२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

राष्ट्रिय जनमोर्चा अर्लाङकोट गुल्मीको भेला सम्पन्न

२०७२, २४ फाल्गुन सोमबार १५:३०

कमल पौडेल/ फागुन २४, खर्वाङ (बागलुङ) । राष्ट्रिय जनमोर्चा अर्लाङकोट गुल्मीको भेला सम्पन्न भएको छ। भेलाले भानु खरेलको अध्यक्षतामा १३ सदस्यिय गाँउ कमिटिको गठन गरेका छ । जसको उपाध्यक्षमा कमल सुनार, सचिव गिता खरेल, कोषाध्यक्ष दुर्गा खरेल, सहसचिव दिपा सुनार लगाएतल रहनु भएको छ। भेलाले बालानन्द शर्माको संयोजकत्वमा ५ सदस्यिय सल्लाहकार समिति को पनि गठन गरेको छ।
कार्यक्रम मा राष्टिय जनमोर्चा बागलुङका उपाध्यक्ष वेदिलाल सापकोटा, गुल्मी उपाध्यक्ष टेक वहादुर केसि, सदस्य गुमान सिंह पुन , जिल्ला सल्लाहकार सदस्य मोहनलाल श्रेष्ठ लगाएतले वोल्नुभएको थियो ।
कार्यक्रम अध्यक्ष भानु खरेलको अध्यक्षता, वामी गाक सदस्य वावुराम खरेलको स्वागत मन्तव्य तथा वामी उपाध्यक्ष सुन्दर प्रधान को संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु