मनोरञ्जन |


शिवको गीतमा सरोज र सिर्जनाको रोमान्स (भिडियोसहित)

Posted on January 04, 2018 | views : 1970 |

पुस,काठमाडौँ । शिव राजा र बिष्णु बुढथोकीको आवाजमा रहेको गज्जबको गीत ‘प्रियसी आई लभ यु’ सार्वजनिक गरिएको छ ।  बिहिबार सार्वजनिक गरिएको गीतमा प्रेम र प्रेमिल जोडीहरुको भावलाई देखाइएको छ । शिवराजाकै शब्दरचनामा बनेको गीतमा चेतन राज कार्कीको संगीत रहेको छ । राजधानीका बिभिन्न स्थानहरुमा छायांकन गरिए

Read More

पुस २८ बाट खोटाङ आइडलको दोश्रो अडिसन

Posted on January 04, 2018 | views : 1601 |

चिसाङ शेर्पा/पुस २०, खोटाङ । सांगितिक रियालिटी शो खोटाङ आईडलको दोश्रो अडिसन पुस अन्तिमबाट हुने भएको छ ।  ‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने उद्देश्यका साथमा सञ्चालित ‘खोटाङ आईडलको दोश्रो अडिसन पुस २८÷२९ गतेबाट हुने भएको हो । परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका ११ रा

Read More

बाके दाह्रीलाई भद्रगोलकी रक्षाले यसरी बनाइन् मुर्गा (भिडियोसहित)

Posted on January 03, 2018 | views : 1675 |

श्रीकृष्ण लुईटेल (बोकेदाह्री) कमेडी गीतमा छुट्टै पहिचान बनाएका गायक हुन् ।  उनी आफैँ गीत लेख्छन्, संगीत भर्छन् र भिडियोमा पनि आफैँ देखिन्छन् । उनको स्वर, शब्द र संगीत रहेको गीत सुनको सिक्रिले चर्चा कमाईरहेको समयमा बाकेदाह्री अभिनित नयाँ गीत सार्वजनिक भएको छ । उनकै शब्द रहेको दुर्गाले मुर्गा बना

Read More

बुद्धबारेको भ्रम चिर्न प्रेम विवशले ल्याए राष्ट्रिय गीत (भिडियोसहित)

Posted on January 02, 2018 | views : 3614 |

शंकर के सी/पुस १८, सल्यान । बुद्ध जन्मे नेपालमा विश्व मै छ शान सुन्दर शान्त नेपाल हाम्रो पहिचान । लुम्बीनीमै बुद्धको वित्यो बाल्यकाल सुन्दर शान्त छ हाम्रो यो देश नेपाल ।। बुद्ध नेपालमा होइन, भारतमा जन्मेका हुन् भन्ने भ्रम विश्वमा अझै कायम छ । यो भ्रमलाई चिर्न धेरै किसिमका प्रयासहरु भएका छन् । 

Read More

खोटाङ आईडल: पहिलो चरणको अन्तिम अडिसन दिक्तेलमा जारी

Posted on January 01, 2018 | views : 1421 |

चिसाङ शेर्पा/पुस १७, खोटाङ । जिल्लाको हकमा ठूलो धनराशी भएको सांगितिक रियालिटी शो खोटाङ आईडलको पहिलो चरणको अन्तिम अडिसन दिक्तेलमा जारी रहेको छ ।  ‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने मुल उद्देश्यका साथमा गत मंसिर २३ गते साकेला गाउँपालिका रतन्छाबाट शुरु भएको खोटाङ आईडलको प

Read More

खोटाङका गीतकार प्रमोद श्रेष्ठको राष्ट्रिय गीत बजारमा

Posted on January 01, 2018 | views : 3738 |

चिसाङ शेर्पा/पुस १७ खोटाङ । ‘फुल्छ फुल ऊ हागाँले नै राम्रो’ गीतबाट एकाएक चर्चामा आएका खोटाङका युवा गीतकार प्रमोद श्रेष्ठको राष्ट्रिय गीत बजारमा आएको छ ।  गत असोजमा ‘गाईदेउन गीत ए कान्छा’ गीतको म्युजिक भिडियो बजारमा ल्याएका गीतकार श्रेष्ठको पुःन राष्ट्रिय गीत बजारमा आएको हो ।  गीतकार श्रेष

Read More

खोटाङ आईडललाई ४ प्रश्न, दोश्रो अडिसन कहिले हुन्छ ?

Posted on December 31, 2017 | views : 1779 |

चिसाङ शेर्पा/पुस १६, खोटाङ । खोटाङमा जिल्लाब्यापी रुपमा सञ्चालन भईरहेको सांगितिक रियालिटी शो ‘खोटाङ आईडल’ अहिले बहुत चर्चामा रहेको छ ।  जिल्लामा रहेका कला र गलालाई बिश्वसामु पु¥र्याउन कुनाकन्दरामा लुकेर रहेका प्रतिभाको खोजि निरन्तर भईरहेको छ । दुई नगरपालिका, आठ गाउँपालिका रहेको खोटाङमा पहिलो च

Read More

द अंश वर्मा शोको पहिलो पटक छायांकन सम्पन्न

Posted on December 30, 2017 | views : 3990 |

पुस १५, कञ्चनपुर । सुदूर पश्चिमञ्चम कै पहिलो भनिएको हास्यव्याङ्गय टेलि श्रृखला द अंशु वर्मा शो को पहिलो  एपिसोडको शनिबार छांयाङ्कन सम्पन्न भएको छ ।   उक्त शोको छांयाङ्कन कञ्चनपुरको भानु पार्टी पैलेसमा गरिएको छ । करिब ३०० देखि ४०० जना दर्शक उपस्थित रहेका थिए । आजको पहिलो एपिसोडको छांया

Read More

कस्को नयनमा हराईन् प्रशना ? (हेर्नुहोस् भिडियो)

Posted on December 29, 2017 | views : 1713 |

एम पि पोखरेल महेन्द्र | गायिका प्रशना पाण्डेको मायाँको न्याने पन शिर्षकको गित आज युटुब मार्फत सार्बजनिक भएको छ । अत्यन्तै फरक शैलीको उक्त म्युजिक भिडियोमा प्रशना आँफैले अभिनय समेत गरेकी छिन भने उक्त गितको लिरिक्स रहेको छ गोबिन्द उपाध्यायको 'मौनता मेरो तोडी आउ, मायाँमा पल पल रमाउ, सपनाको बर्षा

Read More

युवा गायक सचिनको 'तिमीलाई देखेपछि प्यार बढ्यो सानु' सार्वजनिक (भिडियोसहित)

Posted on December 27, 2017 | views : 1913 |

खोटाङका सञ्चारकर्मी तथा युवा गायक सचिन राईको म्यूजिक भिडियो ‘तिमीलाई देखेपछि प्यार बढ्यो सानु’ बजारमा आएको छ । गायक राईले सन्तकुमार राईको गीत र अशोक राईको संगीत समेटिएको म्यूजिक भिडियो बजारमा ल्याएका हुन् । वर्तमान युवा पुस्तालाई लक्ष्यीत गर्दै ल्याइएको म्यूजिक भिडियोमा रोजिना राई, हरिचन्द्र राई लगा

Read More

ह्याप्पी न्यू इयरको तिमी नै मेरो...रिलिज (भिडियो सहित)

Posted on December 26, 2017 | views : 1483 |

चलचित्र ‘ह्याप्पी न्यू इयर’ को ‘तिमी नै मेरो’ बोलको गीत रिलिज भएको छ । सोमबार युट्युव च्यानल मार्फत फिल्मको रोमान्टिक सङ रिलिज गरिएको हो । सार्वजनिक गीतमा टंक बुढाथोकी र मेलिना राईको स्वर समावेश छ । गायक टंक स्वयमको यस गीतमा शब्द तथा संगीत रहेको छ । डिकेशको नृत्य निर्देशन रहेको यो गीतमा कुशल थापा र

Read More

आठ गाउँपालिमा सकियो ‘खोटाङ आईडल’, छनौटमा बालकदेखी बयष्कसम्म

Posted on December 26, 2017 | views : 1750 |

चिसाङ शेर्पा/पुस ११, खोटाङ । नेपाल आईडल समापनको माहोल सेलाउदै गर्दा पुर्बी पहाडी जिल्ला खोटाङमा भईरहेको जिल्ला स्तरिय सांगितिक रियालिटी शो ‘खोटाङ आईडल’ अहिले बहुत चर्चामा रहेको छ ।  जिल्लामा रहेका कला र गलालाई बिश्वसामु पु¥र्याउन कुनाकन्दरामा लुकेर रहेका प्रतिभाको खोजि निरन्तर भईरहेको छ । दुई न

Read More

फेशन आइडलको उपाधी रुस्मिता र सुशान्तलाई

Posted on December 25, 2017 | views : 1739 |

पुस १०, काठमाडौं । रशलाईट मिडियाको आयोजना भएको नेपाल फेशन आइडल २०१७ को उपाधी रुस्मिता शाही र सुशान्त श्रेष्ठले जितेका छन् ।  उनीहरुले नेपाल फेशन आइडलको मुख्य उपाधीसहित जनही एक–एक लाख नगद पुरस्कार जितेका छन् । शाहीले उपाधीको साथमा बेष्ट फिगर, बेष्ट वाकको उपाधी पनि आफ्नो पोल्टमा पार्न सफल भएकी छन

Read More

सोनम कपुर, प्राय सबै इभेन्ट्समा उदाङ्गो ! (१२ तश्विर हेर्नुहोस्)

Posted on December 24, 2017 | views : 19200 |

पुस ९, काठमाडौँ | गत बर्ष स्टारडस्ट अवार्डको रेड कार्पेटमा सोनम कपुरको पहिरनमा सबैको ध्यान खिचियो । सोनमले थुप्रै पटक पहिरनको कारण चर्चा पाइन्, त्यस्तै आलोचना पनि । बलिउड इभेन्टहरुमा उनले लगाउने पहिरनले बिबादसँगै चर्चा पनि पाउने गरेको छ । उनको प्राय सबै इभेन्टमा छाती उदाङ्गो हुनु स्वभाविक जस्तै हो ।

Read More

बले र कक्रोजले रक्षा र जुनालाई भने ‘माया मै सँग लाइदेउन’ (भिडियो)

Posted on December 22, 2017 | views : 1699 |

पुस ६, काठमाडौँ । हास्य टेलिश्रृंखला भद्रगोलका कलाकार सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज) को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।  लामो समयपछि उनीहरु गायक किरण भुजेलको गीतमा मोडलको रुपमा देखिएका छन् । संगीतका विद्यार्थी किरणको बरीलै बोलको गीतले पनि यसअघि गतिलै चर्चा पाएको थियो । पल शाह र

Read More

कपिलवस्तु डान्स आइडल भइन् ऐश्वर्या

Posted on December 21, 2017 | views : 4934 |

पुस ६, कपिलवस्तु । जिल्लाको वाणगंगा–७ वनगाईको पारिजात माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत विद्यार्थी ऐश्वर्या पौडेलले साताँै कपिलवस्तु डान्स आइडलको उपाधि जित्न सफल हुनुभएको छ ।  यही मंसिर २३ गतेदेखि जितपुर रंगशालामा जारी नवाँै कपिलवस्तु महोत्सवमा सञ्चालन भएको साताँै डान्स आइडल प्रतियोगितामा ५

Read More

न्युयोर्क "फेशनहब एक्स्पो २०१७ "मा राजिव श्रेष्ठको करामत (फोटोफिचर)

Posted on December 19, 2017 | views : 1751 |

विजय थापा/पुस ४, अमेरिका  l बिश्व कै राजधानी मानिने न्युयोर्क शहरमा गत डिसेम्बर १५ र १६ तारिखमा दुई दिने फेशन एण्ड ब्यूटी एक्स्पो नामक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ l  उक्त कार्यक्रम न्युयोर्क बाट संचालित इलुसिड पत्रिकाले आयोजना गरेको हो l यसका लागि नेपालका प्रख्यात फोटोग्राफर ( छाय

Read More

मोडेल रिता कार्की गम्भीर दुर्घटनामा

Posted on December 19, 2017 | views : 2848 |

काठमाडौं, ४ पुस । मोडेल तथा कलाकार रिता कार्की गम्भीर घाइते भएकी छिन् ।  हिजो साँझ जोरपाटीबाट साँखु जाने क्रममा उनी मुलपानीमा दुर्घटनामा परेकि हुन् । मोडेल कार्कीको संखरापुर अस्पतालमा उपचार भईरहेको छ । मोडेल कार्कीसँगै युवा निर्देशक तथा हास्यकलाकार घनश्याम तिमल्सिना ‘एन्टिना’ पनि घाइते भएका छ्न

Read More

नायिका नन्दिता केसी अभिनीत "सङ्गलो यो मन " गीतको भिडियो सार्बजनिक

Posted on December 18, 2017 | views : 2817 |

अमेरिकाको एटलान्टा को जर्जिया बाट रिदम स्क्रिन क्रिएसन ले नेपाली चलचित्र कि अभिनेत्री नायिका नन्दिता केसी लगायत अन्य कलाकार सहितलाई समेट्दै  "सङ्गलो यो मन " नया नेपाली गीत को भिडियो सार्बजनिक गरेको छ l  एटलान्टाको जर्जिया स्थित काठमाडौँ किचेन ग्रिलमा गत डिसेम्बर १६ तारिख अमेरिकाको एटलान्टा

Read More

बृहत सांगितिक रियालिटी शो ‘खोटाङ आईडल’ शुरु

Posted on December 09, 2017 | views : 4059 |

चिसाङ शेर्पा/मंसिर २३, खोटाङ । खोटाङमा सांगितिक रियालिटी शो ‘खोटाङ आईडल’ शनिवारबाट शुरु भएको छ ।  जिल्लाको हकमा ठूलो धनराशी भएको खोटाङ आईडल साकेला गाउँपालिकाको रतन्छाबाट शुरु हुदैछ । बिहान ११ बजेवाट सुरुवात हुने सांगितिक रियालिटी शोमा बिसजना संगीत पारखीहरुले फर्म भरेका छन् ।  संगीतमा रुचि

Read More

खोटाङमा बृहत ‘खोटाङ आईडल’ हुने हजारौंको ध्यान केन्द्रित

Posted on November 30, 2017 | views : 1708 |

चिसाङ शेर्पा | मंसिर १४, खोटाङ | संगीत पारखीहरुका लागि खोटाङमा बृहत ‘खोटाङ आईडल’ हुने भएको छ । विश्वलाई ध्यान केन्द्रित गराएको नेपाल आईडल सेलाउदै गर्दा जिल्लाको हकमा ठूलो धनराशी खोटाङ आईडलको तयारी गरिएकोे हो । विहीवार दिक्तेलस्थित हलेसीखबर पत्रिकाको कार्यालयमा पत्रकार सम्मेलन मार्फत आयोजक परिवर्तन न

Read More

लगनको महिना आइसकेकाले बेलैमा सोँच्न कान्छीलाइ भागीरथ चलाउनेको सुझाव (भिडियोसहित)

Posted on November 21, 2017 | views : 4902 |

निरन्तर लोक गीत संगितको क्षेत्रमा क्रियाशिल सल्यानी लोक तथा दोहोरी गित गायक भागीरथ चलाउनेले लगनको महिनालाइ लक्षित गरि पञ्चेबाजा गीत गाएका छन् ।  सोँच कान्छी बेलै माथी बोलको पञ्चेबाजा गीत युट्युवबाट सार्वजनीक गरिएको हो । गीत सार्वजनीक भएसंगै यसले बजारमा राम्रै चर्चा पाइरहेको छ । गायिका पुजा पौडे

Read More

बिदाको दिन घरमै बसेर हेर्नुहोस् यी नयाँ चलचित्र

Posted on November 18, 2017 | views : 2232 |

काठमाडौं । प्राय बिदाको दिन धेरैजनाको योजना कहिँ बाहेर जाने, घुमफिर गर्ने हुन्छ तर बिदाको दिन कतिपयको योजना भने घरमै बसेर रमाइलो गर्ने पनिहुन् सक्छ ।  विहानै लुगा धुने, नुहाउने तथा सरसफाइ गर्ने अनि त्यसपछि के गर्ने भनेर अन्यौलमा हुनहुन्छ भने अब चिन्ता नगर्नुहोस । युट्यूवमा नयाँ नेपाली फिल्महरु

Read More

नायिका प्रतिक्षा खड्काको फराकिलो मन, अपांग अनाथलाई सहयोग गर्दै मनाइन् जन्मदिन

Posted on November 18, 2017 | views : 2316 |

मंसिर २, काठमाडौं । नव–नायिका प्रतिक्षा खड्काले आज आफ्नो जन्मदिन मनाएकी छिन् । समाजसेवा गर्न मन पर्ने बताउने उनले अपांग बालबालिकाहरुलाई सहयोग गर्दै जन्मदिन मनाएकी हुन् ।  काठमाडौंको गोकर्णस्थित ‘संयुक्त अपांग एकता आवाज केन्द्र’मा चामल, चाऊचाऊ जस्ता अत्यावसेक खाद्यान्न सहयोग गरेकी हुन् । उक्त सं

Read More