मनोरञ्जन |


निशान भट्टराईको 'ओइ भुन्टी' युट्युबको नं १ ट्रेन्डिङमा(भिडियोसहित)

Posted on May 27, 2018 | views : 2331 |

जेठ १३ काठमाडौं | नेपाल आइडलका फर्स्ट रनरअप  निशान भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । भट्टराइको आवाजमा 'ओइ भुन्टी' बोलको गीत भिडियो युटुवमा सार्वजनिक भए सँगै नम्बर वानमा ट्रेन्डिङमा पर्न सफल भएको छ। राजेन्द्र भट्टको शब्द संगीत रहेको उक्त गीतमा नायिका तथा मोडल एलिशा राईको निशान भट्ट

Read More

मिसेस तामाङ २०१८ को ताज पाल्साङ तामाङलाई

Posted on May 25, 2018 | views : 1453 |

जेठ ११, काठमाडौँ | मिसेस तामाङ २०१८ दोस्रो संस्करण प्रतियोगिताको ताज पाल्साङ तामाङले जितेकी छन्। उनले ताजसँगै बेष्ट पर्सनालिटी, भियुर च्वाइस सहित नगद १ लाख जितेकी छन् । पाल्साङ तामाङले १२ प्रतिस्पर्धीहरूलार्इ पछि पार्दै २०१८ को मिसेस तामाङ्गको ताज पहिरिन सफल भएकी छन् । तामाङ्ग समुदायका बिवाहित महिला

Read More

५ नं. प्रदेश स्तरिय खुल्ला दोहोरी गीत प्रतियोगिता अर्घाखाँचीमा

Posted on May 25, 2018 | views : 3360 |

जितेन्द्र खत्रि | जेष्ठ ११, अर्घाखाँची | नेपाल सरकारका पुर्बउपप्रधानमन्त्री एवं प्रतिनिधि सभाका सांसद टोपबहादुर रायमाझीले कलासंस्कृति समाजको महत्वपुर्ण अंग भएकोले यसको संरक्षणकोलागी ध्यानदिनुपर्ने बताउनु भएको छ ।  अर्घाखाँची कलाकार समाज काठमाण्डौको आयोजनामा आजबाट सुरु भएको सिटी एक्सप्रेस ५ नम्ब

Read More

रेखा थापालाई भेट्न ७ गाउँ नै उर्लिएपछी...(भिडियोसहित)

Posted on May 25, 2018 | views : 4015 |

जेठ ११ काठमाण्डौ | नेपाली सिनेमा नगरीको एक मात्र न्युज मेकर कुईंन नायिका रेखा थापाको निर्देशकीय सिनेमा "मालिका" को लगभग ५० प्रतिशत छायांकन सकिएको छ ।  बिहिबार बाँकेको कोहलपुरको  भित्रि गाउँ दाउनमा नायिका रेखा थापालाई छायांकन गर्न गाह्रो भयो कारण नायिका रेखा थापा गाउँमा आउने हल्ला सुनेपछि आ

Read More

राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको तयारी पूरा

Posted on May 25, 2018 | views : 1523 |

जेठ ११, काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको तयारी पूरा भएको छ । यहि यही जेठ १२ र १३ गते काठमाडौंको भृकुटिमण्डपमा सम्पन्न हुन गइरहेको संघको चौथो महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको संघले जनाएको छ । जानकारी दिन बिहिबार आयोजीत पत्रकार सम्मेलनमा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष

Read More

'सञ्जु' को पहिलो पोस्टर सार्वजनिक

Posted on May 25, 2018 | views : 3264 |

 जेठ ११, काठमान्डौ | बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक "सञ्जू"को पहिलो पोस्टर सार्वजनिक भएको छ ।  पोस्टरमा अभिनेता सञ्जय दत्तको भूमिका निर्वाह गरिरहेका रणबीर कपूर र अभिनेत्री सोनम कपूर एक साथ देखिएका छन् |  उक्त फिल्ममा सञ्जय दत्तकी प्रेमिका टिना मुनीमको भूमिका सोनम कपूरले निर्वाह ग

Read More

वलिउड चलचित्र 'रेस ३'को गीत सार्वजनिक(भिडियोसहित)

Posted on May 25, 2018 | views : 1754 |

जेठ ११, काठमाण्डौ | वलिउड चलचित्र "रेस ३"को "सेल्फिस" बोलको गीत रिलिज भएको छ |  सलमान खानको शव्द रहेको उक्त गीतमा विशाल मिश्रको संगीत रहेको छ भने अतिफ असलमन र लुलियाले आवाज दिएका छन् | १५ जुनमा रिलिज गर्ने तयारीमा रहेको उक्त फिल्ममा सलमान खानलाई नेगेटिभ रोलमा देख्न सकिन्छ । त्यतिमात्र होइन सलमा

Read More

बिवाद मिलाउन खप्पिस प्रियंका, यी दुई जोडीलाई मिलाइदिएपछि...(भिडियोसहित)

Posted on May 24, 2018 | views : 1433 |

जेठ १० काठमाण्डौ | नायिका प्रियंका कार्की पछिल्लो समयकी चर्चित नायिका हुन् । उनी आजकल दैनिकजसो केहि न केहिको छायांकन, ईभेन्ट तथा अरु कार्यक्रमहरुमा ब्यस्त भईरहेकी हुन्छिन् । चलचित्रको साथमा उनी बिज्ञापन तथा म्युजिक भिडियोहरुको सुटिङमा पनि ब्यस्त हुने गर्छिन् । नायिका प्रियंका कार्की चलचित्र, बिज्ञाप

Read More

सगरमाथा म्युजिक अवार्ड २०७५ को आवेदन फारम असार १ गतेबाट खुल्ला

Posted on May 24, 2018 | views : 2036 |

जेठ १० काठमाडौं | ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ हुने भएको छ । रेस्पोन्सिभ मिडिया प्रा.लि.को आयोजनामा हुने उक्त अवार्डको आवेदन फारम असार १ गतेबाट खुल्ला हुने आयोजक समितिका अध्यक्ष मनोज थापाद्धारा

Read More

प्रकाश सपुतको मार्मिक गीत 'बोल माया' नं १ ट्रेडिङमा (भिडियो)

Posted on May 24, 2018 | views : 1403 |

जेठ १०, काठमाडौँ | "बोल माया" गीत यतिबेला युट्युबमा भाइरल भएको छ ।  परदेशी कथालाई वियोगान्त शैलीमा प्रस्तुत गरीएको निकै नै मार्मिक गीत "बोल माया बोल ... तिम्रै बोली छ मलाई अनमोल" युट्युबमा ट्रेडिङ नम्बर १ पर्न सफल भएको छ | गायक तथा मोडल प्रकाश सपुतको शव्द तथा संगीतमा रहेको उक्त गीतले वैदेशिक रो

Read More

चलचित्र ‘बाबु कान्छा’फष्टलुक पोष्टर र रिलिज मिती सार्वजनिक

Posted on May 24, 2018 | views : 2110 |

जेठ १० काठमाण्डौ | चलचित्र ‘बाबु कान्छा’ औपचारिक रुपमा निर्माण पक्षले फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रको पोष्टर सार्वजनिक सगै रिलिज मिति पनि तय गरिएको छ ।चलचित्र असार २९ गते बाट प्रदर्शनमा आउने भएको छ  ।  चलचित्र 'ए मेरो हजुर २'बाट निकै तारिफ पाएका  सलोन बस्नेतको

Read More

अमेरिका बोइजको ‘मेरो ध्याननै तिमीमा’ गीत सार्वजनिक(भिडियोसहित)

Posted on May 22, 2018 | views : 1347 |

जेठ ८ काठमाण्डौ | अमेरिका बोइजको दोस्रो  गीत ‘मेरो ध्याननै तिमीमा’ सार्वजनिक भएको छ ।  सार्वजनिक गीतमा संगीत जयन जे वाइवा तथा स्वर जयन जे  वाइवा, रोशन थापा र सुरज शाही ठकुरीको रहेको छ | गीतलाई  किरण तुलाधारले एरेन्ज गरेका हुन् ।  प्रवेश पौडेल निर्देशित यस फिल्मामा अर्पण थापा

Read More

विवाहपछि पहिलोपटक यस्तो बोल्ड अवतारमा देखिईन् नेहा धुपिया

Posted on May 21, 2018 | views : 1332 |

जेष्ठ ७, एजेन्सी | विवाहपछि पहिलोपटक नेहा धुपिया बोल्ड अवतारमा देखिएकी छिन् | उनले म्यक्जिम म्याक्जिनको लागि कभर फोटोसुट गरेकी हुन् | बोल्ड अन्दाजमा देखिएकी उनी फोटोमा बाथटब र बेडमा देखाएकी छिन्  | विवाह पछि उनले पहिलोपटक फोटोसुट गराएकी हुन् |

Read More

चलचित्र लिलीबिलीको ‘हावा सरी’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

Posted on May 21, 2018 | views : 1633 |

जेठ ७ काठमाण्डौ | चलचित्र ‘लिलीबिली’को तेस्रो गीत सार्वजनिक भएको छ ।  अभिनेता प्रदीप खड्का र अभिनेत्री प्रियंका कार्कीद्वारा अभिनित  ‘हावा सरी…’ बोलको गीत सार्वजनिक भएको हो । आइतबार राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्रको गीत रिलिज गरिएको थियो । सार्वजनिक गीतमा एसडी योगी र मेनुका पौडेल

Read More

चर्चित गायक रञ्जित लामाले ल्याए नयाँ गीत 'मुसुक्क ङेमा' (भिडियो)

Posted on May 21, 2018 | views : 1932 |

जेठ ६ काठमाडौं | चर्चित गायक रञ्जित लामाको स्वरमा रहेको मुसुक्क ङेमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।  सुमन लामाको शब्द रहेको यस गीतमा एनवि थापामगरको संगीत रहेको छ । गायक लामाको सार्वजनिक भएका प्राय सबै गीतहरु लोकप्रिय रहेका छन् ।  तामाङ सेलो, लोक पप, पप गीतहरुबाट श्रोताको मन जित्न सफ

Read More

बानियाँको ‘काली–काली कान्छी’ सार्वजनिक

Posted on May 21, 2018 | views : 1537 |

चिसाङ शेर्पा | जेठ ७, खोटाङ | गायक तथा मोडल रमेश बानियाँको ‘बाध्यता २’ को दोश्रो गीत ‘काली–काली कान्छी तिमि हिस्सी परेकी’ सार्वजनिक भएको छ । सोही एल्बमको ‘तिन पाने’ बोलको पहिलो गीत र म्युजिक भिडियोपछि बानियाँले काली–काली गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको हो ।  रबिना मगरको रचना, देबेश

Read More

स्थानीय कलाकार लाहुरे र बिपुलको अन्तर्राष्ट्रिय कलाकार डिप्लो र मोसँग सहकार्य

Posted on May 18, 2018 | views : 1458 |

जेठ ४ काठमाडौँ । डेनिस ब्राण्ड टुबोर्गले, पहिलो सांगीतिक अभियानको सफलता पश्चात, ‘टुबोर्ग ओपन’फेरि आयोजना गर्ने घोषणा गरेको छ । जसले यस वर्ष विश्वभरका सांगीतिक क्षेत्रका प्रभावकारी कलाकारहरुको खोजी गरी ‘डिप्लो’ र ‘मो’को सहकार्यमा नयाँ सांगितीक  ट्रयाकहरु बनाउने भएको छन् । टुबोर्ग ओपनले अभियानको

Read More

चर्चित सल्यानी गायक भरत परियारले ल्याए ‘तिम्रै तस्विर आँखैमा झलल’ (भिडियोसहित)

Posted on May 18, 2018 | views : 3186 |

जेठ ४, काठमाडौँ । सल्यानी लोकदोहोरी गायक भरत परियारले नयाँ लोकदोहारी गीत सार्वजनिक गरेका छन् ।  ‘तिम्रै तस्विर आँखैमा झलल…’ बोलको मौलिक लोकदोहोरी गीत युट्युवमार्फत सार्वजनिक गरेका हुन् । गीतमा भरत परियार र रिता के.सी.को स्वर रहेको छ । यो गीतको शब्द, संगीत धनराज वास्तविकको रहेको छ । गीतको एरेन्ज

Read More

परदेशीको पीडालाई समेटीएको अहिलेसम्मकै मार्मिक गीत सार्वजनिक (भिडियोसहित)

Posted on May 18, 2018 | views : 3334 |

जेठ ४ काठमाडौं | जीवनको अनेकौ रंगीन सपना सजाएर आफ्नो परिवारलाई सुखी राख्ने, खुशी राख्ने बाचा गर्दै परदेशी जब सबै सपना सपनामै सिमित राखी काठको बाकसमा सजिएर आउने यथार्थलाई समेटी बनेको 'बोल माया' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोक

Read More

करोड क्लवमा कार्टुन्ज क्रुका सरोज ओलीलाई ह्याट्रिक (भिडियोसहित)

Posted on May 17, 2018 | views : 1545 |

जेठ ३ काठमाण्डौ | गायक सरोज ओलीले करोड क्लबमा ह्याट्रिक गरेका छन् । उनले गाएका तीनओटा आधुनिक गीतहरु युट्युबमा १ करोडभन्दा धेरैपटक हेरिएको हो । यसअघि गायक ओलीको ‘तिमीलाई देखेपछि आई लभ यु’ र ‘माछीले खाने खोलीको लेउ’ बोलका गीतहरु युट्युबमा १ करोडभन्दा धेरैपटक हेरिसकिएको थियो ।  लै उनले गाएको ‘जता

Read More

रेस थ्रीको ट्रेलर रिलिज (भिडियोसहित)

Posted on May 16, 2018 | views : 1828 |

जेठ २ काठमान्डौ । सलमान खान स्टारर फिल्म ‘रेस थ्री’ को ट्रेलर रिलिज भएको छ । ट्रेलर रिलिज  कार्यक्रम जुहुमा आयोजना गरिएको थियो । कार्यक्रममा फिल्मका स्टारकास्ट सलमान खान, बबी देओल, ज्याकलिन फर्नान्डेज, डेजी शाह, अनिल कपूर र फ्रेडी दारुवाला  आदिको  उपस्थित रहेको थिए । कार्यक्रममा ज्याक

Read More

अशोक दर्जीको पहिलो गीत ‘मनबिनाको धन ठूलो’ कतारमा समेत नम्बर १ ट्रेन्डिङमा (भिडियोसहित)

Posted on May 15, 2018 | views : 2108 |

जेठ १ काठमाडौँ | बाल गायक अशोक दर्जीको स्वरमा रहेको पहिलो गीत ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ कतारमा समेत १ नम्बर ट्रेन्डिङमा आएको छ । उक्त गीत अहिलेसम्म ३० लाखभन्दा बढी पटक गीत हेरिएको छ । नेपाली गीतले विदेशमा नम्बर १ को स्थानमा पाएको यो पहिलोपटक हो । यो गीत यूट्यूबमा रिलिज भएकै दिनदेखि नेपालमा १

Read More

सिजी मन्दिरको बयानमा बन्यो यस्तो गीत (भिडियोसहित)

Posted on May 13, 2018 | views : 4756 |

​वैशाख ३० काठमाडौँ | पछिल्लो समय युवापुस्तासँगै स्वदेशी तथा बिदेशी पर्यटक लोभ्याउन सफल साश्वतधाम सिजी मन्दिरको बयान गर्दै दोहोरी गीत सार्वजनिक भएको छ ।  तिमी र म सिजी घुम्न जाम बोलको गीतको चितवनका गीतकार रुद्र राज कँडेलले लय तथा शब्द संकलन गरेका हुन । गीतमा जोन लामा र बालिका तामाङको स्वर सुन्न

Read More

मिस नेपाल यूएस यो बर्ष ड्यालस टेक्ससमा हुने, बिजेतालाई $ ५ हजार डलरको छात्रवृत्ति

Posted on May 12, 2018 | views : 1521 |

वैशाख २९, अमेरिका | अमेरिकामा सन् २०११ देखि मिस नेपाल यूएस(मिस नेपाल अमेरिका)सफलता पूर्वक सम्पन्न गर्दै आएको उक्त प्रतियोगिता यो बर्ष टेक्ससको ड्यालसमा हुने भएको छ ।   आयोजकले एक छापा बिज्ञप्ति मार्फत अमेरिकाका नेपाली समुदायले दिएको हौशला ,अपार माया, सद्भाव तथा सहयोग प्रति धन्यवाद दिएका छन

Read More