समाज | बाग्लुङ्ग - BGL


बाग्लुङका अपाङ्ता जोडिले कृषि कार्यबाट आम्दानी गर्दै

Posted on November 30, 2016 | views : 1224 | बाग्लुङ्ग - BGL

बिमल खड्का/मङसिर १५, बागलुङ । जिल्लाको बुर्तिबाङका एक अपाङ्गता जोडिले कृषि कार्यबाट राम्रो आम्दानी गरेका छन् ।   बुर्तिबाङ गाबिस वडा नमबर–१ का युवराज कडेलले एक सिजनमा गोपीका बेर्ना बचेर ९५ हजार आम्दानि गरेको बताउनु भएको छ । उहाँ आफै र श्रीमती पनि अपाङ्गता हुनुहुन्छ ।  मौसम अनुसारका ब

Read More

बागलुङमा ढुङ्गा प्रहारबाट एक जनाको मृत्यु

Posted on November 25, 2016 | views : 2030 | बाग्लुङ्ग - BGL

मङ्सिर १०, बागलुङ । जिल्लाको बोबाङमा ढुङ्गा प्रहारबाट बिहीबार एक जनाको मृत्यु भएको छ । बोबाङ–९ का लोचन विकले हानेको ढुङ्गा लागेर बोबाङ–७ क ४७ वर्षीय चक्रबहादुर विकको ज्यान गएको हो ।पसलबाट चामल बोकेर घर जाँदै गर्नुभएका चक्रबहादुर विकलाई फल्लेघर भन्ने ठाउँमा लोचनले ढुङ्गा प्रहार गरेका थिए । मदिरा सेवन

Read More

नगरमा समावेश हुन देविस्थान आयोग जाने

Posted on November 24, 2016 | views : 1261 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/मङ्सिर ९, बागलुङ । पुर्व सहमती अनुसार निसीखोला गाउँपालिकाको केन्द्र देविस्थानको वडा नम्बर–९ खाडु नभएपछि असन्तुष्टि जनाउँदै देविस्थानवासीले ढोरपाटन नगरपालिकामा राख्न माग गर्दै आएका छन् ।  जिल्ला प्राविधिक समिति बागलुङले निसीखोला गाउँपालिकाको केन्द्र बोहरागाउँको झिवाखोला राख्ने गरि स्

Read More

दलित प्रोफाईल प्रकाशन गरिने

Posted on November 24, 2016 | views : 1300 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/मङ्सिर ९, बागलुङ । बोङ्गादोभावनमा गाविस स्तरिय अन्तरपार्टि दलित सञ्जाल भेलाको भेला भएको छ । भेलाले दलित प्रोफाईल प्रकाशन गर्ने निर्णय गरेको छ । दलित समुदायको सामाजिक, आर्र्थिक, सांस्कृतिक अवस्था समेटेर दलित प्रोफाईल बार्षिक रुपमा प्रकाशन गर्ने निर्णय गरेको अध्यक्ष अनबहादुर विकले जानकारी

Read More

बागलुङमा अपाङ्गता बालवालिकालाई पढ्ने अवसर

Posted on November 23, 2016 | views : 1597 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/मङ्सिर ८, बागलुङ । पश्चिम बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ मा अपाङ्गता विशेष कक्षा सञ्चालन भएपछि अपाङ्गता भएका वालवालिकाले आवासिय बसाई सँगै पढाई लेखाईको अवसर पाएका छन् ।  गत बर्ष मंसिर १८ गते अन्तराष्ट्रिय अपाङ्गता विवश देखि सुरु भएको कक्षामा अहिले यस क्षेत्रका १९ जना बालवालिकाले

Read More

बाग्लुङमा जातिय विभेद गर्नेलाई सचेत गराईयो

Posted on November 20, 2016 | views : 1283 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/मङ्सिर ५, बागलुङ । जातिय विभेद झल्किने गरि असभ्य शब्द बोलेको भन्दै ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा परेको निवेदन माथि प्रहरीले छलफल गरि सचेत गराएको छ ।  बुर्तिबाङ–८ का सुनमाया विश्वकर्माले आफुमाथि दलित समुदायलाई विभेद महसुस हुने गरि बोङ्गादोभान–९ का धनबहादुर बोहोरा क्षेत्रीले अपमान

Read More

बुर्तिबाङमा ४० किलोवाट विद्युत विस्तार

Posted on November 19, 2016 | views : 2038 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/मङ्सिर ४, बागलुङ । बुर्तिबाङ बजारको बढ्दो विद्युतको मागलाई सम्बोधन गर्ने उदेश्यले रिठाखोला लघु जलविद्युत आयोजना बुर्तिबाङ–७ बाट ४० किलोवाट विद्युत वुर्तिबाङमा विस्तार गरिएको छ ।  प्रसारणलाईनको सम्पुर्ण काम पुरा गरि शुक्रवार बुर्तिबाङमा एक कार्यक्रम नै गरेर विद्युत विस्तारको औपचारिक

Read More

१२ महिना १२ दिने कामको प्रसंसा

Posted on November 18, 2016 | views : 1725 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/मङ्सिर ३, बागलुङ । १२ महिना १२ दिन अतिरिक्त सेवा दिएका तत्कालिन सचिव विष्णुप्रसाद शर्मालाई बुर्तिबाङका अगुवाले गलाभरी फुलमाला सहित मनै छुने प्रशंसाका शब्दले विदाई गरेका छन् ।  खुङ्गामा दरबन्दि भएर पनि बुर्तिबाङ गाविस कार्यालयको समेत जिम्मेवारी लिएर एक बर्षदेखि सेवा दिँदै आएका शर्मा

Read More

बाग्लुङमा भिरबाट लडेर एक किसोरीको ज्यान गयो

Posted on November 18, 2016 | views : 1215 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/मङ्सिर ३, बागलुङ । घाँस काट्न जंगलमा गएका बेला भिरबाट लडेर बागलुङको खुङ्खानीमा एक किसोरीको ज्यान गएको छ ।  खुङ्खानी गाँउ विकास समितिको वडा नम्बर–६ थास्पुरीकी १८ बर्षिया राममायाँ गोतामेको ज्यान गएको हो । विहिवार विहान ९ वजे घर नजिकैको नयाँवन भन्ने जंगलमा घाँस काट्न गएकी गोतामे अचानक

Read More

बागलुङमा दश वटा स्थानीय तहका लागि प्रस्ताव

Posted on November 17, 2016 | views : 1403 | बाग्लुङ्ग - BGL

मंसिर २, बागलुङ । बागलुङ जिल्लामा १० वटा स्थानीय बनाउन प्रस्ताव गरिएको छ । स्थानीय तह पुनःसंरचना जिल्ला प्राविधिक सहयोग समितिका अनुसार चार नगरपालिका र छ वटा गाउँपालिका बनाउने प्रस्ताव स्थानीय तह पुनःसंरचना आयोगमा पठाइएको छ ।  राजनीतिक दलहरुबीच पूर्ण सहमति नजुटे पनि अधिकतम सहमतिका आधारमा १० वटा

Read More

बोबाङमा शिक्षक अभिभावक मञ्च गठन

Posted on November 16, 2016 | views : 973 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/मङ्सिर १, बागलुङ । शैक्षिक गतिविधि बारे नियमित अनुगमन गर्ने उदेश्यले बागलुङको बोबाङमा गाविस स्तरिय शिक्षक अभिभावक मञ्च गठन गरिएको छ ।  प्लान ईन्टरनेसनल नेपालको आर्थिक सहयोगमा दलित शशक्तिकारण केन्द्र बागलुङले सञ्चालन गरेको समावेशि शिक्षा कार्यक्रम अन्तरगत गाविस स्तरिय शिक्षक अभिभावक

Read More

देविस्थानले निसीखोलाको केन्द्र झिवाखोला नमान्ने

Posted on November 16, 2016 | views : 1317 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/मङ्सिर १, बागलुङ । स्थानिय सहमति विपरित निसीखोला गाउँपालिकाको केन्द्र बोहरागाउँ राख्ने निर्णय भएको भन्दै देविस्थान गाविसको सर्वदलिय बैठकले त्यसको विरोध गरेको छ ।  सोमबार जिल्ला स्तरिय राजनैतिक दल तथा जिल्ला प्राविधिक सहयोग समितिले निसीखोला गाउँपालिकाको केन्द्र बोहरागाउँको झिवाखोलामा

Read More

विभेद अन्त्यका लागि बागलुङको बुर्तिबाङमा दलित युवा सञ्जाल गठन

Posted on November 14, 2016 | views : 1930 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल | कात्तिक २९, बागलुङ | जातिय विभेद अन्त्यका लागि युवाहरुको सक्रियता बढाउने उदेश्यले बागलुङको बुर्तिबाङमा दलित युवा सञ्जाल गठन गरिएको छ ।  विगतदेखि नै विभेद सहँदै आएका दलित समुदायको शसक्तिकारण र सचेतिकारणका लागि पहिले युवाहरु सचेत हुनुपर्ने भएकाले गाविस भित्रका युवाको भेला गरिसञ्जाल

Read More

मतादाता नामावली संकलन कार्य सुरु

Posted on November 14, 2016 | views : 1164 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल । कात्तिक २९, बागलुङ | मतदाता नामावली अद्यावधिक कार्यक्रम अन्तरगत आइतबारदेखि बागलुङको निसी र बोबाङ गाविसमा फोटो खिचाई नामावली दर्ता गरिएको छ । त्यस्तै आइतबारनै निसी र बोबाङमा ४४ जना नयाँ मतदाताको फोटो खिचाई नामावलीमा दर्ता गरिएको छ ।  बोबाङको वडा नम्बर–८ सुपुरदुङ केन्द्रबाट त्यहि वड

Read More

काठमाण्डौमा गलकोटेको रक्तदान

Posted on November 13, 2016 | views : 2150 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/कात्तिक २८, बागलुङ । काठमाण्डौ उपत्यकामा रहेको रगत अभावलाई मध्य नजर गर्दै काठमाण्डौमा वस्ने गलकोटेले रगत संकलन गरि रेडक्रसलाई प्रदान गरेका छन् ।  गलकोट घुम्टे विकास मञ्च काठमाण्डौको आयोजना तथा नेरिक एकेडेमि र गलकोट घुम्टे बहुउदेश्यीय सहकारीको सहआयोजनामा गरिएको रक्तदान कार्यक्रमबाट

Read More

बाग्लुङमा प्रहरीद्वारा १५ रोपनीको गाँजा फडानी

Posted on November 12, 2016 | views : 1596 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/कात्तिक २७, बागलुङ । प्रहरीले बागलुङको निसीमा १५ रोपनी सार्वजनीक जग्गामा उम्रिएको अबैद्य गाँजा फडानी गरि नष्ट गरेको छ ।  ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र निसी प्रहरी चौकीले सञ्चालन गरेको अभियानका क्रममा निसी वडा नम्बर–९ को चोरवास र आसपासको क्षेत्रमा उम्रिएको गाँजा नष्ट गरिएको हो ।

Read More

ढोरपाटन सिकार आरक्षमा अन्तिम टोलीले सिकार गर्दै

Posted on November 09, 2016 | views : 1279 | बाग्लुङ्ग - BGL

विमल खड्का, कात्तिक २४, बागलुङ । नेपालको एकमात्र बैधानिक सिकार आरक्ष क्षेत्र ढोरपाटन सिकार आरक्षमा यस वर्षको अन्तिम सिकारी टोली सिकारका लागि ढोरपाटन पुगेको छ ।  यस वर्षका लागि राष्ट्रिय वन्य जन्तु संरक्षरक्षण विभागले यस वर्षको पहिलो सिकार सिजनका लागि नाउर र झारल गरि १३ जनावरको सिकार स्वीकृती दि

Read More

निसीखोला गाउँपालिका माग्दै ज्ञापन पत्र

Posted on November 09, 2016 | views : 1965 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल, कात्तिक २४, बागलुङ । निसीखोला गाउँपालिकामा ईलाका नम्बर–१३ का ३ ओटा र राजकुतलाई मिलाएर गाउँपालिका बनाउन माग गर्दै आज ज्ञापनपत्र वुझार्ईएको छ । जिल्ला प्राविधिक समितिले कार्तिक १९ गते निसी, बोहरागाउँ र देविस्थानलाई मात्रै निसीखोालामा राखेको थियो । चारओटै गाविसका राजनैतिक दलको सर्वददिय डेल

Read More

बागलुङमा नौ सामुदायिक स्वास्थ्य इकाई

Posted on November 09, 2016 | views : 1326 | बाग्लुङ्ग - BGL

कात्तिक २४, बागलुङ । स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित नहुन् भन्ने उद्देश्यले जिल्लाका नौवटा गाविसमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ ।  सर्वसाधारणलाई घरदैलोमै स्वास्थ्य सेवा दिन खोलिएका इकाई अधिकांश दुर्गम गाविस लक्ष्यित छन् । जिल्ला स्वास्थ्य कार्यालय बागलुङका अनुसार स्वास्थ्यचौकीको

Read More

बुर्तिबाङ नगरका लागि डेलिकेशन

Posted on November 08, 2016 | views : 1745 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल, कात्तिक २३, बागलुङ । बुर्तिबाङ केन्द्र हुने स्थानिय नियकायलाई नगरपालिका बनाउन दवाव दिन राजनैतिलक दलको सर्वदिय टोली आज बागलुङ गरएको छ । जिल्ला प्रविधिक समितिले पछिल्लो पटक गाउँपालिका प्रश्ताव गरेका बुर्तिबाङ, राजकुत, अधिकारीचौर, बोबाङ, भिमगिठे र दर्लिङलाई नै नगरपालिका बनाउन दवाव दिईने ने

Read More

प्रस्तावित ६ गाविसलाई नगरपालिका बनाउन बुर्तिबाङको माग

Posted on November 07, 2016 | views : 1784 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/कात्तिक २२, बगलुङ । बुर्तिबाङका राजनैतिक दलले पछिल्लो पटक प्रश्तावित बुर्तिबाङ सहित ६ गाविसको गाउँपालिकालाई नगरपालिका बनाउन माग गरेका छन् ।  जिल्लामा भएको सर्वदलिय बैठकमा शुक्रवार बुर्तिबाङ सहित राजकुत, बोबाङ, अधिकारीचौर, दर्लिङ र भिमगिठेलाई गाउँपालिका प्रश्ताव गरिएको थियो । आज बागल

Read More

गलकोट फुटाउने षड्यन्त्र भएको भन्दै सामाजिक सञ्जालमा तिव्र आलोचना

Posted on November 06, 2016 | views : 2000 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल, कात्तिक २१, बागलुङ । गलकोटको हटियामा भएको सर्वदलिय बैठकले गलकोटका १२ ओटा गाविसलाई समेटेर नगरपालिका बनाउन दवाव दिन कात्तिक २२ गते जिल्लामा डेलिकेशन जाने निर्णय गरेको छ ।  गलकोट स्तरका राजनैतिक दल र सरोकारवासहितको बैठकले गलकोटलाई पहिलेदेखि नै विभाजन गरेर पछाडि पारिएकोमा स्थानिय निकाय

Read More

बगलुङको खुङ्खानीमा सामुदायिक स्वास्थ्य ईकाईको उद्घाटन

Posted on November 05, 2016 | views : 1140 | बाग्लुङ्ग - BGL

खेमराज अर्याल | कात्तिक २०, बागलुङ | बागलुङ खुङ्खानी गाँउ विकास समितिको नर्जाखानीमा सामुदायिक स्वास्थ्य ईकाईको स्थापना सँगै आज उद्घाटन गरीएको छ । स्वास्थ्य ईकाईको जिल्ला जनस्वास्थ्य कार्यलय बाग्लुङका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले उद्घाटन गर्नु भएको हो ।  उद्घाटनपछी श्रेष्ठले जिल्

Read More

पछिल्लो प्रश्तावले बागलुङको विकट क्षेत्रहरुमा खुसियाली

Posted on November 05, 2016 | views : 6259 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल | जिल्ला प्रविधिक सहयोग समितिले बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ मा ४ ओटा गाउँपालिका बनाउने प्रश्तव गरेपछि भौगोलिक रुपमा विकट क्षेत्रमा खुसीयाली बढेको छ । निसीखोला र तमानखोलामा दुई छुट्टाछुट्टै गाउँपालिकाको प्रश्ताव गरेपछि त्यहाँका नागरिकमा घर नजिकैबाट सेवा पाउने विश्वास बढेको हो । यसअघ

Read More

पत्रकार महासंघको भवन निर्माणका लागि फेसवुक अभियान

Posted on November 02, 2016 | views : 1061 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल, कार्तिक १७, बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङ साखाको सुविधा सम्पन्न भवन निर्माणका लागि फेसवुकमा सुरु गरिएको आर्थिक अभियानबाट एक हप्तामै ५६ हजार रकम संकलन छ ।  बागलुङ नगरपालिका–२ मा भुकम्प प्रतिरोधि ३ तले भवन बनाउन कार्तिक ११ गतेदेखि सुरु गरिएको अभियानमा स्थानिय स्तर र विदेशबाट स

Read More

गाउँपालिका नै बनाउन निसीखोलाका ४ गाविस सहमत

Posted on October 30, 2016 | views : 1324 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल | कार्तिक १४, बुर्तिबाङ (बागलुङ) |  बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ निसीखोलामा पर्ने ४ ओटा गाविसका राजनैतिक दलले यसअघि जिल्ला प्राविधिक समितिले प्रश्ताब गरेको निसीखोला गाउँपालिका नै उपयुक्त भएको निष्कर्ष निकालेका छन् ।  ईलाकालाई समेत आधार मानेर स्थानिय निकाय बनाउन सकिने मापद

Read More

तिहार सुरु, आज काग तिहार मनाइँदै

Posted on October 28, 2016 | views : 13929 | बाग्लुङ्ग - BGL

कात्तिक १२, काठमाडौँ । हिन्दुहरुको दोस्रो महान चाड तिहार आजबाट सुरु भएको छ । आज कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार अब कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । आज यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गर

Read More

बागलुङमा बालगृह बन्ने

Posted on October 24, 2016 | views : 2060 | बाग्लुङ्ग - BGL

कात्तिक ८, बागलुङ । अभिभावक गुमाएका बालबालिकालाई आश्रय दिन जिल्लामा बालगृह सञ्चालन हुने भएको छ ।  जिल्ला बाल कल्याण समितिले बालगृह सञ्चालनको गृहकार्यमा जुटेको छ । समितिको आफ्नै भवनमा बन्ने सो बालगृहमा १० जना बालबालिका राख्न सकिन्छ ।  दुःख पाएका, बेसहारा र सडक बालबालिकाको संरक्षणका लागि बाल

Read More