२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

सागरले खुलेआम टिका पुनलाई बुढि भन्न पाम भनेपछि…यस्तो भयो (भिडियोसहित)

२०७५, १२ बैशाख बुधबार ०७:५२

प्रेम सुनार/बैशाख–१२ गुल्मी नेपाली गीत संगितको क्षेत्रमा  उदियामान  गायक सागर पन्थले गायिका टिका पुन संग ‘बुढी भन्न पाम’  बोलको गीत बजारमा ल्याएर युट्युव सहित  गीत संगितको दुनियाँमा धमका मच्चाएका छन् ।  जुन गीत सुनिरहुँ जस्तो लाग्ने र प्रस्तुती पनि पृथक रहेको छ । 

सन्तोष लामिछानेको शव्द र संगित संयोजन नरेन्द्र बियोगीले गरेको उक्त गीतले युट्युवमा छोटो समय मै ठुलो बजार लिएको छ । हुम गैरेको निर्देशन तथा सम्पादन त्यस गीतका म्युजिक भिडियोमा मेरी बास्सैका कलाकार भटभटे र प्याकुलीको अभिनय दर्शकलाई निकै मनोरञ्जन दिन सफल भएका छन् । सागर गौतमको छायाङकन रहेको उक्त म्युजक भिडियोलाई शैली कृयशन पा.लि.ले बजार ब्यवस्थापन गरेको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति