मनोरञ्जन |


गायक नमराज पाण्डेको 'तेरी स्वास्नी भाग ५' ट्रेन्डिङमा पर्न सफल (भिडियोसहित )

Posted on August 08, 2018 | views : 1622 |

साउन २३, काठमाण्डौ । परदेशीको कथा व्यथालाई समेटेर तयार पारेको गीत "तेरी स्वास्नी भाग ५" ट्रेन्डिङ मा पर्न सफल भएको छ । गायक नमराज पाण्डेको लय तथा शव्द रहेको उक्त गीतमा पुनम सुनार, प्रतिमा अर्याल र गायक पाण्डेको आवाज सुन्न सकिन्छ । उक्त गीतले समाजको वास्तविकतालाई यथार्थपरक ढंगबाट प्रस्तुत गरेको छ।

Read More

खिदिमादेखी–सिंहदरबारसम्म धाएः गायक जिम्बा

Posted on August 08, 2018 | views : 2569 |

चिसाङ शेर्पा | साउन २३, खोटाङ | जिल्लामा तथा काठमाण्डौ भ्यालीमा खोटाङगेले गर्ने सानाठूला सांगीतिक कार्यक्रममा नछुट्ने एउटा नाम हो पृथी जिम्बा(तामाङ), स्वअध्ययन र स्वसाधानाले निखारिएका गायक जिम्बाको नाम र गीत नसुन्ने ब्यक्ति खोटाङमा कमै होलान् । झट्ट हेर्दा बुढ्यौलीपनले छोएको अनुभव हुने जीबन गीतसंगीत

Read More

'बिनाको धन ठुलो' गीत अब चलचित्र 'धूम ३' मा (भिडियोसहित)

Posted on August 07, 2018 | views : 6757 |

साउन २२, काठमाडौं । पछिल्लो समय निकै नै भाईरल भएर बिवादमा समेत आएको "मन बिनाको धन ठुलो कि धन बिनाको मन" गीत अब चलचित्रमा पनि सुन्न र देख्न पाईंने भएको छ । नायक जय किशन बस्नेतले पछिल्लो समय निर्माण गरेर हाल पोष्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको चलचित्र "धूम ३" मा समावेस गरिने भएपछि उक्त गीतलाई यो अवसर

Read More

पारसको स्वरमा आयो राष्ट्रकविको गीत (भिडियोसहित)

Posted on August 06, 2018 | views : 1467 |

साउन २१, काठमाडौँ | पारस नेपालले गाएको ‘कस्तो हुन्थ्यो कस्तो हुन्थ्यो...’ गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको र जुगल डंगोलले संगीतबद्ध गरेको उक्त गीत पारसको पछिल्लो एल्बम ‘धरोहर’ मा समेटिएको छ । डब्बु क्षत्रीले निर्देशन गरेको म्युजिक भिडियोमा वरिष्

Read More

परदेसीका कथा बेथा: तेरी स्वास्नी भाग ५ बजारमा (भिडियो सहित )

Posted on August 06, 2018 | views : 3027 |

साउन २१, काठमाडौँ | धेरै नेपाली को बाध्यता बिदेशीनु पर्ने पिडा, साहु को ऋण बोकेर बिदेशीएका दाजु भाइ का श्रीमती ले पसिनाको मूल्य नै नबुझ्ने र बुढो बिदेश बाट आउदा श्रीमती नै धन सम्पति कुम्लाएर अर्को संग हिडेको समाचार सुनी रहदा बिगत लामो समय बाट परदेसी का कथा बेथा लाइ समेटिएर तयार पारेको गीत तेरी स्वास

Read More

‘मोडल हन्ट नेपाल २०१८’का लागि ५० प्रतियोगी छानिए

Posted on August 05, 2018 | views : 2715 |

साउन २०, काठमाडौं | ‘मोडल हन्ट नेपाल २०१८’का लागि ५० प्रतियोगी छानिएका छन् । शनिबार राजधानीको सोल्टीक्राउन प्लाजामा आयोजित छनौट चरणको अडिसबाट २५ युवा र २५ युवती अन्तिम चरणको अडिसनका लागि छानिएका हुन् । अडिसनमा २ शय बढि युवायुवतीको सहभागीता रहेको थियो । अभिनेता कोरियोग्राफर प्रशान्त ताम्राकार, फोटोग्

Read More

चलचित्र ‘मिस्टर भर्जिन’को ट्रेलर प्यारोडी प्रतियोगिता, प्यारोडी बनाउनेलाई ५० हजार

Posted on August 03, 2018 | views : 1361 |

साउन १८ काठमाण्डौ | पछिल्लो समय चलचित्र मेकरहरु चलचित्र प्रमोसनको लागी विभिन्न फण्डाहरु अपनाउने गर्छन् । त्यसमा पनि दर्शकलाई नजिकबाट चलचित्रको बारेमा जानकारी दिन विभिन्न प्रतियोगिताहरूको आयोजना गर्ने गरिन्छ । चलचित्र मिस्टर भर्जिनले भने नयाँ प्रतियोगिताको घोषणा गरेको छ । मिस्टर भर्जिन टिमले सार्वजनि

Read More

'म केहि महिनामै मर्न सक्छु' - इरफान खान

Posted on August 02, 2018 | views : 6295 |

एजेन्सी | म् केहि महीना पछि मर्न सक्छ, जिंदगीले मलाई मौका दिईराहेको छ - क्यान्सरबाट जुद्दै गरेका इरफान खानले बताएका छन् ।  लन्डनमा न्यूरोएंडोक्राइन क्यान्सरको उपचार गराउंदै गरेका इरफान खानको स्वास्थ्यमा सुधार आई रहेको छ । पछिल्लो समय इरफानले एसोसिएटेड प्रेसलाई अन्तर्वार्ता दिंदै उनले आफ्नो स्वा

Read More

गायक सुवेदीले विन्दुलाई सुटुक्क रानी वनमा जाम भनेपछी... (भिडियो)

Posted on July 30, 2018 | views : 3218 |

सास । साउन १४, काठमाडौं । मोफसलमा बसेर पनि विगत २ दशकदेखि नेपाली लोक तथा आधुनिक विधाका गीतहरुमा साधना गर्दै आइरहेका संगीतकार तथा गायक प्रभात सुवेदीले विन्दु परियारलाई सुटुक्क रानी वनमा जान अनुरोध गरेका छन् । साझा सबाल डटकमको बर्दिया जिल्ला सम्पादक सहित रहेर, बर्दियामै शिक्षण, पत्रकारिता, प्रशिक्षक त

Read More

दिपेन्द्र तिमिल्सिनाको निर्देशनमा शान्तिश्रीको सन्देशमूलक तीज गीत सार्वजनिक

Posted on July 27, 2018 | views : 2384 |

साउन ११, काठमाडौँ | 'सृष्टीकै उत्कृष्ट सृजना हो नारी, आमा हुन नारी सम्मान गरौं, छोरी हो नारी इज्जत गरौं, आफ्नो जिवन संगनी हो नारी प्रेम गरौं , आजै देखी छोरा र छोरी बिचको भेदभाव बन्द गरौं ।' यही सन्देश दिने उद्देश्यले बहुचर्चित गायिका शान्तिश्री परियारले तीज गित छोरी सार्वजनिक गरेकी छन् ।&n

Read More

चलचित्र ‘कायरा’को गीत सार्वजनिक

Posted on July 26, 2018 | views : 3512 |

साउन १०, काठमाण्डौ | बहुप्रतिक्षित नेपाली चलचित्र ‘कायरा’को गीत आज सार्वजनिक गरिएको छ । म्यूजिकल लभ स्टोरी रहेको यस चलचित्रले आफ्नो ‘यो त माया हो’ बोलको प्रमुख गीत सार्वजानिक गरेको हो । उक्त गीतमा संगीत कल्याण सिंह तथा शब्द नरेश भट्टराईको रहेको छ भने स्वर सुगम पोखरेल र श्रेया सोताङको रहेको छ । बुढास

Read More

नारायणको ‘चमेलीमा’ रोमान्स गर्दै केकी र दिलिप

Posted on July 25, 2018 | views : 1489 |

साउन ९, काठमाडौं | अभिनेता दिलिप रायमाझी तथा अभिनेत्री केकी अधिकारीले हालसम्म एउटा पनि चलचित्रमा अनस्क्रिन रोमान्स गरेका छैनन् । धेरै वटा सार्वजनिक समारोहमा संग–संगै कम्मर मर्काएको यो जोडीले पहिलो पटक एउटा आधुनिक गीतको म्युजिक भिडियोमा अनस्क्रिन रोमान्स गर्ने अवसर पाएको छ । केकी र दिलिपलाई यस्तो अव

Read More

सनी लियोनीको बोल्ड तस्वीरबाट पैसा कमाउँथे उनका भाई सन्दिप

Posted on July 25, 2018 | views : 1947 |

सनी लियोनी आजकाल फिल्मी दुनियामा रम्दै गर्दा पटक-पटक उनको बारेंमा बिभिन्न तरिकाका समाचार आईरहन्छन | उनको जीवनमा कयौं खुलाशा भएका छन् | सनी लियोनी आफ्नो एक्लो भाई संदीप वोहराबाट निकै नजिक छिन | सन्दीप अमेरिकामा सेफ (कुक) हुन् |  सनी लियोनी जब २०१३ मा पेन्टहाउस पेट अफ द ईयर छनोट भईन तब उनको अमेर

Read More

सिता खड्का साहित्कारको 'ओ प्रभु सरकार' युटुवमा सार्वजनिक

Posted on July 23, 2018 | views : 3278 |

टेकेन्द्र बोहरा | साउन ७, बझाङ | बझाङ जिल्लामा जन्मनु भएकी सिता खड्का साहित्कारको दोस्रो गिती एल्वम  ओ प्रभु सरकार युटुवमा आईतवार सार्वजनिक भएको छ । कलाकार खड्का यस अघि नै दोहोरी गिती एल्वम सुदुरका चेलाको मुटुभरी दम छ भने गित  सार्वजनी भई सकेपछी अको गिती एल्वम  म्युजिक नेपालको युटुव च

Read More

जंगलमा टंक र पुजाको यस्तो रोमान्स (हेर्नुहोस् भिडियोसहित)

Posted on July 22, 2018 | views : 2081 |

साउन ६, काठमाण्डौ | रोमान्टिक शैलीको म्युजीक भिडीयो ‘कोमल तिम्रो’ सार्बजनिक भएको छ । सार्बजनिक गीतमा नवकृष पन्चकोटिको शब्द तथा स्वर सुन्न सकिन्छ भने गीतमा संगीत हरि लम्सालले दिएका हुन् ।  बिदेशीभुमीको रमणीय स्थानहरुमा खिचिएको भिडीयोमा लियो टंक  र पुजा पन्चकोटिको अभिनय रहेको छ । भिडीयोमा को

Read More

हराउँदै मौलिक नेपाली गीत

Posted on July 21, 2018 | views : 1402 |

मीना घोरसाइने | काठमाडौँ, ५ साउन |  “केटाहरु नबन सोझो,  फुच्ची केटीहरुले न्यू खोजो”  प्रकाश सपूतको इपिक ब्याटल दोहोरी यो गीतले अहिले नेपाली युवा पुस्तामाझ निकै चर्चा बटुलेको छ । सपूत र प्रीति आलेको गायन रहेको यो गीतमा छाडा शब्दको निकै प्रयोग भएको देखिन्छ । यस्ता खालका गीत लोकबजारमा भि

Read More

वास्तविक घटनामा आधारित गीत 'तिमि मरेर गयौ' सार्वजनिक (भिडियो)

Posted on July 20, 2018 | views : 2055 |

साउन ४ काठमाण्डौ | गीतकार राजबाबु श्रेष्ठ 'सागर ' को वास्तविक घटनामा आधारित गीत "तिमी मरेर गयौ" सार्वजनिक भएको छ । गीतकार राजबाबुले १९ बर्ष अगाडि आफ्नो श्रीमती गुमाएका थिए र सोही घटनालाई लिएर उनले धेरै अघि यो गीत लेखेका थिए । धेरै अघिको लेखन रहेको गीत भएतापनी रेकर्डिङ गर्ने र  बजारमा

Read More

मेरा बुढाका बाहिर केटि ३/४ वटी छन् (भिडियो सहित)

Posted on July 19, 2018 | views : 2123 |

साउन ३, काठमाडौ | तीज आउँन अझै एक महिना बढी समय बाँकी रहेको छ । तर हाम्रा गायक गायिकाले तीजका लागि बनाएको गीत संगीतले बजार तात्न थालिसकेका छन् । यस्तैमा प्रत्येक बर्ष फरक फरक खालका तीज गीत सार्वजनिक गर्दै आएकी गायिका लक्ष्मी आचार्यले यो बर्ष ‘म भन्दा सबै मोटा मोटा छन्’ बोलको नयाँ गीत ल्याएकी छन् । द

Read More

गायिका सरु गौतमले लिएर आईन नेपालमा चाईनाको रेल (भिडियोसहित)

Posted on July 19, 2018 | views : 2167 |

असार ३, काठमाडौँ | गायिका सरु गौतमले नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा नया तिज गित "चाइनाको रेलमा" लिएर आएकी छिन l लगातार उनले एक पछि अर्को सफलता हासिल गर्दै अगाडी बढी रहेकी सुमधुर आवाजकी धनि सरुले भर्खरै मात्र तिज गित सार्बजनिक गरेकी हुन् l गायिका ‘सरु’ नेपाली सुगम संगीतमा चल

Read More

मन्जु र सन्तुको गीतमा निता र दीपेन्द्रको 'छम्म छम्म' (भिडियो)

Posted on July 18, 2018 | views : 1873 |

काठमान्डौ | गायिका मन्जु पौडेल र सन्तु थापाको स्वरमा रहेको गीत 'छम्म छम्म' बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ । यस गीतमा शिव हमालको शब्द तथा पवित्रा सर्तुङ्गे मगरको संगीत, आसिश अबिरलको एरेन्ज रहेको छ ।  तीजमा ब्रत बसेकी श्रीमती तब खुशी हुन्छे जब उसको पती उ सँगै नाच्नलाई आउँछ । गी

Read More

निकै फरक प्रस्तुतिको साथमा यसरी देखा परिन् रेखा थापा (भिडियो)

Posted on July 17, 2018 | views : 1699 |

साउन १, काठमाडौं |  नायिका रेखा थापाले निर्देशन गरेको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया, गाढा लगाउने…’ बोलको गीत सार्वजनिक भएको छ ।  निर्माता तथा स्कृप्ट राइटर कार्कीको शब्दमा रहेको गीतको संगीत सुरेश अधिकारीको रहेको छ भने स्वर अन्जु पन्तको छ । नायिका तथा निर्देशक रेखा थापा र १४ वर्षीय

Read More

कार्टुन्ज क्रुले ल्यायो अहिलेसम्मकै फरक प्रस्तुति, यसरी नाचिन् प्रियंका (भिडियो)

Posted on July 16, 2018 | views : 2301 |

असार ३२, काठमाण्डौ | कार्टुन्ज क्रुलाई फिचरिङ गरिएको पानी कुवाको बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । यो उनीहरुले गरेको अहिलेसम्मको फरक प्रकृतिको भिडियो हो, जसमा क्रुका सबै सदस्यहरु नेपाली पोशाकमा देखिएका छन् ।  आश्मा विश्वकर्मा गुन्यू चोलीमा सजिएकी छिन् भने सरोज लगायत क्रुका अन्य सदस्यहर

Read More

मिस नेपाल नर्थ अमेरिकाकि आधिकारिक होस्ट नग्मा श्रेष्ठले गर्दै

Posted on July 14, 2018 | views : 1514 |

विजय थापा | असार ३०, अमेरिका | अमेरिकाको न्यू योर्क शहरमा हुने मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि प्रथम मिस नेपाल युनिभर्स' नग्मा श्रेष्ठ आधिकारिक होस्ट (कार्यक्रम प्रस्तोता)मा नियुक्ति गरिएको छ । उनलाई मिस नेपाल नर्थ अमेरिका २०१८ ले हालसालै नियुक्त गरेको आफ्नो आधिकारिक सञ्जाल तथा सामाजिक संजा

Read More

नेपाली चलचित्र ‘कायरा’को गीत सार्वजनिक (भिडियोसहित)

Posted on July 13, 2018 | views : 1899 |

असार २९ काठमाण्डौ | बहुप्रतिक्षित नेपाली चलचित्र ‘कायरा’को गीत आज सार्वजनिक गरिएको छ ।  म्यूजिकल लभ स्टोरी रहेको यस चलचित्रले आफ्नो पहिलो गीत सार्वजानिक गरेको हो । ‘सुखमा’ बोलको उक्त गीतमा संगीत तथा शब्द कोसिस क्षेत्रीको रहेको छ भने स्वर केतन क्षेत्रीको रहेको छ । उदय राज पौडेलको एरेन्जर रहेको उ

Read More