मनोरञ्जन |


माया होस् त यस्तो लोभै लाग्दो (हेर्नुस् भिडियो)

Posted on April 24, 2017 | views : 3832 |

सास । बैशाख ११, बर्दिया ।  छुरा हानेपछि अन्तिम वाक्य बोल्न नमिल्दा नमिल्दै पनि आफ्नी प्रेमिकाको खुसीको लागि कामना गर्ने हरेक प्रेमीहरुको चाहना हुँदैन तर पनि कहिले काहीँ प्रेममा यस्तो परिस्थिति पनि बन्ने रहेछ । आँशु बगाएर पनि चोट सहँदै कसैको माया र सफल जीवनको कामना गर्नु पर्ने परिस्थिति पनि

Read More

तनुजाको आँखामा संसार देख्ने आयुष्मान (भिडीयो)

Posted on April 24, 2017 | views : 1368 |

बैशाख ११, काठमाडौं ।  सागर राज र जय मल्लको स्वर, शब्द तथा संगीत मा बनेको गीत 'तिम्रो आँखामा' को भिडियो सार्वजनिक भएको छ। भिडियोमा नायक आयुष्मान देशराज जोशी र तनुजा गुरुङ फिचरिङ भएका छन्। भिडियोमा उनीहरुको रोमान्स देख्न सकिन्छ्।  गीतको भिडियोलाई सागर राजले नै निर्देशन गरेका हुन्।

Read More

सुवास उप्रेतीको नेपाली एल्बम ‘हर्ट’ सार्वजनिक (भिडियोसहित)

Posted on April 22, 2017 | views : 1598 |

बैशाख, काठमाडौँ । गायक सुवास उप्रेतीको नेपाली एल्बम ‘हर्ट’ सार्वजनिक भएको छ ।  काठमान्डौमा एक कार्यक्रमको आयोजना गरि एल्बममा समावेश ‘आज किन’ बोलको गीतको भिडियो समेत सार्वजनिक गरिएको हो । बलिउडमा समेत ख्याति कमाउन सफल  गायक उप्रेतीको सार्वजनिक गीतलाई सागर राजको निर्देशनमा तयार पारिएको छ ।&

Read More

सलमानलाई जुत्ताको माला !

Posted on April 21, 2017 | views : 1922 |

बैशाख ८, काठमाडौँ | सलमान खानको नयाँ फिल्म ‘ट्युबलाइट’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । कविर खान निर्देशित ट्युबलाइटको निर्मातामा सलमान र उनकी आमा सलमा खान छन् । इदको अवसर पारेर २३ जुनमा प्रदर्शन हुने ट्युबलाइटको पोस्टरमा जुत्ताको माला लगाएका सलमानले सलाम ठोकेका छन् । भारतीय इतिहासको एउटा युद्धको

Read More

चलचित्र “झमक बहादुर” बन्ने

Posted on April 15, 2017 | views : 1665 |

बैशाख, काठमाडौं । नयाँ बर्षको अवस पारेर नयाँ  चलचित्र “झमक बहादुर” निर्माणको घोषणा भएको छ ।  राजधानीमा शुक्रवार आयोजित एक कार्यक्रम बीच नया बर्षको शुभकामना सहित चलचित्रको निर्माणको घोषणा गरिएको हो ।  यू.बि फिल्म्सको दोस्रो प्रस्तुति रहेको चलचित्रमा अनुप विक्रम शाही, मीन कुमार तामाङ,

Read More

प्रेम गीत-२ को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

Posted on April 12, 2017 | views : 1489 |

चैत, काठमाडौं । प्रेमगीत-२ को शीर्ष गीत बुधबार युट्युबमा सार्बजनिक भएको छ । ‘कहानी यो प्रेमगीतको’ बोलको शीर्ष गीतलाई श्रेया सोताङ र रोहित जोन क्षेत्रीले गाएका छन् ।  अमृत मरहठ्ठाद्वारा लिखित शब्दमा प्रेमको मीठास महसुस गर्न सकिन्छ । कल्याण सिंहद्वारा संगीतबद्ध गीतमा नव अभिनेत्री अश्लेषा ठकुरी र

Read More

एमडीसि युएसए २०१७ नृत्य प्रतियोगिताको भब्य तयारी, नायक दिलिप रायमाझी निर्णायक

Posted on April 08, 2017 | views : 1615 |

वाशिंगटन डिसी lअमेरिकामा गत बर्ष देखि संचालनमा आएको मेरो डान्स कप युएसए २०१७ नामक प्रतियोगिता यस बर्ष पनि हुने भएको छ l एमडीसी नाम बाट लोकप्रिय भएको उक्त कार्यक्रम आगामी अप्रिल २८, २०१७ देखि प्रारम्भ हुने छ l  गत बर्ष अपार सफलताको साथ सम्पन्न भएको उक्त प्रतियोगिताको शृंखला को अडिसन (प्रस्तुति

Read More

झरणा थापालाइ हेर्न झरे दर्शक लुहाम बजारमा, भोली दुर्गेश थापा आउने

Posted on April 06, 2017 | views : 3283 |

चैत २४, सल्यान । चर्चीत नायीका झरणा थापाले विहिबार सल्यानमा ‘लुहाम बजार प्रथम महोत्सव, कृषि प्रदर्शनी तथा पर्यटकिय व्यापार मेला २०७३’ को सातौं दिन दर्शकहरुलाइ भरपूर मनोरञ्जन प्रदान गरेकी छिन् । नेपाली चलचीत्र क्षेत्रमा छुट्टै पहिचान बनाएर धेरैको मनमा बस्न सफल झरणा थापा सल्यान लुहाम महोत्सवमा हजारौँ

Read More

प्रियंका चोपडा विश्वकै दोस्री सुन्दर महिला

Posted on April 05, 2017 | views : 7371 |

चैत २३, नयाँ दिल्ली | विश्वकै सुन्दर महिलाको सूचीमा प्रियंका चोपडा परेकी छिन्। उनी विश्वका सुन्दर महिलाहरु एन्जोलिना जोली, एम्मा वाट्सन, ब्रेल्क लिभ्ली लगायतलाई पछा पार्दै दोस्रो स्थान पाउन सफल भएकी हुन्। बजनेट वेभले गरेको सर्वेक्षणमा प्रियंका दोस्रो स्थानमा आएकी हुन्। यस सर्वेक्षणमा गायीका बियोन्स

Read More

रामजी खाँण र प्रमिला तामाङको नयाँ गीत बजारमा (भिडियो)

Posted on April 04, 2017 | views : 1586 |

चैत २१, काठमाडौं । नेपाली लोक तथा दोहोरी गीतक्षेत्रका चर्चित गायक रामजी खाँण र गायिका प्रमिला तामाङको स्वरमा एक नचाउने गीत बजारमा आएको छ । ‘सर्काईदेऊ’ बोलको उक्त लोकगीतमा मोडल बब्बु थापा र गायिका प्रमिलाकै नृत्य देख्न सकिन्छ । गीतमा शिब हमालको लय/शब्द रहेको छ । बब्बु थापाले निर्देशन गरेको भिडियोलाई

Read More

सञ्चारकर्मी कमल श्रेष्ठको नयाँ गीत ‘लजालु रुप’ सार्वजनिक (भिडियो सहित)

Posted on April 03, 2017 | views : 1631 |

काठमाडौं । सांगीतिक यात्राको एक दशक लामो यात्रामा थुप्रै प्रकारका गीत गाएका युवा गायक कमल श्रेष्ठको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रभाव राष्ट्रिय दैनिकसँग आबद्ध सक्रिय सञ्चारकर्मी पनि रहेका श्रेष्ठको नयाँ म्युजिक भिडियो ‘लजालु रुप’ आइतबार भाइब्स क्रिएसन मार्फत् सार्वजनिक गरिएको हो । आधुनी

Read More

सांगीतिक क्षेत्रमा फड्काे मारेकाे कारण गायक प्रकाश कटुवाल आफै दंग (भिडियाेसहित)

Posted on March 27, 2017 | views : 7889 |

काठमाण्डाै । नेपाली लोकदोहाेरी गीत संगीतकाे क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रकाश कटुवाल पछिल्लो समय निकै चर्चित बन्दै गईरहेका छन् । रामेछाप जिल्लाको कुम्बुकास्थलीदेखि भविष्य खोज्दै काठमाण्डाै अाएका गायक कटुवालले सांगीतिक क्षेत्रमा मारेको फड्को कारण आफै दंग छन् । अाम नेपाली दर्श

Read More

अमेरिकामा नेपाली चलचित्र महोत्सवको तयारी भब्य

Posted on March 26, 2017 | views : 1171 |

वाशिंगटन डीसी l अमेरिकाको राजधानी वासिङ्गटन डिसी महानगर क्षेत्रमा नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ l झन्डै १ महिना १० दिन पछि आयोजना हुने उक्त उत्सव ३ दिन सम्म चल्ने छ l आयोजक समिति उत्सव तयारीमा अहोरात्र खटिई रहेका छन् भने यस भेकका सबै नेपाली समुदायलाई आयोजक ले सहयोग गर्न

Read More

एचबी कार्की र स्वेता चापागाईकाे 'जन्ती मलामी' गीत सार्बजनिक (भिडियाेसहित)

Posted on March 24, 2017 | views : 8389 |

काठमाडौं । रामेछाप जिल्लाको डडुवा गाविसमा जन्मिएका हरी बहादुर कार्की अर्थात एच.वि.कार्की (बिन्दास) नेपाली लाेक तथा दोहोरी गीतसंगीतको क्षेत्रमा पछिल्लो समय चर्चामा अाउन थालेका छन् । वि.स.२०६८ सालबाट साङ्गितिक यात्रा सूरू गरेका कार्कीले लय,शब्द,स्वर भर्दै अभिनय र निर्देशनसम्म गरेर दर्जनाै नेपाली द

Read More

बाहुबली -२ बैशाख १५ गतेदेखि, तीन दिनमै २ करोडले हेरे (यस्तो छ ट्रेलर)

Posted on March 18, 2017 | views : 10456 |

काठमाडौँ | व्यावसायिक रुपमा निकै सफल मानिएको बलिउड चलचित्र बाहुबलीको दोस्रो शृंखला अर्थात् ‘बाहुबली–२’अप्रिल २८ अर्थात बैशाख १५ गतेदेखि रिलिज हुनेछ । बिहीबार युट्युवमा सार्वजनिक भएको ट्रेलर तीन दिनमै पौने २ करोडले हेरेका छन् । साथै यो ट्रेलर नम्बर १ ट्रेन्डमा रहेको छ । समग्रमा दर्शकहरुले ट्रेलरको नि

Read More

प्युठान महोत्सवमा ज्योतीको धमाका

Posted on March 16, 2017 | views : 8192 |

सागर शर्मा/चैत्र ३, प्यूठान । मध्यान्हपछि हंसिलो र कसिला जिउमा जब ज्योती मगर स्टेजमा पुगिन तब दर्शकहरु झुम्मिन थाले । नौं दिनदेखि जारी प्यूठान महोत्सवमा बिहीवार ज्योती मगरले धमाका मच्चाएकी छिन् । उनको  पहिरनले चर्चामा आइरहने ज्योती र उनको प्रस्तुती हेर्नका लागि युवा पंक्ति मात्र होइन बृद्धहरु

Read More

कञ्चनपुर लगायत तराइमा आज पनि होलिको रौनक

Posted on March 13, 2017 | views : 2203 |

सुरेश भट्ट/फागुन ३०, कञ्चनपुर । पहाडि जिल्लामा हिजो सम्म मात्र खेलिएको होलि कञ्चनपुर लगायत तराइमा  भने आजपनि होलिको रौनक छाएको छ । रंगहरुको पर्व होली कैलाली कञ्चनपुर लगायत तराईका अन्य जिल्लाहरुमा पनी मनाइृदै छ । होलि खेल्दा प्राय गरेर भगवान श्रीकृष्ण, राम  तथा पाण्डवका गाथा गाउने चलन छ ।

Read More

हिमाल मगरले ल्याए पोखराको गल्लिमा क्या राम्री डल्ली (भिडियोसहित)

Posted on March 10, 2017 | views : 1551 |

फागुन, काठमाडौं । आधुनिक गित 'म त तिम्रो दिल भित्र' को गायन सँगै सांगीतिक दुनियाँमा देखा परेका गायक हिमाल मगरको नयाँ आधुनिक गितको भिडियो बजारमा आएको छ ।  हिमालले 'पोखराको गल्लिमा क्या राम्री डल्ली' बोलको गीत बजारमा ल्याएका हुन् । गीतमो शब्द संगीतपनि हिमालकै रहेको छ । भिडियो

Read More

नाइजेरियामा मेरो प्रस्तुति हुने भएकोमा म अति उत्साहित छु: राजेश पायल राई

Posted on March 07, 2017 | views : 1337 |

विजय थापा/अमेरिका l गैर आवासीय नेपाली संघ नाइजेरियाको आयोजनामा नेपाली नयाँ वर्ष २०७४ को शुभ अवसरमा हुने कार्यक्रममा आफ्नो प्रस्तुति नाइजेरिया हुने भएकोमा आफु अत्यन्तै उत्साहित भएको बताए l  उनले अगाडी भने आफुले बिश्वका अनेक मुलुकमा धेरै प्रस्तुति दिई सकेको भएता पनि अफ्रिकी मुलुक नाइजेरियामा आफ्

Read More

कार भित्रै युवतीको कामुक डान्स, भिडियो हेर्नेको संख्या दुई करोड पुग्यो (भिडियोसहित)

Posted on March 05, 2017 | views : 4293 |

फागुन, काठमाडौँ । अहिले समाजिक संजालको प्रयोग बढिरहेको छ । सामाजिक संजालकै कारण धेरै कुराहरु बेलाबेलामा चर्चामा आउने पनि गरेका छन्  केही दिन पहिले भारतको जालंधरस्थित आइडियु कलेजकी विवादित विद्यार्थी गुरमेहरका नामबाट एक भिडियो भाइरल बनेको छ । भिडियोमा एक युवती नुसरत फतेह अली खानको चर्चित कवाली ‘

Read More

बर्दियाकी चेली मिस चितवन (भोटका लागि सबैमा आग्रह)

Posted on March 04, 2017 | views : 11601 |

सास । फागुन २१, बर्दिया । बर्दियाको कालिका गा.वि.स. बडा नं. ३ मा जन्मिएर नर्सिङ विषयको अध्यन सकेर चितवन सामुदायिक अस्पतालमा कार्यरत अस्मिता ज्ञवाली, २१ मिस चितवन २०१७ मा छनोटमा पर्नुभएको छ । सालिमार सिमेन्टले प्रायोजन गरेको चितवन सुन्दरीमा छनोट भएपछि वहाँले आफूलाई अझै अगाडि बढ्नका लागि सबैको स

Read More

मिस लुम्बिनीका विजेता ‘मिस नेपाल एशियामा’

Posted on March 03, 2017 | views : 5355 |

फागुन २०, बुटवल ।  ड्रिम इभेन्ट एण्ड इन्टरटेन्मेन्ट बुटवलको आयोजनामा भएको ‘एइ ग्लोबल मिस लुम्बिनी २०७३’को विजेता र फष्ट रनरअफले मीस नेपाल एशियामा विना प्रतिष्पर्धा सहभागी हुन पाउने भएका छन् ।   गतआइतबार बुटवलमा मिस लुम्बिनीको फाईनल भएको थियो । १९ जनालाई पछि पार्दै न्यू होराइजनमा अध्ययनरत

Read More

मिस लुम्बिनीका विजेता ‘मिस नेपाल एशियामा’

Posted on March 02, 2017 | views : 5546 |

फागुन १९, बुटवल ।  ड्रिम इभेन्ट एण्ड इन्टरटेन्मेन्ट बुटवलको आयोजनामा भएको ‘एइ ग्लोबल मिस लुम्बिनी २०७३’को विजेता र फष्ट रनरअफले मीस नेपाल एशियामा विना प्रतिष्पर्धा सहभागी हुन पाउने भएका छन् ।   गत आइतबार बुटवलमा मिस लुम्बिनीको फाईनल भएको थियो । १९ जनालाई पछि पार्दै न्यू होराइजनमा अध्ययनरत

Read More

सबैले ‘बच्ची’ भनेपछि रीयाले यस्तो निर्णय लिइन्

Posted on February 25, 2017 | views : 7895 |

‘क्यूट’ यूवतीलाई कसैले यो शब्दले बोलाउँदा के होला ? पक्कै पनि खुशी हुनुपर्ने हो । तर, बलिउडकी एक नायिकाको हकमा भने यहि शब्द भारी पर्यो । बलिउडमा पाइला चाल्दै गरेकी नायिका रीया चक्रवर्तीले केहि दिन अगाडि निकै हट फोटोसुट गरिन् । उनले केहि दिन अगाडि निकै कामुक फोटोसुट गरिन् र आफ्नो इन्स्ट्राग्राममा पो

Read More