मनोरञ्जन |


निर्जला फिल्मको फष्ट लुक रिलिज

Posted on January 31, 2018 | views : 1406 |

माघ १७, काठमाडौँ | नारी प्रधान चलचित्र ‘निर्जला’ को फष्ट लुक रिलिज गरिएको छ । बुधबार सार्वजनिक गरिएको फिल्मको फष्ट लुकमा तीन शीर्ष कलाकारलाई अटाइएको छ ।  पोष्टरमा किशोर खतिवडा, शुभेच्छा थापा र निक्स शर्मा फिचर छन् । प्रकाशचन्द्र न्यौपाने निर्मित फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन् । यो चलच

Read More

खोटाङ आईडलको लोक आधुनिक राउण्डबाट १७ जना छनौट

Posted on January 31, 2018 | views : 1685 |

चिसाङ शेर्पा | माघ १७, खोटाङ | बृहत सांगितिक रियालिटी शो खोटाङ आईडलको लोक आधुनिक राउण्डबाट १७ जना नव गायक तथा गायिका छनौटमा परेका छन् । मल्टिराउण्ड अडिसन पार गरेका २९ जना प्रर्तिस्पर्धीहरुलाई मंगलवार दिक्तेलस्थित समिक्षालय हलमा लोक आधुनिक गीत गाउन लगाएर लोकपप राउण्डका लागि अगाडी ल्याइएको हो । १२ जना

Read More

अभिनेता हमालको साथमा मिस बिश्वकर्मा इन्टरनेशनलको फाइनल मलेसियामा

Posted on January 28, 2018 | views : 2000 |

माघ १४, काठमाडौं । विश्वकर्मा समुदायका युवतीहरुको प्रतिभालाई अन्तर्राष्ट्रियस्तर सम्म पुर्याउने उद्देश्यका साथ आयोजना गरिएको ‘मिस विश्वकर्मा इन्टरनेशल २०७४’ को फाइनल मलेसियामा हुने भएको छ । लामोसयम देखी कतारमा हुने भनिएको फाइनल प्रतियोगीता अन्ततः मलेसियाका लागी तय भएको आयोजक मोनाली इन्टरनेशनलका अध्य

Read More

सरोज, आश्मा र प्रियंका ट्रेन्डिङको पहिलो नंबरमा (भिडियोसहित)

Posted on January 28, 2018 | views : 1755 |

माघ १४, काठमाडौँ । पछिल्लो समय गीतहरुको मापन युट्युब टेन्डिङबाट गर्ने चलन ह्वात्तै बढेको छ ।  कसको गीत कति चल्यो भनेर जान्नको लागि युट्युबका ट्रेन्डिङमा छ कि छैन भनेर हेर्दा पुग्छ । हुन त कतिपय राम्रा गीतहरु पनि युट्युबमा नरुचाईएका हुन्छन् । तर आज हामी युट्युबमा रुचाईएको एउटा गीतको बारेमा बताउन

Read More

रानीमहलमा आधारित चलचित्र बन्ने

Posted on January 26, 2018 | views : 1237 |

माघ १२, काठमाडौँ | त्रिकोणात्मक प्रेमकथामा आधारित ‘रानीमहल’ नामक चलचित्र निर्माण गरिने भएको छ ।  स्वस्तिक फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने उक्त चलचित्रमा अति नै मित्रता रहेका दुई साथीका बीचमा एक युवतीको प्रवेश भएपछि उनीहरुको सम्बन्धमा आएको चिसोपनका साथै प्रेमी र पे्रमिकाबीच हुनुपर्ने निःस

Read More

सरोजसँग चोखो माया माग्दै प्रियंका र आश्मा (भिडियोसहित)

Posted on January 25, 2018 | views : 2236 |

माघ, काठमाडौँ । ‘माछीले खाने खोलीको लेऊ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।  भिडियोमा नायिका प्रियंका कार्की, कार्टुन्ज क्रुका आश्मा विश्वकर्मा र सरोज अधिकारीको गज्जब अभिनय छ । लामो समय पछि प्रियंका, आश्मा र सरोज एकसाथ एउटै म्युजिक भिडियोमा देखिएका हुन् । यसअघि चलचित्र पुरानो डुंगा क

Read More

खोटाङका हाँस्य कलाकार योगीन टेलिभिजनमा उदाए

Posted on January 23, 2018 | views : 1949 |

चिसाङ शेर्पा | माघ ९, खोटाङ | खोटाङका नब हाँस्य कलाकार योगिन राई राष्ट्रिय टेली श्रृङखला ‘हाक्का हाक्की’ मार्फत दर्शक र श्रोतामाझ आएका छन् । बिगत लामो समयदेखी राजधानी बसेर नेपाली कलाकारितामा संर्घषशिल, उर्जावान राइ नेपाल टेलिभिजनबाट प्रत्येक सोमबार साँझ ७:२५ बजे प्रशारण हुने टेलिसिरियल हाक्का हाक्की

Read More

सुनिरहन मन लाग्ने तुलसी घिमिरेको ‘किस्ता बन्दीमा’ सार्वजनिक (भिडियोसहित)

Posted on January 23, 2018 | views : 1519 |

माघ, काठमाडौँ । गायक तुलसी घिमिरेको रमाईलो गीत ‘किस्त बन्दीमा’ सार्वजनिक गरिएको छ ।  सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा गायक घिमिरेकै शब्द तथा संगीत रहेको छ । रुद्र श्रेष्ठको संगीत संयोजनमा तयार भएको गीतको अडियो पूर्वाञ्चल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सुन्दर गीतको भिडियो पनि

Read More

​मनोज गजुरेललले फेसबुकमार्फत खुलाए सम्बन्ध बिच्छेदको कारण (स्टाटससहित)

Posted on January 23, 2018 | views : 2272 |

माघ ९, काठमाडौं । हाँस्यब्यांगे क्षेत्रका किंग भनेर चिनिने मनोज गजुरेलले अलग परिवेश र फरक जीवनशैलीका कारण सम्बन्ध बिच्छेद भएको स्पष्ट पारेका छन् ।  आफू र मीना ढकालसँगको सम्बन्ध बिच्छेदका बारेमा विभिन्न सञ्चार माध्यममा आएको खबरप्रति ध्यानाकर्षण भएको जनाउँदै मनोजले दुई दशक लामो सहयात्रालाई समझदार

Read More

खोटाङ आईडल यात्रामा २९ जना अगाडी, को–को परे ?

Posted on January 23, 2018 | views : 2194 |

चिसाङ शेर्पा/माघ ९, खोटाङ । खोटाङमा जारी बृहत सांगितिक रियालिटी शो खोटाङ आईडलको मल्टिराउण्ड अडिसनबाट २९ जना प्रर्तिस्पर्धीहरु लोक आधुनिक राउण्डमा पुगेका छन् । ४१ जना बाहिरएका छन् । ‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने उद्देश्यका साथमा आयोजित आईडलमा रहेका ७० जना प्रतिभाबाट निख

Read More

बाहिरीयो निशान भट्टराईको पहिलो मार्मिक गीत (भिडियोसहित)

Posted on January 21, 2018 | views : 1742 |

लोकप्रिय रियालिटी शो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको पहिलो गीत बाहिरीएको छ । नेपाल आइडलपछि व्यस्त बनेका निशानले गाएको पहिलो गीतको भिडियो बाहिरीएको हो ।  नेपाल आइडलको स्टेजबाट दर्शकको मन जित्न सफल निशान ‘आफ्नै छायाँसँग पनि’ बोलको गीतमार्फत निशानको कला र गला पहिलो पटक देखिएको हो ।  उ

Read More

चलचित्र प्रेमगीतका कभरगीत बिजेता राई भन्छन्- ‘प्रेम प्रस्ताव आईरहन्छ तर, एक्सेप्ट गरेको छैन’

Posted on January 20, 2018 | views : 2404 |

नेपाली संगीत बजारमा युवा गायक सागर संसार राई अहिलेको चर्चित नाम हो । २०६९÷०७० सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रब्यापी आधुनिक गीत प्रतियोगिताका दोश्रो तथा नेपाली चलचित्र प्रेमगीतको कभर गीतका बिजेता तथा प्रेमगीत २ का गायक राई श्रोता र दर्शकका प्रिय कलाकार हुन् । खोटाङ रुपाकोट मझुवागढी नगरपालि

Read More

खोटाङ आइडल हेर्न २५ रुपैयाँ तिर्नुपर्ने, मल्टिराउण्डबाट ४० जना आउट हुँदै

Posted on January 20, 2018 | views : 1541 |

चिसाङ शेर्पा/माघ ६, खोटाङ । ‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने उद्देश्यका साथमा सञ्चालित ‘खोटाङ आईडल’का अबका श्रृङखला हेर्नलाई २५ रुपैयाँ तिर्नुपर्ने भएको छ ।  जिल्लाको हकमा ठूलो धनराशी भएको सांगितिक रियालिटी शो आईडललाई व्यवस्थित, मर्यादित र वातावरण अनुकुलताका लागि यस्

Read More

सुर्खेत: प्रतिभाको खोजी गर्न हुनेभयो प्रदेश स्तरीय आईडल

Posted on January 19, 2018 | views : 4575 |

दलसिंह गिरी/माघ ५, सुर्खेत । नेपाली समाजको कला, संस्कृतिको संरक्षण अभियानमा लागेको सिङ्गारो म्युजिक प्रा.लि.ले यहि आउदो चैत्र ३० गते ‘छ प्रदेश आईडल’ प्रतियोगिता गर्ने भएको छ ।  प्रदेश नं. ६ मा लुकेर रहेका प्रतिभाको खोजी तथा त्यसको उजागरका लागि सिङ्गारो म्युजिक प्रा.लि.ले प्रदेश स्तरीय आईडल प्रत

Read More

सलमान खानले चन्द्रागिरिको भ्रमण गर्ने, कहिले आउँदैछन् सलमान नेपालमा ?

Posted on January 18, 2018 | views : 1799 |

माघ ४, चन्द्रागिरि | बलिउड इन्डष्ट्रिजका चर्चित अभिनेता सलमान खानले चन्द्रागिरि हिल्सको भ्रमण गर्ने भएका छन् ।  दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा खान नेपाल आउने जनाइएको छ । सलमान खान निकटका मित्र तथा दवाङ्ग इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टको तर्फबाट हालै श्री जर्डी पटेल, अडिल जगमगियाले चन

Read More

पदम थुलुङको ‘मायाँ छ रुमालैमा’ सार्वजनिक (भिडियोसहित)

Posted on January 16, 2018 | views : 2500 |

खोटाङका युवा गायक तथा संगीतकार पदम थुलुङको लोक जुहारी ‘मायाँ छ रुमालैमा’ सार्वजनिक भएको छ ।  ‘माया छ रुमालैमा’ लाई माघे संक्रान्तीको अवशर पारेर सोमबार यूटुवमार्फत सार्वजनिक गरिएको हो । हाइलाईट्स म्यूजिकमार्फत बजारमा आएको लोपोन्मुख बनेको लोक भाकामा आधारित लोक जुहारी मायाँ छ रुमालैमाको भ्यूअर एकै

Read More

गायीका रेश्मा बमजनको तामाङ सेलो गीत सार्बजनिक (भिडियोसहित)

Posted on January 16, 2018 | views : 2044 |

माघ, काठमाडौँ । गायीका रेश्मा बमजनको स्वरमा रहेको के सारो हेरेको च्याङ्वा बोलको तामाङ सेलो गीत सार्बवनिक गरिएको छ ।  सिन्धुलीमा जन्मीएर काठमाण्डौलाई कर्म थलो बनाउँदै आएकी बमजनले दर्जनौ सेलो गीत र लोक आधुनीक गीत गाईसकेकी छिन । उनको यो गीतमा संजिव वाईवाको संगीत तथा शब्द संकलन, बबी घतानीको एरेन्ज

Read More

सडकमा चाउचाउ खाएर भोकै सुतें: दुर्गेश थापा

Posted on January 13, 2018 | views : 2721 |

एक कार्यक्रमका लागि गुल्मी आएका कलाकार दुर्गेस थापाले आफु दुख पाएर नेपाली कलाकारिता क्षेत्रमा प्रवेश गरेको बताएका छन् ।  शनिवार विहान गुल्मीको सदरमुकाम तम्घासमा सञ्चारकर्मीहरु संग कुराकानी गर्दै दुर्गेसले भने –म एकदम दुख पाएर यस क्षेत्रमा लागेको मान्छे हुँ, रातीमा वास नपाउँदा काठमाण्डौको कान्ति

Read More

गौरी मल्लले गाएको गीतमा दिव्य र नम्रताको प्रेम (भिडियो)

Posted on January 13, 2018 | views : 1797 |

पुस, काठमाडौँ । नेपाली चलचित्रकी चर्चित अभिनेत्री गौरी मल्ल अब गायिका बनेकी छिन् ।  ‘जीवन साथी’ बोलको गीतमा गौरीले पहिलो पटक आफ्नो स्वर भरेकी छिन् ।  गायक प्रमोद खरेलको पनि गीतमा स्वर छ । पूजा मारियाको शब्द रहेको गीतमा राम सिटौलाको संगीत सुन्न सकिन्छ ।  गीतको भिडियोमा दिव्य दाहाल र ना

Read More

खोटाङ आईडलको दोश्रो अडिसन दिक्तेलमा जारी, ७ गाउँपालिका सकियो

Posted on January 12, 2018 | views : 2052 |

चिसाङ शेर्पा/पुस २८, खोटाङ । खोटाङ आईडलको दोश्रो अडिसन दिक्तेलमा जारी रहेको छ ।  जिल्लाको हकमा ठूलो धनराशी भएको सांगितिक रियालिटी शो खोटाङ आईडलको दोश्रो अडिसन शुक्रबारबाट सदरमुकाम दिक्तेलस्थित स्थानिय हेलिप्याडमा जारी रहेको हो । ‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने योजना

Read More

ट्रक भित्र एलिसा र निराजनको रोमान्स (भिडियोसहित)

Posted on January 12, 2018 | views : 2423 |

पुस,काठमाडौँ । चलचित्र लुट २ बाट चर्चामा आएकी नायिका एलिसा राईको नयाँ म्युजिक भिडियो बाहिरीएको छ ।  मोडल निराजन प्रधानसँगको रोमान्टिक भिडियो सार्वजनिक भएको हो ।  जाउँ हिँड मैच्याङ बोलको सेलो गीतको भिडियोमा वि.पी हाईवेका मनोरम दृश्य समावेश गरिएको छ ।  दर्शन लामाको स्वर रहेको गीतको भिडि

Read More

खोटाङ आईडलको दोश्रो अडिसन शुक्रबारबाट शुरु, को–को होलान् आउट ?

Posted on January 11, 2018 | views : 1521 |

चिसाङ शेर्पा/पुस २७, खोटाङ । जिल्लाको हकमा ठूलो धनराशी भएको सांगितिक रियालिटी शो खोटाङ आईडलको दोश्रो अडिसन शुक्रबार हुंदैछ ।  सदरमुकाम दिक्तेलस्थित स्थानिय हेलिप्याडमा हुने रियालिटी शोमा १६८ जनाले आफ्नो प्रतिभा प्रस्तुत गर्ने भएका छन् । ‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्

Read More

४४ बर्षको उमेरमा यति ग्लामरस छिन् मलाइका, शेयर गरिन् यस्ता बिकिनी फोटोहरु

Posted on January 10, 2018 | views : 1660 |

बलिउड एक्ट्रेस मलाइका अरोडा ४४ बर्षकी हुन् । उनि आफुलाई फिट राख्नको लागि धेरै समाई जिममा वर्कआउट गर्छिन् । उनले हालसालै आफ्ना केहि फोटोहरु इन्स्टाग्राममा शेयर गरेकी छन्, जसमा उनि व्हाइट बिकिनीमा भारतको गोवास्थित समुन्द्र किनारमा देखिएकी छन् । उनले आफ्नो फोटो शेयर गर्दै क्याप्शन लेखेकी छन्, 'Sun

Read More

जिए फेथ डिएम क्रियसनको पहीलो प्रस्तुती सार्वजनिक (भिडियोसहित)

Posted on January 07, 2018 | views : 4938 |

कमल रावल/पुस २३, अछाम । काठमाण्डौँको सुविधानगर ३२ मा रहेको जिए फेथ डिएम क्रियसनले आफ्नो पहीलो प्रस्तुती सार्वजनिक गरेको छ ।  संङ्गीतमा डिप्लोमा नै गरेका नव गायक सुुबास तिमल्सिनाको स्वरमा आधुुनिक गित “बादल” बाट आफ्नो सेवा दर्शक र स्रोताका लागी शुुभारम्भ गरेको हो । आफनो पहीलो पप गित “तिमी मेरो” ब

Read More