समाज | बाग्लुङ्ग - BGL


नागरिक सँग मिलेर काम गर्छु: एसपि खापुङ

Posted on January 31, 2017 | views : 1081 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ १८, बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङको आयोजनामा बागलुङको ग्वालीचौरमा नागरिक सुनुवाई तथा प्रहरी मेरो साथी विषयक कार्यक्रम सोमबार सम्पन्न भएको छ ।  कार्यक्रममा बोल्दै स्थानिय नागरिक तथा सरोकारवालाले प्रहरीले आफ्नो कार्यसम्पानमा कसैलाई विभेद नगरि निष्पक्षता पुर्वक काम गर्नुपर

Read More

बडिगाड गाउँपालिकामा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको कार्यसमिति गठन

Posted on January 30, 2017 | views : 1531 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ १७, बागलुङ । नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रश्तावित बाडिगाड गाउँपालिकको भेला भिमगिठेमा भएको छ ।  भेलामा बोल्दै नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय सदस्य रतन मलेपतीले स्थानिय स्रोत साधनको पहिचन र सदुपयोग मार्फत राष्ट्रिय पुजिको न

Read More

उत्तरगंगा माविको विव्यसलाई जिशिकाले मान्यता दिएन

Posted on January 27, 2017 | views : 1207 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ १४, बागलुङ । विवाद् र असन्तुष्टि विच निर्वाचनबाट गठन गरिएको उत्तरगंगा माध्यमिक विद्यालय बुर्तिबाङको विद्यालय व्यवस्थापन समितिलाई विधिसम्मत नभएको भन्दै जिल्ला शिक्षा कार्यालय बागलुङले फेरी नयाँ प्रक्रियाबाट गठन गर्न भनेको छ । निर्वाचनमा जान अभिभावक तथा उम्मेद्वार नै तयार नभएको, निर्व

Read More

साँझ पसल गएका बुर्तिबाङका क्षेत्री मृत भेटिए

Posted on January 23, 2017 | views : 1652 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल, माघ १०, बागलुङ । बागलुङको बुर्तिबाङ–७ का ३७ बर्षिय लिलबहादुर क्षेत्री मृत अबस्थामा भेटिएका छन् । आईतबार साँझ पसलमा जाने भन्दै घरबाट निस्किएका उनि राती अबेरसम्म घर फर्केनन् । विहान खोजी गर्ने क्रममा खुङ्गा–८ को हुन्द्रफेदि भन्ने ठाउँमा सडक बाट १० मिटर तल तमान खोलामा खसेको अबस्थामा मृत भे

Read More

तमान बागलुङको २६औँ खोप सुनिश्चित गाविस बन्यो

Posted on January 19, 2017 | views : 1248 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ ६, बागलुङ । पश्चिम बागलुङको तमान गाविसलाई बुधबार पुर्ण खोप सुनिश्चित भएको गाविस घोषणा गरिएको छ ।  गाविसमा रहेका ७५ जना खोप उमेर समुहका वालवालिका मध्ये सवैले खोप पाएपछि तमानलाई बागलुङको २६ औँ पुर्णखोप सुनिष्चित गाविस घोषणा गरिएको हो । गाविस भित्र अहिले खोप उमेर समुहका २४ जना बालब

Read More

उद्योग बाणिज्य संघद्वारा निशुल्क आँखा शिविरको समिक्षा

Posted on January 18, 2017 | views : 947 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ ५, बागलुङ । बागलुङ उद्योग बाँणिज्य संघ बुर्तिबाङ ईकाइले गत पुसमा सञ्चालन गरेको ३ दिने निशुल्क आँखा शिविरको समिक्षा गरेको छ । ईकाईको मंगलबार भएको बैठकमा शिविर अपेक्षा अनुसार नै सफल भएको निष्कर्ष आएको अध्यक्ष चिन्तामणी शर्माले जानकारी दिनुभयो ।  अर्को बैठक माघ ८ गते गर्ने निर्णय भ

Read More

निसीभुजी क्याम्पसले फागुनमा रजत महोत्सव तथा अधिवेशन गर्ने

Posted on January 18, 2017 | views : 1073 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ ५, बागलुङ । निसीभुजी जनता क्याम्पस बुर्तिबाङले आगामी फागुनमा स्थापनाको २५ औँ बर्षगाँठ तथा रजत महोत्सव मनाउने भएको छ ।  क्याम्पस व्यवस्थापन समितिको मंगलबार भएको बैठकले फागुन ११ गते विशेष कार्यक्रम सहित रजतमहोत्सव मनाउने निर्णय गरेको क्याम्पस सञ्चालन समितिका अध्यक्ष धिरप्रतापसिंह

Read More

ज्ञानेन्द्र मावि निसीका २२ विद्यार्थीको फर्म परिक्षा नियन्त्रण कार्यालयले बुझ्यो

Posted on January 17, 2017 | views : 1619 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ ४, बागलुङ । समयमै राजस्व रकम जम्मा नभएका कारण परिक्षा फर्म भर्न नपाएका ज्ञानेन्द्र माध्यमिक विद्यालय निसीका विद्यार्थीको फर्म परिक्षा नियन्त्रण कार्यालयले बुझेको छ ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घर्ती र प्रधानाध्यापक धनबहादुर घर्तीले हिजो परिक्षा नियन्त्रक अम

Read More

देविस्थानको लेबाङमा होरेमेला सुरु

Posted on January 17, 2017 | views : 1512 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल | माघ ४, बागलुङ | गोर्खा ब्वाईज युवा क्लव देविस्थान–४ लेबाङले मगर समुदायको राष्ट्रिय पर्व माघे सक्रान्तिको अबसरमा आयोजना गरिएको होरे मेलाको सोमबार उद्घाटन गरिएको छ ।  मेलाको वाईसिएल बागलुङका सहसचिव सागर पुन मगरले गर्नुभएको हो । कार्यक्रममा बौल्दै प्रमुख अतिथि मगरले कार्यक्रमले स्थान

Read More

ज्ञानेन्द्र माध्यमिक विद्यालय निसीमा व्यवस्थापन समिति गठन

Posted on January 13, 2017 | views : 1081 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/पुस २९,  बागलुङ । ज्ञानेन्द्र माध्यमिक विद्यालय निसीमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरिएको छ ।  विद्यालयमा आज भएको अभिभावकहरुको भेलाले प्रेम घर्तीको अध्यक्षतामा विद्यालय व्यवस्थापन गठन गरेको हो । समितिको सदस्यमा सचिवमा प्रधानाध्यापक धनबहादुर घर्ती र सदस्यम

Read More

धाैलागिरीमा 'ड्राइभिङ लाइसेन्स' अावेदन खुल्यो

Posted on January 12, 2017 | views : 2608 | बाग्लुङ्ग - BGL

पुस २८, बागलुङ | धाैलागिरि अञ्चलमा तीन वर्षदेखि रोकिएको सवारी साधन अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रिया पुनः सुरु भएको छ । यातायात व्यवस्था कार्यालयले पहिलो चरणमा मोटरसाइकल र स्कुटरको लाइसेन्सका लागि आवेदन माग गरेको छ । यसअघि, सवारी साधन अनुमति पत्र परीक्षा समितिको बैठकले आवेदन खुलाउने निर्णय गरेक

Read More

बन्ने भो माझी बस्ती

Posted on January 11, 2017 | views : 1046 | बाग्लुङ्ग - BGL

पुस २७, बागलुङ । सडकका कारण विस्थापित बनेका यहाँका सीमान्तकृत माझी समुदाय पुनःस्थापित हुने भएका छन् । विसं २०४६ मा बागलुङ– पोखरा सडक खन्ने क्रममा थातथलो गुमाएका माझी घर पाउने भएपछि खुसी भएका हुन् ।  बागलुङ नगरपालिका कार्यालयले माझी बस्ती व्यवस्थापन कार्र्य अघि बढाएको हो । माझी व्यवस्थापनको सबै

Read More

जनसेवा युवा क्लव अधिकारीचौरको २३ औँ बार्षिकोत्सव सुरु

Posted on January 09, 2017 | views : 1360 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल | पुस २५, बागलुङ | जनसेवा युवा क्लव अधिकारीचौर–९ प्याङखोलाको २३ औँ बार्षिकोत्सव तथा मकर सक्रान्ति मेला आजदेखि अधिकारीचौरमा सुरु भएको छ ।  कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले बागलुङका अध्यक्ष ईन्द्रलाल सापकोटाले बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ को बिकटतालाई पुष्पलाल मध्यपहाडी लोकम

Read More

इलाका प्रहरी कार्यालय बुर्तिबाङमा नयाँ प्रहरी प्रमुख

Posted on January 08, 2017 | views : 1703 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल |  पुस २४, बाग्लुङ | ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा भर्खरै आउनुभएका प्रहरी प्रमुख र स्थानिय सरोकारवाला विच आज बुर्तिबाङ परिचयात्मक कार्यक्रम भएको छ ।  प्रहरी कार्यालयमा शुक्रबार आउनुभएका प्रहरी निरीक्षक कृष्ण राना मगर र स्थानिय राजनितिक दल, सरकारी तथा गैरसरकारी कार्यालयका प्

Read More

बुर्तिबाङमा निशुल्क आँखा शिविर: १३ सय बढिले सेवा लिए

Posted on January 08, 2017 | views : 1218 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल | पुस २४, बाग्लुंग | बुर्तिबाङमा तिन दिनसम्म सञ्चालन गरिएको निशुल्क आँखा शिविरबाट १ हजार ३ सय १० जनाले आँखा जाँच गरेका छन् ।  ९२ जना बिरामीको आँखाको मोतिया विन्दुको शल्यक्रिया गरिएको छ । पहिलो दिन २० जना, दोस्रो दिन ३६ र तेस्रो दिन आज ३६ गरि जम्मा ९२ जनाको मोतियाविन्दुको शल्यक्रिया

Read More

बुर्तिबाङ महिला विकास सहकारीको साधारण सभा सम्पन्न

Posted on December 30, 2016 | views : 1546 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/ पुस १५, बागलुङ । बुर्तिबाङ महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुर्तिबाङको छैठौँ बार्षिक साधारण सभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै एकीकृत सेवा केन्द्र बुर्तिबाङका नायक सुब्बा लोकबहादुर कुँवरले सहकारीले महिला दिदिबहिनीहरुको आयआर्जनमा सहयोग पु¥याएक

Read More

बुर्तिबाङ–रुकुम सिधा बस सेवा सुरु हुँदै

Posted on December 29, 2016 | views : 5583 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/पुस १४, बागलुङ । बागलुङको बुर्तिबाङदेखि रुकुमको खलङ्गासम्म सिधा बस सेवा सुरु गर्न लागिएको छ ।  बुर्तिबाङ बस व्यवसायी समितिले बुर्तिबाङले सिस्ने हिमाल यातायात व्यवसायी संघसँगको सहकार्यमा पुस १६ गतेदेखि सिधा बस सञ्चालन गर्न लागेका हो ।  बुर्तिबाङ–रुकुम खण्डमा पुष्पलाल मध्यपहाडी

Read More

कार्यक्षेत्रमा सम्झनलायक काम गर्न प्रमुख थापाको आग्रह

Posted on December 29, 2016 | views : 1741 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/पुस १४, बागलुङ । कर्मचारी मिलन केन्द्र बुर्तिबाङले विभिन्न कार्यालयमा सरुवा भई बुर्तिबाङ आएका कर्मचारीलाई स्वागत तथा सरुवा भई जान लागेका सरकारी कर्मचारीलाई एक कार्यक्रम गरि विदाई गरेको छ ।  केन्द्रले ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय नवलपरासी जान ला

Read More

बुर्तिबाङमा कार्यरत प्रहरी प्रमुख क्षत्रीको सरुवा

Posted on December 29, 2016 | views : 2624 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/पुस १४, बागलुङ । ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय नवलपरासी जान लाग्नुभएका प्रहरी प्रमुख शिवराज क्षत्रीले बुधबार सरोकारवालासँग विदाई भेट गरेका छन ।  प्रहरी निरीक्षक क्षत्रीको निमन्त्रणामा उहाँसँग अन्तिम भेटका लागि ईलाका प्रहरी कार्यालय बुर्तिबाङ पुगे

Read More

बुर्तिबाङमा एकीकृत योजना तर्जुमा समित गठन

Posted on December 29, 2016 | views : 1302 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/पुस १४, बागलुङ । बुर्तिबाङ गाउँ विकास समितिको सर्वदलिय बैठकले २५ औँ गाउँ परिषद्का लागि एकीकृत योजना तर्जुमा समिति गठन गरेको छ ।  पुस १७ गते गाउँ परिषद् गर्ने निर्णय गर्दै गाविस सचिव चण्डीराज पौडेलको संयोजकत्वमा २९ सदस्यीय एकीकृत योजना तर्जुमा समिति गठन गरेको हो ।  समितिको सदस्य

Read More

एमाले बागलुङको अध्यक्षमा भारी मतले सापकोटा निर्वाचित

Posted on December 28, 2016 | views : 1183 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल, पुस १३, बागलुङ । नेकपा एमाले बागलुङको आठौँ जिल्ला अधिवेशनवाट इन्द्रलाल सापकोटा भारी मतका साथ अध्यक्षमा निर्वाचित भएका छन् । माधब नेपाल पक्षका सापकोटाले कुल खसेको ५ सय ७९ मत मध्ये ३ सय ८८ मत प्राप्त गरी निकटम प्रतिद्वन्द्वी अध्यक्ष केपि ओली पक्षका निवर्तमान जिल्ला उपाध्यक्ष नरबहादुर थापा

Read More

बागलुङस्थित निसीभुजी जनता क्याम्पसको ताला खुल्यो

Posted on December 26, 2016 | views : 1292 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल | पुस ११, बागलुङ | क्यम्पसले गरेको शुल्क बृद्धि समायोजनको माग गर्दै निसीभुजी जनता क्याम्पस बुर्तिबाङका विद्यार्थीले ३ दिनदेखि क्याम्पस प्रशासनमा गरेको तालावन्दि आज विहानदेखि खुलेको छ ।  तत्काललाई बढेकै शुल्क अनुसार विद्यार्थीले शुल्क तिरेर विविएस चौथो बर्षको परिक्षा फर्म भर्ने र बाँ

Read More

हिमशिखर युवा क्लवको बार्षिकोत्सवमा सांस्कृतिक कार्यक्रम

Posted on December 25, 2016 | views : 2304 | बाग्लुङ्ग - BGL

खगेन्द्र विश्वकर्मा | पुस १०, बागलुङ | हिम शिखर युवा क्लव बागलुङ धुल्लुबास्कोटको १८ औ बार्षिकोउसव विभिन्न कार्यक्रम सहित सुरु भएको छ । कार्यक्रमको नेकपा माओवादी केन्द्रका केन्द्रीय  सदस्य प्रदिप थापाले उद्घाटन गर्नुभयो । कार्यक्रममा उहाँले  अवको स्थानिय तहको चुनाबबाट जनताले आफ्नो जन प्रति

Read More

अब अनलाईनमै बसको टिकट बुकिङ गर्न सकिने

Posted on December 21, 2016 | views : 2699 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/पुस ६, बागलुङ । तपाई यात्रामा कतै बाहिर जाँदै हुनुन्छ भने अब टिकट काट्नका लागि बसपार्क र टिकट काउन्टरसम्म पुग्नु पर्दैन । बसको टिकट घरमै बसेर अनलाईनबाटै लिन सक्नुहुन्छ ।  ईन्टरनेटमा नागरिकको पहुँच बढेको र समयको बचत गरि कम जनशक्तिबाटै गुणस्तरिय सेवा दिने उदेश्यलले रोडवेज टुर्स एण्ड ट

Read More

बुर्तिबाङ बजारको फोहोर ५ महिनापछि आजदेखि उठ्न थाल्यो

Posted on December 17, 2016 | views : 1407 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल,  पुस २, बागलुङ । गत असारमा सुरु भई ५ महिनादेखि रोकिएको बुर्तिबाङ बाजरको फोहोर आजदेखि उठाउन लागिएको छ ।  फोहोर व्यवस्थापन समितिले खोलेको टेण्डर मार्फत छनोट भएका व्यवस्थापक रुद्रबहादुर पुनले आज देखि फोहोर उठाउन थालेको समितिले जनाएको छ ।  यसअघि गत असरमा २५ दिन फोहोर उठाएपछि

Read More

शिक्षामा पहुँचका लागि विद्यार्थीको अभियान

Posted on December 13, 2016 | views : 1998 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल, मंसिर २८, बागलुङ । अपाङ्गता भएका बालबालिको शिक्षामा पहुँच विस्तारका लागि विद्यार्थीले आर्थिक सहायता अभियान सुरु गरेका छन् ।  जिल्लाको बुर्तिबाङमा रहेको उत्तरगंगा माध्यमिक विद्यालयका विद्यार्थीहरुले विद्यालयकै मातहतमा रहेको अपाङ्गता विशेष कक्षामा पढ्ने वालबालिकाको लागि सुरु गरेको अभ

Read More

गलकोट समाज जापनले नयाँ बर्षमा जापानमा बृहत् संगितिक कार्यक्रम गर्दै

Posted on December 12, 2016 | views : 1726 | बाग्लुङ्ग - BGL

भिम श्रीस, मंसिर २७, ओसाका (जापान) । गलकोट समाज जापानले अंगे्रजी नयाँ बर्ष २०१७ को अवसरमा जापानको तिन मुख्य शहरमा विशेष सांगितिक कार्यक्रम गर्दैछ ।  बागलुङको गलकोट क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने, अतिविकट तथा दुर्गम तथा भुकम्प प्रभावित ठाउँमा विद्यालय भवन निर्माणमा सहयोग लगायत समाजिक

Read More

स्थानियको असन्तुष्टि विच ढोरपानलाई मध्यवर्ती क्षेत्र तोक्ने तयारी

Posted on December 08, 2016 | views : 1654 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल | मंसिर २२, बागलुङ |  मुलुकको एक मात्र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा पर्ने भुभालाई समेटेर मध्यवर्ती क्षेत्र बनाउने तयारी थालिएको छ ।  बातावरणीय संरक्षणमा स्थानिय समुदायको अपनत्व बढाएर आरक्षको आम्दानीबाट प्रभावित क्षेत्रको विकस गरि उनिहरुको जीविको पार्जनमा सुधारका गर्न बागलुङ,

Read More