मनोरञ्जन |


बल्छिले गरे ६ बर्षको प्रेमपछि बिवाह, बिहेको दिनमै यस्तो रोमान्टिक बने (भिडियोसहित)

Posted on May 11, 2018 | views : 4057 |

वैशाख २८, काठमाडौं । हाँस्य टेलिसिरियल ‘मेरीबास्सै’ मा बल्छि धुर्बेनामबाट परिचित मरिचमान श्रेष्ठ बैवाहिक जीवनमा बाधिएका छन् । बल्छिले लमजुङ भोटेओडारकी करुणा खड्कासँग प्रेम बिवाह गरेका हुन् । उनले ६ बर्ष लामो प्रेमलाई बिवाहमा बदलेका हुन् । शुक्रबार काठमाण्डौको म्हेपि मन्दिरमा परम्परा अनुसार बिवाह गर

Read More

बिहेअघि नै गर्भवती भएका थिए यी ४ वलिउडका अभिनेत्रीहरु

Posted on May 11, 2018 | views : 2423 |

फिल्मी दुनियाँमा अफेयर, ब्रेकअप, एक्स्ट्रा मेरिटल अफेयरसम्बन्धी हल्ला चल्नु, समाचार बन्नु सामान्य मानिन्छ । तर, कुनै हिरोइन विवाहअघि नै गर्भवती हुन्छिन् भने त्यसलाई चाहिँ फिल्मी–संसारभित्र पनि अलिक फरक कोणबाट हेर्ने गरिन्छ । गर्भनिरोधका लागि अनेक साधनको आविष्कार भएको आजको युगमा पनि कतिपय वलिउड नायिक

Read More

सोनिका रोकाय अभिनित हट म्युजिक भिडियो ‘गाना बजा डिजे लगा’ सार्वजनिक (भिडियोसहित)

Posted on May 10, 2018 | views : 4131 |

वैशाख २७ काठमाण्डौ | युट्युबमा आफ्नो छुट्टै पहिचान मार्फत चर्चामा रहेकी हट मोडल सोनिका रोकायको अभिनय रहेको हट म्युजिक भिडियो सार्वजनिक भएको छ ।पाली पप संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका चर्चित गायक सुनिल कटुवालको  ‘गाना बजा डिजे लगा’ बोलको भिडियो सार्वजनिक भएको हो । भिम बिष्ट सिरिशको

Read More

नेपाल आइडलका अंकित परियारले ल्याए पहिलो मार्मिक गीत 'उसले मलाई' (भिडियोसहित)

Posted on May 10, 2018 | views : 2709 |

वैशाख २७ काठमाण्डौ | पछील्लो समय  नेपाल आइडल दोस्रो राउण्डबाट बाहिरिएपछी गायक अंकित परियार एकाएक युट्युब लगायतका सोसल मिडियाहरुमा भाईरल बनेका थिए।  स्वर राम्रो हुँदाहुँदै पनि बाहिरिएपछी धेरैले नेपाल आइडलको बिरोध समेत गरेका थिए |  उनि बाहिरिए पछि उनलाई  सहयोग र सपोर्ट गर्ने हातहरु

Read More

अशोक दर्जीको पहिलो गीत ‘मन बिनाको धन ठुलो ’सार्वजनिक(भिडियो सहित )

Posted on May 09, 2018 | views : 2273 |

वैशाख २६ काठमाडौँ । बालगायक अशोक दर्जीको पहिलो गीत ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ बुधबार सार्वजनिक भएको छ। काठमाडौँको पुतलीसडकस्थित ‘स्टुडियो नाइन’मा आयोजना गरिएको विशेष कार्यक्रममा उक्त गीतको म्युजिक भिडियो रिलिज गरिएको हो।  गीत रिलिज गर्न बालगायक प्लेन चढेर झापाबाट काठमाडौँ आएका थिए। गीत

Read More

गायक सुगम पोखरेल दुई महिने संगीत यात्रामा अमेरिका आउदै

Posted on May 09, 2018 | views : 1354 |

विजय थापा/वैशाख २३ अमेरिका | गायक सुगम पोखरेल दुई महिने संगीत यात्रामा अमेरिका आउने भएका छन् । पप गीत मार्फत उदाएका पोखरेल नेपाली सांगीतिक आकाशमा एक सफल गायक मानिन्छन्।  नेपाली श्रोताहरु उनका गीत सुन्न लालायित हुन्छन् भने उनलाई १ एमबि (वान म्यान ब्याण्ड )भनेर पनि चिनिन्छ । सुगम पोखरेल युएस यात्

Read More

'मिस गुरुङ्ग ईन्टरनेशनल' दोश्रो सिजन २०१८ को तयारी तीव्र

Posted on May 08, 2018 | views : 1554 |

वैशाख २५ काठमाडौँ – मृगतृष्णा फेशन हाउसको आयोजना तथा स्टायल एडी ईन्टरटेनमेन्टको व्यवस्थापनमा “मिस गुरुङ्ग इन्टरनेशनल”को दोश्रो सिजनको तयारी तिव्र रुपमा भैरहेको छ । लामो समयदेखि देशका विभिन्न स्थान तथा विदेशमा समेत सफल फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर ख्याति कमाउन सफल मृगतृष्णा फेशन हा

Read More

लोक आइडलका लागि रु ३० लाख पुरस्कार घोषणा

Posted on May 07, 2018 | views : 1262 |

 वैशाख २४ काठमाडौँ | मुलुकमा स्वदेशी गीत तथा संगीतको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले ‘नेपाल लोक आइडल २०७५’ का लागि प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु ३० लाख, रु १५ लाख र रु १० लाख पुरस्कार घोषणा गरिएको छ ।  सार्थक डिजिटल म्युजिक प्रालिको आयोजनामा हुने उक्त कार्यक्रममा आगामी साउनदे

Read More

वीर बिश्वासको 'आकाशैमा तिन तारा' सार्वजनिक (भिडियोसहित)

Posted on May 06, 2018 | views : 2712 |

वैशाख २३ काठमाण्डौ | नेपाली संगीतको आकाशमा बिर विश्वासको आफ्नै शब्द संगीत तथा आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।   हाल युवा पुस्तामाझ निकै लोकप्रिय रहेका गायक बिर बिश्वासको  स्वरमा रहेको 'आकासैमा तिन तारा' सार्वजनिक भएको छ । सार्वजनिक क्लब गीतमा बिक्रम चौहान , टिका जैसी , क्

Read More

यी हुन् २०१८मा उत्कृष्ट बनेका वलिउड फिल्म

Posted on May 04, 2018 | views : 2481 |

वैशाख २१ काठमाण्डौ | सन् २०१८ को शुरुवात मै प्रदर्शनमा आएका सयौं भारतीय फिल्महरुका भिडमा केहि फिल्महरुले दर्शकको मन जित्न सफल बनेका छन् | फरक कथा र फरक विषयवस्तु भएकै कारणले आलोचकहरुले समेत केहि फिल्मलाई उत्कृष्ट मानेका छन् | दर्शकको मन जित्न सफल बनेको फिल्म मध्ये एउटा 'बागी २' रहेको छ |

Read More

अन्जु पन्तको मार्मिक गीत ‘न रुनु है' सार्वजनिक (भिडियोसहित)

Posted on May 03, 2018 | views : 2188 |

वैशाख २० काठमाण्डौ | नेपाली सिनेमा जगतमा कुशल सम्पादकको पहिचान बनाएको सम्पादक शाहिल खानले मोडलिङ यात्रा पनि सुरु गरेका छन्। केहि समय अघि प्रदर्शनमा आएको फिल्म ‘च्याम्पियन’ बाट अभिनयको अनुभव बटुलेका शाहिलले पछिल्लो पटक म्युजिक भिडियोमा डेब्यू गर्दै अभिनेत्री शिल्पा पोखरेलसँग स्कृन सेयर गरेका छन 

Read More

चर्चामा बिरेन्द्र जोहारीको सुदुर पश्चिम आँखैमा झलल(भिडियो सहित)

Posted on May 01, 2018 | views : 4190 |

लोकेन्द्र जोशी/बैशाख १७ दार्चुला । दार्चुला जिल्ला घर भएका चर्चीत गायक बिरेन्द्र जोहारीको पछिल्लो पटक बजारमा आएको सुदुर पश्चिम आँखैमा झलल डेउँडा गीतले निकै चर्चा कमाइरहेको छ ।  आफ्नै स्वरमा लगभग दुइ सय गीतहरु बजारमा ल्याउँन सफल कलाकार जोहारीले पचाँसबढी गीतहरुमा अभिनय समेत गरीसक्नुभएको छ । 

Read More

दबङ, चेन्नइ एक्स्प्रेसका भिलेन किन नेपाल आए ? (भिडियोसहित)

Posted on April 27, 2018 | views : 2121 |

वैशाख १४ काठमाण्डौ | दबङ, चेन्नइ एक्स्प्रेस, गंगाजल लगायतका बलिउडका १३५ भन्दा बढी चलचित्रमा काम गरिसकेका नेपाली कलाकार नवराज विश्वकर्मा अहिले नेपाल आएका छन्। उहाँ नेपाली चलचित्रको प्रेमकहानी चलचित्रको छायाँकनको लागि नेपाल आएका हुन् । हेर्नुस् उहासंगको अन्तरंग कुराकानी:-

Read More

केशब घिमिरे र सरिता पौडेलको मागी बिबाह बजारमा

Posted on April 26, 2018 | views : 3261 |

बैशाख १३, पोखरा | नयाँ बर्षको  अवसर पारेर लोकप्रिय सर्जक तथा गायक केशव घिमिरे र सरिता पौडेलको पन्चेबाजाको गीत मागी बिबाह बजारमा ल्याएका छन् ।  केशब घिमिरे र सरिता पौडेलको स्वर रहेको यस गितमा शव्द तथा लय केशव घिमिरे को रहेको छ ।  तिजे गायक भनेर चिनिएका घिमिरेका करिब २०० भन्दा बढी गीतह

Read More

सागरले खुलेआम टिका पुनलाई बुढि भन्न पाम भनेपछि...यस्तो भयो (भिडियोसहित)

Posted on April 25, 2018 | views : 3179 |

प्रेम सुनार/बैशाख–१२  गुल्मी । नेपाली गीत संगितको क्षेत्रमा  उदियामान  गायक सागर पन्थले गायिका टिका पुन संग ‘बुढी भन्न पाम’  बोलको गीत बजारमा ल्याएर युट्युव सहित  गीत संगितको दुनियाँमा धमका मच्चाएका छन् ।  जुन गीत सुनिरहुँ जस्तो लाग्ने र प्रस्तुती पनि पृथक रहेको छ ।&nbs

Read More

पुस्तकालय सञ्चालन सहयोगार्थ लागि साँघुरो दलानको च्यारिटी शो

Posted on April 25, 2018 | views : 2071 |

चिसाङ शेर्पा | बैशाख १२, खोटाङ | पुस्तकालय सञ्चालनका लागि दिक्तेलमा चलचित्र च्यारिटो शो गरिने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ बरडाडाँमा अवस्थित वालविकास आधारभुत बिद्धालयको नमुना पुस्तकालय सहयोगार्थ नेपाली चलचित्र ‘साँघुरो दलान’को विशेष प्रर्दशन गरिने भएको हो । २०७४ साल असोजमा स्

Read More

प्राश्ना शाक्यको मार्मिक गीत ‘ए हावा’ सार्वजनिक (भिडियोसहित)

Posted on April 24, 2018 | views : 1554 |

वैशाख ११ काठमाण्डौ | ‘आवाज देउ’ बोलको गीत गाएर चर्चामा आएकी गायिका प्राश्ना शाक्यको ‘हावा’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतमा हरि लम्सालको संगीत र सरिता तुलाधरको शब्दरचना रहेको छ भने उदयराज पौडेलको एरेन्जमेन्ट रहेको छ ।  सुमधुर गीतको भिडियो पनि एकदमै उत्कृष्ट बनेको छ । युवराज वा

Read More

गायक पंगेनीले संसारका पीडा त्यागेर जान्छु भनेपछि...(भिडियोसहित)

Posted on April 23, 2018 | views : 3143 |

वैशाख १० काठमाडौं | गायक सुशील पंगेनीले आफ्नै शब्द र संगीतमा तिमी जादैछौ टाढा बोलको पपआधुनीक गीत सार्वजनीक गरेका छन् । म्युजीक नेपालको युट्युव च्यालनबाट दर्शकमाझ प्रस्तुत गरिएको भिडियोमा चर्चित मोडल रञ्जन रिजाल र अभिनेत्री उषा खनालले अभिनय गरेका छन् । भिडियो शिब बिकले निर्देशन गरेका हुन् ।  झण्

Read More

दर्जीको पहिलो गीत 'मन बिनाको धन ठुलो कि' रेकर्डिङ्ग(भिडियोसहित)

Posted on April 23, 2018 | views : 2043 |

वैशाख १० काठमाण्डौ | आजभोली दर्जीको चर्चा चुलिएका छन्। आफ्नो प्रतिभा प्रस्तुत गरिरहेको भिडियो मार्फत उनी एकाएक चर्चामा आएका हुन्। दर्जीले बाटोमा, होटलमा दिनभर गीत गाउँथे र जम्मा भएको थोरै रकमले परिवारको सामान्य आवश्यकता धानिरहेका थिए। उनी भाइरल भएपछि थुप्रै मिडियाहरू अन्तर्वार्ता र उनको प्रतिभालाई स

Read More

फिल्म हलमा अनिवार्य 'इ-टिकेटिङ' तर हलवालाहरु अटेर

Posted on April 19, 2018 | views : 1566 |

बैशाख पहिलो सातादेखि नै बक्स अफिस 'इ टिकेटिङ' सिष्टम लागु गर्न तयार देखिएका हलवालाहरु अहिले बिरोधमा देखिएका छन् । नेपाल सरकारलो चलचित्र क्षेत्रको विकासका निमित्त सिनेमा हलहरुमा आर्थिक पारदर्शिता आवश्यक देखेर बक्स अफिस प्रणालीलाई मूर्तरुप दिने अन्तिम तयारीमा छ ।  सुचना तथा संचार मन्त्र

Read More

अन्जु पन्तको 'जता जता दियो बाल्छु' बोलको मार्मिक गीत सार्वाजनिक (भिडियोसहित)

Posted on April 18, 2018 | views : 2001 |

बैशाख ५, काठमाण्डौ | नेपाली मोडलिंग क्षेत्रमा सफलता हातपार्दै दर्जनौ भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेर चर्चा बटुलेकी सफल मोडल सिर्जना पौडेलको  निर्देशनमा तयार  भएको दोश्रो म्युजिक भिडियो 'जता जता दियो बाल्छु' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।   नेपाली सांगीतिक

Read More

गायक राज सिक्देलले 'आजै मर्छु' भनेपछि...(भिडियोसहित)

Posted on April 16, 2018 | views : 1869 |

बैशाख ३ काठमाण्डौ | सुमधुर स्वरका धनि गायक राज सिक्देलको गीत बजारमा आएको छ | सिक्देलको स्वरमा रहेको 'आजै मर्छु' बोलको गीत सार्बजनिक भएको छ । सार्बजनिक गीतमा दिपक राज बिस्वकर्माको संगीत रहेको छ भने सलिन पोखरेलको शब्द सुन्न सकिन्छ । स्याड भर्सनको गीतमा शिल्पा पोखरेल र चिरन्जीवी र महेश अभिनय

Read More

नेपालि कथानक चलचित्र 'पर्व' युट्युबमा (भिडियोसहित)

Posted on April 15, 2018 | views : 1894 |

बैशाख २ काठमाडौं । नयाँ वर्षको अवसरमा नेपाली कथानक चलचित्र ‘पर्व’ युट्युबमा रिलिज गरिएको छ ।  कोशिष क्षेत्री र नम्रता श्रेष्ठ मुख्य भूमिकामा रहेको चलचित्रलाई दीनेश राउतले निर्देशन गरेका हुन् ।  निश्चल बस्नेत र मीना निरौलाको स्वर रहेको ‘काले दाइ’ बोलको गीत यही चलचित्रको हो । उक्त गीतले बजार

Read More

मिस एसईई प्रदेश १ बाट छनोट भए १८ प्रतियोगी (सबैको तश्विर सहित)

Posted on April 11, 2018 | views : 4227 |

चैत २८, बिर्तामोड | एजुकेशन एण्ड माइग्रेसन कर्नर मिस एसईई प्रोविन्स वानको पहिलो छनौट कार्यक्रम बुधबार सम्पन्न भएको छ । बिर्तामोडको होटल फ्लोरिडामा सम्पन्न अडिसनबाट १८ प्रतियोगि छनौटमा परेका हुन् ।  सहभागी २८ जनाबाट १८ जनालाई अघिल्लो चरणका लागि छनौट गरिएको आयोजक ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्ट प्

Read More