मनोरञ्जन |


पत्रकारले सार्वजनिक ठाउँमै करिश्माको मजाक उडाएपछी...

Posted on September 22, 2017 | views : 1959 |

गोपिकृष्ण चापागाईं | असोज ६, काठमाडौं । प्रसंग थियो चलचित्र एश्वर्यको ट्रेलर सार्वजनिक कार्यक्रमको । राजधानीको ‘क्युज’ सिनेमा हलमा भइरहेको कार्यक्रममा नायिका करिश्मा मानन्धर पनि उपस्थित थिइन् । चलचित्र टिम भित्रका कलाकारहरु बाहेका कलाकारहरुको उपस्थितीमा भिडियाहरुका लागी एक आकर्षक करिश्मा पनि थिइन् ।

Read More

मञ्जु पौडेलको आमा छोरीले कसलाई भने 'दामी छ रेन्त' ?

Posted on September 21, 2017 | views : 2496 |

गायिका मन्जु पौडेलको नँया गीत ‘दामी छ रेन्त’ को भिडियो सार्वजनिक भएको छ । भिडियोमा उनकी छोरी स्नेहा देखिएकी छिन् । वेभ सिरिज हाइस्कुलमा काव्य बनेर अभिनय गरेकी स्नेहा यस अघि पनि केहि म्युजिक भिडियोमा देखिएकी थिइन् । मधु शश्रुको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ । गीतको भिडियोलाई सहिन

Read More

कपिलवस्तुका गीतकार रोहित घिमिरेले ल्याए नेपाली किर्केटको राष्ट्रिय गित (भिडियोसहित)

Posted on September 20, 2017 | views : 4834 |

इमरान खान/असोज ४, कपिलवस्तु । कपिलवस्तुका गीतकार रोहित घिमिरेले नेपाली क्रिकेट टोलीको हौसला बढाउन तयार पारिएको ‘नेपाली क्रिकेट गीत’ को चर्चा यतिबेला निकै चुलिएको छ ।  यति बेला युव टियुबमा भाईरल हुँदै “हामी नेपालि किर्केट खेलाडी“ गितको आवाज भने चर्चित तथा सुमधुर आवाजका धनि गायक प्रमोद खरेलले भर

Read More

शेर्पा भाषाको चलचित्र 'टिन्छेन फमा'को निमार्ण कार्य सम्पन्न

Posted on September 17, 2017 | views : 1932 |

असोज १, काठमाडौं । शेर्पा भाषाको चलचित्र 'टिन्छेन फमा'को सम्पुर्ण निमार्ण कार्य सम्पन्न भएको छ ।  शेर्पा संचार समुह नेपालको सभाहल बौद्घ, काठमाडौंमा  पत्रकार सम्मेलन तथा सम्मान कार्यक्रम मार्फत उक्त जानकारी गराईएको हो । शेर्पा म्यूजिक वल्र्ड प्रा.लि. को व्यानरमा निर्माण भएको चलचि

Read More

‘दशैँ राम्रो लाहुरे घर आउनाले’ गीत सार्वजनिक (भिडियोसहित)

Posted on September 15, 2017 | views : 2578 |

भदौ, काठमाडौँ । नेपालीको महान् पर्व दशैसम्बन्धी ‘दशैँ राम्रो लाहुरे घर आउनाले’ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  गीतमा गायक माधव थापा, गायिकाहरु चिनु घर्ती र तारा थापाले स्वर दिनुभएको छ । गीतलाई सुनाखरी मल्टि मिडिया प्रालिले बजारमा ल्याएको हो । गीतमा लय र शब्द थापाकै रहेको छ ।  गीतको भिडि

Read More

आजबाट देशभर ‘जोनी जेन्टलम्यान’

Posted on September 15, 2017 | views : 1645 |

भदौ ३०, काठमाडौँ । आजबाट राजधानी लगायत देशभरका हलहरुमा चलचित्र ‘जोनी जेन्टलम्यान’ प्रदर्शनमा आएको छन् । नितिन चन्द निर्देशित ‘जोनी जेन्टलम्यान’ यो साताका लागि फ्रेस रिलिज हो । जोनी जेन्टलम्यान पल शाह र आँचल शर्मा अभिनित सिनेमा पछिल्लो समय चर्चामा रहेको सिनेमा हो । गीत,संगीत र ट्रेलरका कारण चर्चामा

Read More

‘दशै आयो दशै आयो’ श्रेष्ठको दोस्रो गीत सार्वजनिक (भिडियोसहित)

Posted on September 14, 2017 | views : 2773 |

भदौ, काठमाडौँ । गायक गुणराज श्रेष्ठको दोस्रो गीत ‘दशैं आयो दशैं आयो’ सार्वजनिक भएको छ । उक्त गीत युट्युब बाट सार्वजनिक भएको हो । यस गीतमा शब्द तथा लय बि पाण्डेको रहेको छ भने संगीत गोविन्द मदुर आचार्यको रहेको छ । त्यस्तै गुणराज श्रेष्ठको स्वर रहेको गीतमा गोविन्दले पनि साथ दिएका छन् । उक्त गितमा गोवि

Read More

नेपाल आइडल: बुद्धलाई सबैभन्दा बढी भोट, प्रताप र निशानको कति ?

Posted on September 08, 2017 | views : 2295 |

भदौ २३, काठमाडौँ | नेपाल आइडलको कतारमा हुने ग्र्याण्ड फाइनलमा पुगेका बुद्ध लामाले सर्वाधिक मत पाएका छन् । आज घोषणा गरिएको टप 4 मध्येको नतिजामा बुद्ध लामाले सर्वाधिक अर्थात  ११ लाख ४५ हजार ५३८ मत पाएका छन् ।  त्यस्तै प्रताप लामाले भोट पाउने शंख्याको क्रममा दोश्रो नम्बरमा परेका छन् । उसले ८

Read More

नेपाल आइडलबाट बाहिरिए सागर आले

Posted on September 08, 2017 | views : 2409 |

भदौ २३, काठमाडौँ | एपी-1 एच डी टेलिभिजनमा प्रसारित चर्चित कार्यक्रम नेपाल आइडलबाट सागर आले बाहिरिएका छन् |  नेपाल आइडलको टप-4 प्रतिष्पर्धीमध्ये सबैभन्दा कम भोट पाएको आधारमा सागर आले बाहिरिएका हुन् | अब नेपाल आइडलको टप-3 मा निसान भट्टराई, प्रताप दास र बुद्ध लामा परेका छन् भने सेप्टेम्बर २२ मा कत

Read More

‘छक्का पन्जा २’को ट्रेलर सार्बजनिक (भिडियो सहित)

Posted on September 07, 2017 | views : 3284 |

काठमाडौँ । चलचित्र ‘छक्का पन्जा २’को ट्रेलर  सार्बजनिक भएको छ ।  विकासराज आचार्य कार्यकारी निर्माता रहेको यो चलचित्रलाइ दीपाश्री निरौलाले निर्देशन गरेकी छन् । चलचित्रमा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, स

Read More

सल्यानी गायक शेर बहादुर डाँगीको 'ए मेरी रेश्मा' सार्बजनिक (भिडियोसहित)

Posted on September 06, 2017 | views : 3153 |

भदौ, काठमाडौँ । पछिल्लो समय भर्सटायल गित गायर नेपाली सङ्गित पारखिको मनमा बस्दै आएका सल्यानी गायक शेर बहादुर डाँगीको फेरी नयाँ गीत 'ए मेरी रेश्मा' सार्बजनिक भएको छ ।  लोक पपमा आधारित गीतमा गायक डाँगीकै शब्द, संगीत र स्वरमा रहेको गीतको भिडियोमा बिभिन्न सुन्दर ठाउँहरुको दृश्य लिइएको छ ।

Read More

लोक कला संस्कृतिलाई जोगाउनु मेरो उदेश्य हो: गायिका वर्षा लम्साल

Posted on September 06, 2017 | views : 2413 |

बाबु राजु लम्साल र आमा विन्दु लम्साल को कोखबाट वि.सं. २०५५ साल वैशाख ५ गते कपिलवस्तु जिल्लाको बुड्ढि भन्ने ठाँउमा सामान्य परिवारमा जन्म लिएकि वर्षा लम्साल १८ वर्ष कै उमेरमा सांगितिक क्षेत्रमा प्रवेश गरेर यतिबेला संगित क्षेत्रमा तहलका मच्याउन सफल भएकि छिन् ।  आमा बुबाको एक्ली छोरी लम्साल घर परिव

Read More

गायक वैकुण्ठ घिमिरेको स्वरमा आयो मार्मिक दशैं गीत (भिडियोसहित)

Posted on September 06, 2017 | views : 1900 |

काठमाडौँ । निम्न वर्गीय नेपालीहरुका लागि दशै पीडाको रुपमा रहेको छ । गायक वैकुण्ठ घिमिरेको स्वरमा हे आमा शिर्षकको दशै गीत बजारमा आएको छ ।  कलाकार मिल श्रेष्ठ र गायक घिमिरेको अभिनय भएको सो गीतले नजिकिदै गरेको नेपालीहरुको महान चाड दशैको महत्वलाई दर्शाएको छ । रोजगारीका लागि विदेशमा रहेका नेपालीहरु

Read More

मायालुको गाउँ लिएर आए सन्दिप परियार (भिडियोसहित)

Posted on September 05, 2017 | views : 2461 |

काठमाडौँ  । नेपाली सुगम संगीतको क्षेत्रमा क्रियाशिल गायक सन्दिप परियारको “मायाँलुको गाउँ” बोलको गीत सार्बजनिक भएको छ ।  संगीतको बिद्यार्थी रहेका सन्दिपले यसअघि केही गीतहरुमा स्वर दिईसकेका छन् । संगीतकार प्रमोद पन्तको संगीत रहेको उक्त गीतलाई मनोज बाराकाटी ‘सानु’ ले लेखेका हुन् । सि.यम. भार

Read More

अभिनेता राजवल्लभ कोइरालाले गरे ‘इन्गेजमेन्ट’

Posted on September 04, 2017 | views : 2286 |

 कमठमाडौं । अभिनेता राजवल्लभ कोइरालाले ‘इन्गेजमेन्ट’ गरेका छन् ।  अमेरिकामा बस्दै आएका अभिनेता कोइरालाले अमेरिकामा बस्दै आएकी प्रतिमा बिमली सँग  ‘इन्गेजमेन्ट’ गरेका हुन् ।  इन्गेजमेन्ट भएपनि उनीहरुको विवाहको मिति भने तय भएको छैन् । ‘पर्खी बसे’ बाट चलचित्रमा अभिनय सुरु गरेका राजब

Read More

नेपाल आइडललाई गाली गर्ने व्यक्ति र अनलाइनको सूचि प्रहरीमा बुझाउने तयारी

Posted on September 04, 2017 | views : 1936 |

भदौ १९, काठमाडौं । चर्चित नेपाली टेलिभिजन रियाललिटी शो ‘नेपाल आइडल’ आयोजकले आफूविरुद्ध अनर्गल प्रचारबाजी तथा गालीगलौज नगर्न आग्रह गरेको छ ।  अन्तर्राष्ट्रिय स्तरको टेलिभिजन शोको प्रतिष्ठामाथि आँच आउने काम नगर्न आग्रह गर्दै केही समूह नेपाल आइडल प्रतियोगितालाई नै विवादित बनाउन लागिपरेको नेपाल आइ

Read More

दुई दर्जन बढी कलाकारलाई संगीतकर्मि संघको सम्मान

Posted on September 03, 2017 | views : 2039 |

भदौ १८, काठमाडौं । बिगतका बर्ष जस्तै यसबर्षपनि ‘राष्ट्रिय संगीतकर्मि संघ’ले बिभिन्न दुईदर्जन बढी कलाकारहरुलाई सम्मान गरेको छ । गत शनिबार राजधानीको राष्ट्रिय नाँचघरमा एक कार्यक्रमका बिच ३३ जना कलाकारहरुलाई सम्मान गरिएको थियो । साथै कार्यक्रममा दर्जनबढी समाजसेवीहरुलाई पनि सम्मान गरिएको थियो । गायक प्

Read More

'कमाउ धन्दामा नेपाल आइडल !' शुक्रबारको कार्यक्रमपछी दर्शकमा आक्रोश

Posted on September 02, 2017 | views : 3382 |

भदौ १७, काठमाडौँ | शुक्रबार भएको नेपाल आइडलको कार्यक्रम पछी लाखौँ दर्शकहरु रुष्ट भएका छन् । कार्यक्रम हेरेपछि हजारौंको संख्यामा सामाजिक संजाल प्रयोगकर्ताहरुमार्फत नेपाल आइडल प्रति 'कमाउ धन्दा' भन्दै नकारात्मक टिप्पणी उठाइएको छ ।  हुनत नेपाल आइडलको बिषयलाई लिएर आजसम्म बिभिन्न टिकाटिप्प

Read More

को बाहिरिएला भन्दै नेपाल आइडल हेरेका लाखौँ दर्शकहरु नमज्जाले झुक्किए !

Posted on September 01, 2017 | views : 2879 |

भदौ १६, काठमाडौँ | नेपाल आइडलको टप-4 मध्ये आजको कार्यक्रमबाट को बाहिरिएला भनेर निकै उत्सुक भएर टेलिभिजन हेरेका दर्शकहरु अन्त्यमा नमज्जाले झुक्किएका छन् । चार प्रतिष्पर्धी निसान भट्टराई, सागर आले, बुद्ध लामा र प्रताप दास मध्ये आज एक जना नेपाल आइडलबाट बाहिरिने भन्दै उत्सुक भएर टेलिभिजन हेरेका दर्

Read More

नेपाल आइडलमा जातिगत आलोचना भएपछी जजले फेरिदिए चारै जनाको थर

Posted on August 31, 2017 | views : 3859 |

भदौ १५, काठमाडौँ | नेपाल आइडलको फाइनल कार्यक्रम नजिकिंदै गर्दा प्रतियोगीलाई विभिन्न जातिगत ट्याग भिराई बिभिन्न खाले प्रतिक्रिया दिएर बिबादित बनाउने कसरत भएपछी आज भएको कार्यक्रमका जज (निर्णायक) काली प्रसाद बास्कोटाले चारै जना प्रतियोगीहरुको थर फेरिदिएका छन् । बास्कोटाले हामी सबै नेपाली भएको भन्दै सब

Read More

जानुका राईका तीन कृति एकसाथ लोकाप्रित

Posted on August 31, 2017 | views : 2106 |

भदौ १५, काठमाडौ । गीतकार तथा समाजसेवी जानुका राईद्को तीन कृति एल्बमहरु सन्दर्भ र समय तथा गीति पुस्तक आमा एक साथ लोकार्पन गरिएको छ । प्राज्ञ तथा पूर्व कूलपति वैरागी, श्रवण मुकारुङ लगायत अतिथिहरुद्धारा संयुक्त रुपमा काठमाडौं, नयाँवानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्सको हलमा लोकार्पण गरिएको हो । गीतकार

Read More

प्युठानका अर्जुन संगितको प्रबर्द्धनमा सक्रीय बन्दैछन्...

Posted on August 30, 2017 | views : 4405 |

सास | भदौ १४, प्युठान | नेपालमा सदियौ देखी चल्दै आएको सामाजिक बिकृती बिसंगतीका बिरुद्धमा चलचित्र निर्माण गर्ने योजना रहेको छ जस्ले समाज परिबर्तनमा सहयोग पुगोस । बिगत लामो समय देखी बलिउडमा समेत अनुभव बटुलेका अर्जूनले नेपालमा सामाजिक रुपानत्रणका अभियानलाई सहयोग पुग्ने किसिमको सामाग्रीहरु उत्पादन गर्न

Read More

नेपाल आइडलले किन दियो - ४ जना मध्ये जो कोहिलाई पनि शोबाट हटाउने चेतावनी ?

Posted on August 30, 2017 | views : 2605 |

काठमाडौँ | नेपाल आइडलको फाइनल कार्यक्रम नजिकिंदै गर्दा प्रतियोगीलाई विभिन्न जातिगत ट्याग भिराई बिभिन्न खाले प्रतिक्रिया दिएर बिबादित बनाउने कसरत भएका छन् । पछिल्लो समय नेपाल आइडलमा प्रतियोगीको रुपमा देखा परेका ४ जना प्रतिष्पर्धीहरुलाई जातिगत आधार हेर्दै बिभिन्न सकारात्मक तथा नकारात्मक टिकाटिप्पणी भ

Read More

कतारमा यसरी हुँदैछ - नेपाली आईडलको ग्राण्ड फिनाले

Posted on August 27, 2017 | views : 2835 |

महेन्द्रप्रसाद पोखरेल | भदौ ११, कतार | एपि १ टेलिभिजनबाट प्रसारीत नेपालकै पहिलो नेपाली आडलको फिनाले कतारमा हुने भएको छ। अनएक्सवन ईन्टरनेसनल र एभरेष्ट नेपाल  योथएसोसिएसनको आयोजनामा हुन लागेको उक्त ग्राण्ड कार्यक्रम बारे जानाकारी गराउन हिजो कतारको सालिमार प्यालेस रेष्टुरेण्टमा आयोजित पत्रकार सम्

Read More