिबाङ तमान रुटमा बस सेवा सुरु

Posted on February 04, 2017 | views : 2091 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ २२, बागलुङ । बुर्तिबाङ यातायात व्यवासायी समितिले सोमबारदेखि बुर्तिबाङ बजार देखि खुङ्गा हुँदै तमान सम्म बस सेवा सुरु गरेको छ ।  अब देखि दैनिक बुर्तिबाङबाट दिउसो ३ बजे तमानका लागि र तमानबाट विहान ७ बजे बुर्तिबाङका लागि नियमित एउटा वस छुट्ने बुर्तिबाङ यातायात व्यवसायी समितिका महास

Read More

प्रभावित वासिन्दाविच बजेट तानातान

Posted on February 03, 2017 | views : 951 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ २१, बागलुङ । गत साउनको बाढिले कटान गरेको बुर्तिबाङ बाजरको तटिय क्षेत्रमा तटबन्धका लागि निर्वाचन क्षेत्र विकाश पुर्वावाधर विशेष कार्यक्रम मार्फत काम हुने भएको छ ।  सरकारबाट निर्वाचन क्षेत्रको पुर्वाधार विकास कार्यक्रमका लागि प्राप्त हुने ३ करोड बजेट मध्ये सांसद ज्ञानकुमारी छन्त्य

Read More

नयाँ शहरको साखा सडकमा ट्रयाक खोल्ने काम सुरु

Posted on February 02, 2017 | views : 1099 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल, माघ २०, बागलुङ । बुर्तिबाङ नयाँ शहर आयोजनाको ईलाका प्रहरी कार्यालय बुर्तिबाङ देखि ईलाका प्रसाशन चोक सम्मको साखा सडक विस्तार र स्तरोन्नतीका लागि बुधबार देखि ट्रयाक खोल्ने कार्य सुरु गरिएको छ ।  सडकको दायाँ बाँयाका जग्गा धनीहरुले सडकमा पर्ने जग्गा छाड्ने विषयमा सहमती हुननसक्दा रोकिएक

Read More

मगर दिवशका दिन बुर्तिबाङमा उपराष्ट्रपतीलाई नागरिक अभिनन्दन गरिने

Posted on February 01, 2017 | views : 1175 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल | माघ १९, बागलुङ | मगर समाज सेवा केन्द्र बुर्तिबाङले नेपाल मगर संघ जिल्ला कार्यसमिति बागलुङसँगको सहकार्यमा आगामी फागुन १५ गते बृहत सांस्कृतिक कार्यक्रम सहित मगर दिवश मनाउने भएको छ ।  उपराष्ट्रपती नन्दबहादुर पुन पासाङको प्रमुख आतिथ्यतामा मगर दिवश विशेष कार्यक्रम गर्न लागिएको मगर समाज

Read More

नयाँ शहर आयोजना फर्किने चर्चाप्रती बुर्तिबाङबासीको गम्भिर चिन्ता

Posted on February 01, 2017 | views : 2291 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल | माघ १९, बागलुङ | बुर्तिबाङका राजनितिक दल तथा सरोकारवालाले बुर्तिबाङ नयाँ शहर आयोजनामा विकास निर्माणको योजनाको काम सुस्त गतिमा भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।  बुर्तिबाङ नयाँ शहर आयोजनाको कार्यलय बुर्तिबाङ बजारमा मंगलबार भएको छलफल कार्यक्रमका सहभागीले अपेक्षा अनुसार काम नभएकाल

Read More

नेपाल माविको अध्यक्षमा फेरी दिवश खत्री चयन

Posted on January 31, 2017 | views : 2630 | बाग्लुङ्ग - BGL

कृष्णा कँडेल/माघ १८, बागलुङ । नेपाल माध्यमिक विद्यालय ताराखोलामा सम्पन्न अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरेको छ । कार्यक्रममा बोल्दै श्रोत व्यक्ति डिल्लीप्रसाद शर्माले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक लगायत सम्पुर्ण सरोकारवाला एक भएर लाग्नुप

Read More