मनोरञ्जन |


धनाडीको 'भेटाई देउन मेरी मायालु' सार्वजनिक (भिडियोसहित)

Posted on February 14, 2017 | views : 4921 |

दिनेश ठकुल्ला/फागुन ३, धनगढी । सञ्चारकर्मी तथा लोक दोहोरी गायक राजा राजेन्द्र धनाडीको दोस्रो लोक दोहोरी एल्बम भेटाई देउन मेरी मायालुको म्युजिक भिडियो सार्वजनिक भएको छ । कुसुम रेकर्डिङ स्टुडियो अत्तरियाबाट रेकर्ड भएको प्रेम बियोगमा आधारित उक्त भिडियोलाई बसन्त फिल्मस प्रा. लि काठमान्डौले बजारमा ल्याएक

Read More

‘भ्यालेन्टाइन’ सार्वजनिक

Posted on February 10, 2017 | views : 2686 |

माघ २८, काठमाडौँ । ‘लालुपाते’ बोलको एल्बममार्फत आफ्नो साङ्गीतिक सफलता प्राप्त गरेका गायक जोहेव मानन्धरले भ्यालेन्टाइन दिवसको पूर्वसन्ध्यामा पुनः ‘भ्यालेन्टाइन’ सार्वजनिक गरेका छन् ।  नेपाली गीत–सङ्गीतको क्षेत्रमा दुई दशकदेखि निरन्तर लागिरहेका र एकपछि अर्को सफल सिर्जना पस्किन सफल गायक मानन्धरले

Read More

बलिउड फिल्ममा विल्सन बिक्रम राई चाइनिज बने ? भिडियो हेर्नुहोस्

Posted on February 08, 2017 | views : 5233 |

माघ २६, काठमाडौं | हास्य कलाकार विल्सनविक्रम राई अहिले बलिउड चलचित्रमा व्यस्त छन् । उनले आफ्नो चाइनिज रुपको मेकअप भिडियोलाई युटुबमा समेत सार्वजनिक गरेका छन् ।  केही दिन अघि मात्रै बलिवुड नायिका आयशा टाकियाले उनको लुक्स सार्वजनिक गरिदिएकी थिइन । नेपालमा तक्मे बुढाको रोल पाएपछि एकाएक हिट भएका रा

Read More

​राजेश हमालले भने- 'मेरो जस्तै कपाल रहेछ,‘हामी तिनभाई’ फिल्म बनाउ'

Posted on February 07, 2017 | views : 2639 |

माघ, काठमाडौं । नायक राजेश हमालले अभिनय गरेको हामी तिन भाई चलचित्रलाई थुप्रै दर्शकले मन पराए ।  उक्त चलचित्रमा अभिनय गरीसकेपछि उनलाई दर्शक माझ चिनिनका लागी अझ धेरै सजिलो भयो । अहिलेसम्म तिनसय वटा चलचित्रमा अभिनय गरीसकेका राजेश सोमबार नुवाकोटको चारघरे ५, बाँझोबारीमा राद्राक्ष युवा क्लबले निर्मा

Read More

नेपाली गितमा क्रियाशिल भिम ज्वन्त योगीको मेरो चोखो मायाँ खोट सर्वजनिक

Posted on February 04, 2017 | views : 4537 |

रोशन पोखरेल | माघ २२, विराटनगर | नेपाली गीत संगीतको क्षेत्रमा बिगत निकै लामो समय देखि क्रियासिल भएपनि छायाँमा परेको नाम हो 'भिम ज्वन्त योगी'  ।   दाङ जिल्लामा जन्मिएर विदेशी भुमिमा कर्म थलो बनाएका गायक तथा कलाकार योगीको हालै मात्र मेरो चोखो मायाँमा खोट दिएर गयौ सर्वजनिक गरेका छन्

Read More

अनुष्का घिमिरेको 'अन्तै नाता' लोकदोहरी गीत सार्बजनिक (भिडियोसहित)

Posted on February 04, 2017 | views : 4766 |

रोशन पोखरेल/माघ २२, विराटनगर । नेपाली गीत संगीत पारखीहरुका  लोक दोहोरीको भाकालाई सुरिलो भाकामा समावेश गर्ने क्रम नव प्रवेशीको दिन प्रतिदिन आगमन भैरहेको छ ।  यसै क्रममा भावना म्युजिक प्रालीको प्र्रस्तुतिमा नव गायिका अनुष्का घिमिरेले नयाँ लोक दोहोरी गित 'अन्तै नाता' बजारमा ल्याएकी

Read More

नेपालकि सनी लियोनी भन्दै भारतमा भाइरल भएका अर्चना पनेरुका ११ तस्बिरहरु यस्ता छन्

Posted on February 03, 2017 | views : 20698 |

माघ, काठमाडौँ । न्युड फोटो' शुट गरेर विवादमा तानिएकी अचर्ना पनेरुका फोटोहरु भारतीय सञ्चारमाध्यमहरुमा भाइरल भएका छन् ।  उनी भारतीय पोर्न स्टार सन्नि लोयोनीबाट प्रभावित भएको भन्दै उनीबारेको जानकारी र तस्वीरहरु प्रकाशन गरिएको छ । पोर्न उद्योगमा जान चाहेको बताउने उनी सामाजिक सञ्जालमा पोस्ट गरि

Read More

चलचित्र 'थ्रि मंकिज' आजबाट हलहलमा लाग्दै, पहिलो शोमै उल्लेखनिय दर्शक

Posted on February 03, 2017 | views : 2003 |

माघ, काठमाडौं । चलचित्र थ्रि मंकिज आज शुक्रबार बाट देशभरीका हलहरुमा लागिरहेको छ । आज माघ २१ गतेबाट चलचित्र नेपालभरीका करिब ६० भन्दा बढी हलहरुमा एकैसाथ चलिरहेको चलचित्र युनिटले जानकारी दिएको छ । यस अघि माघ २८ गतेबाट चल्ने भनिएको यस चलचित्रको रिलिज मिति एकसाता अघि नै सारी २१ गते बनाइएको हो । चलचित्रक

Read More

संगीतका पुजारी मधुसुदन र उनको सांगीतीक यात्रा

Posted on January 31, 2017 | views : 2738 |

दिनेश ठकुल्ला/माघ १८, धनगढी । नेपालको सुन्दर नगर दाङ को जनकपुर जन्मिएर काठमाडौलाइ कर्मथलो बनाएका गायक मधुसुदन डाङी सानैदेखि नेपाली संगीतमा लाग्ने सोच बोकेका एउटा प्रतीभाशाली ब्यक्ति हुन ।  सानैदेखि  मधुसुदन स्कुलमा हुने सांस्कृतिक कार्यक्रम होस या गाउ ठाउमा हुने सांगीतीक कार्यक्रम कही कतै

Read More

मलेसियामा कपडा खोलेर डान्स गर्ने यि हुन् नेपाली मोडल (भिडियोसहित )

Posted on January 31, 2017 | views : 18326 |

माघ, काठमाडौं । चिनियाँ नयाँ वर्षको अवसर पारेर नेपाली कलाकार टोलीले मलेसियामा आोयजना गरेको युनिक सांस्कृतिक धमाका ४ मा कलाकारले धमाका गरेका छन् ।  धमाका यो अर्थमा कि नाच्दै गरेकी मोडल रिया श्रेष्ठले कपडा समेत खोल्न भ्याएकी छिन् । नृत्य र कार्यक्रमको सम्यमता बिर्सिएर  प्रस्तुतीमा उत्रेकी उ

Read More

सञ्चारकर्मी बुढा मोडलिङमा प्रवेश

Posted on January 30, 2017 | views : 2362 |

माघ, धनगढी । पछिल्लो समय सञ्चार क्षेत्रमा कार्यरत सञ्चारकर्मीको मोडलिङ, नृत्य,गायन क्षेत्रमा प्रवेशको संख्या बढ्दै गएको छ ।  सञ्चारक्षेत्रको विकाससँगै सञ्चार क्षेत्रमा काम गर्नेहरु पनि यसक्षेत्रतर्फ आर्कषण हुँदै गएका छन् । धनगढीको रेडियो सुदूर सन्देशमा कार्यरत निकेन्द्र बुढाले पनि सञ्चार क्षेत्

Read More

भ्रष्टचारीलाई पशुपतिले यसरी काल बोलाए : के होला अब ? (हेर्नुस् भिडियो)

Posted on January 27, 2017 | views : 5511 |

प्रभात सुवेदी । माघ १४, बर्दिया । नेपाललाई दक्षिण एशियामा नै तेस्रो भ्रष्ट मुलुक भएपछि आम नागरिकलाई नेता तथा कर्मचारीतन्त्रको व्याप्त बेथितिप्रति निकै रिस उठेको छ । यदि यस्तै हो भने अबको केही वर्षमा नै नेपालले सोमालियालाई पनि पछार्ने अवस्था नआउला भन्न सकिँदैन । जुन विश्वको उत्कृष्ट भ्रष्टाचार हुने द

Read More

‘दिलमा पनी’को म्युजिक भिडियो सार्वजनिक

Posted on January 27, 2017 | views : 4248 |

माघ १४, मोरङ । गायक तेजकुमार खवासको आवाजमा रहेको गीत ‘दिलमा पनी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  गीतमा शब्द,संगीत पनि गायक स्वयमको रहेको छ । सुजित बिश्वासले निर्देशन गरेकोे ‘दिलमा पनी प्रतिक श्रेष्ठ र उषा कार्कीको रोमान्स रहेको छ । भिडियोलाई पुर्वको विभिन्न रमणीय स्थलहरुमा छायाङ्कन गरीएको

Read More

जनबादी गायक झन्कारले गाए लोक गीत 'घर्ती गाउँको बाटो झरेर' (भिडियोसहित)

Posted on January 26, 2017 | views : 6422 |

माघ, काठमाडौँ । ससस्त्र द्वन्दमा ठुलो त्याग र बलिदान गरेका सामना सास्कृतिक परिवारमा लामो समय बिताएका रोल्पाली जनगायक झन्कार बुढा मगरको नयाँ लोक गीत बजारमा सार्बजनिक भएको छ ।  यति बेला जनयुद्धको उदमम स्थल मानिने रोल्पा र रुकुम जिल्लाहरुलाइ अधार बनाएर एउटा गीत बजारमा आएको छ । 'घर्ती गाउको ब

Read More

ज्योति मगर अभिनित 'पैसा खर्च भो' को भिडियो शुक्रबार सार्बजनिक हुँदै

Posted on January 26, 2017 | views : 3407 |

माघ काठमाडौँ । पैसालाई कसरी मानिसहरु प्रयोग गर्छन् र माया प्रेममा पैसाको कत्तिको भुमिका रहन्छ ? भन्ने कुरालाइ समेट्न खोजिएको लोक दोहोरी गित पैसा खर्च भो को भिडियो भोलि शुक्रबार रिलिज हुँदैछ । पूर्व रेडियो कपुरकोटकर्मीहरु तुलसि विवश केसी र झुमा डागीको स्वरमा रहेको गितको भिडियो युट्युव मार्फत सार्वजन

Read More

कला र गलाको संरक्षण गर्न राज्यले ध्यान दिनुपर्छ: अध्यक्ष पंगेनी

Posted on January 24, 2017 | views : 4532 |

सास/माघ ११, अर्घाखाँची । सरकारको बेवस्ता र राजनीतिक अस्थिरताका कारण नेपालको लोक संस्कृति धरापमा परेको एक कार्यक्रमका बक्ताले बताएका छन् ।  रिपोर्टर्स क्लब नेपाल अर्घाखाँची शाखाले सन्धिखर्कमा गरेको सात्क्षात्कार कार्यक्रममा बोल्दै राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनीले पछ

Read More

शाहरुख खानलाई हेर्न जाँदा भिडमा च्यापिएर एकको मृत्यु (तस्बिरसहित)

Posted on January 24, 2017 | views : 3930 |

माघ, काठमाडौं । बलिउडका स्टार शाहरुख खान भन्ने बित्तिकै सायदै उनलाई मन नपराउने कमै होलान् । उनी जहाँ जहाँ पुग्छन् त्यहाँ उनका फ्यानहरुको यति ओईरो लाग्छ कि नियन्त्रण गर्नै सकिदैन । यस्तै शाहरुखखान पछिल्लो समय उनको चलचित्र ‘रईस’को प्रमोशनमा दौडिरहेका छन् । यसैबिच बिभिन्न ठाउँमा प्रमोशनका लागी हिडिरहँ

Read More

म्यूजिक भिडियोको सुटिङमा प्रयोग भएको गोली लागी कलाकारको मृत्यु

Posted on January 24, 2017 | views : 4227 |

माघ, एजेन्सी । एक म्यूजिक भिडियोको सुटिङका लागी प्रयोग भएको गोली लागेर कलाकारको मृत्यु भएको छ ।  अष्ट्रेलियाको व्रिसवेन शहरमा छायांकन भइरहेको एक म्युजीक भिडियोको सिनको लागी चलाइएको गोली लाग्दा २० वर्षिय पुरूष कलाकारको मृत्यु भएको बिबिसीले समाचार लेखेको छ ।  मृत्यु हुने कलाकारको छातीमा गोल

Read More

मोडलिङ्गमा जम्दै भुवन्त

Posted on January 23, 2017 | views : 4538 |

माघ १०, दार्चुला । पछिल्लो समय विभिन्न हास्य टेलिश्रृखंलाहरुमा देखिएका भुवन्त धामी पछिल्लो समयमा देउडा तथा दोहरी गायक नवराज बिष्ट र दिपा रोकायाको आवाजमा रहेको सुदुरपश्चिमेलि देउडा गित “रुनु रहेछ” मार्फत आफ्नो म्युजिक भिडियो यात्रा पनि सफल पार्दछैन् । हालसालै कञ्चनपुरको विभिन्न प्रसिद्ध स्थलहरुमा छाय

Read More

सुख दुखको साथी रहेछ गीतसंगीत: नवगायक भरत परियार

Posted on January 22, 2017 | views : 2698 |

गोपीकृष्ण चापागाई/माघ, काठमाडौं । आफुमा कला भएर पनि गीतसंगीत क्षेत्रमा आउन नसक्ने धेरै नव प्रतिभाहरु हुनसक्दछन् । कतिपयलाई आर्थिक समस्याले ओझेलमा पारेको हुन्छ त कतिपयलाई भौगोलिक समस्याले पनि बाँधिरहेको हुन्छ । यस्तै आँफुमा कला र रुची हुँदाहुँदै पनि गीतसंगीतको क्षेत्रमा सक्रिय भएर अगाडि बढ्न सकेका छै

Read More

सुटिङ सेटबाट फर्कँदै गर्दा नायिका नम्रता श्रेष्ठ दुर्घटनामा

Posted on January 22, 2017 | views : 12635 |

माघ ९, काठमाडौं । सुटिङ सकेर फर्कदै गर्दा नायिका नम्रता श्रेष्ठ दुर्घटनामा परेकी छिन् । शनिबार राति चलचित्र ‘पर्व’को सुटिङ सेटबाट फर्कँदै गर्दा राजधानीको नयाँ बानेश्वर चोकमा दुर्घटनामा परेकी हुन् । दुर्घटनामा नायिका नम्रता सँगै सह निर्देशक सुरेश न्यौपाने पनि परेका छन् । दुर्घटनाबाट नम्रताको हातमा

Read More

सुवेदीको आत्महत्याको छानविन गर्न 'छक्का पञ्जा' टिमको प्रहरीमा निवेदन

Posted on January 21, 2017 | views : 7471 |

माघ ८, काठमाडौं । केहि दिन अघि देखी चलचित्र ‘छक्का पञ्जा’ पाईरेसीको बिषयबिच बहस चलिरहेको छ ।  पाईरेसीको आरोपमा मुछिएका नवलपरासीका कृष्ण सुवेदीको आत्महत्या प्रकरण बिषयको टिकाटिप्पणी चलिरहेका छन् । यसैबिच चलचित्र ‘छक्का पञ्जा’ ले आज (शनिबार) सुवेदीको आत्महत्या प्रकरणको छानविनको माग गर्दै प्रहरीम

Read More

तेरिया मगरले जितिन् 'झलक दिखला जा'को ट्रफि

Posted on January 20, 2017 | views : 33110 |

माघ ७, काठमाडौँ । नेपालकी चर्चित डान्सर तेरिया फुजा मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को ट्रफि जितेकी छिन् ।  बलिउड अनलाइनका अनुसार उनले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै उनले यो शोमा सफल्ता हात पारेकी छिन  । तेरियाले चर्चित रियालिटी शो जितेको समाचार बलिउड लाइफले सार्बजनिक गरेको छ ।

Read More

झापाली ठिटो कृष्ण भट्टराई अभिनयमा ब्यस्त बन्दै

Posted on January 20, 2017 | views : 4318 |

माघ, काठमाडौँ । झापाबाट करिब ७ वर्ष पहिले काठमाडौं छिरेका कृष्ण भट्टराई लामो संघर्ष पछि हिजोआज नेपाली फिल्म, टेलिफिल्म, म्युजिक भिडियोका साथै सर्ट मुभीहरुको अभिनयमा ब्यस्त बनेका छन ।  झापा जिल्लाको बिकट ठाउँ टाघनडुब्बा ४, खयरबारी स्थायी घर भएका कलाकार भट्टराईले श्री डिल्लीराज मावी बाट एस एल सी

Read More