सास/माघ ११, अर्घाखाँची । सरकारको बेवस्ता र राजनीतिक अस्थिरताका कारण नेपालको लोक संस्कृति धरापमा परेको एक कार्यक्रमका बक्ताले बताएका छन् । 

रिपोर्टर्स "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास/माघ ११, अर्घाखाँची । सरकारको बेवस्ता र राजनीतिक अस्थिरताका कारण नेपालको लोक संस्कृति धरापमा परेको एक कार्यक्रमका बक्ताले बताएका छन् । 

रिपोर्टर्स "/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

कला र गलाको संरक्षण गर्न राज्यले ध्यान दिनुपर्छ: अध्यक्ष पंगेनी

२०७३, ११ माघ मंगलवार ११:३१

सास/माघ ११, अर्घाखाँची । सरकारको बेवस्ता र राजनीतिक अस्थिरताका कारण नेपालको लोक संस्कृति धरापमा परेको एक कार्यक्रमका बक्ताले बताएका छन् । 

रिपोर्टर्स क्लब नेपाल अर्घाखाँची शाखाले सन्धिखर्कमा गरेको सात्क्षात्कार कार्यक्रममा बोल्दै राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनीले पछिल्लो समयमा लोक संगितमा विकृती देखा पर्न थालेको बताए ।

 उनले संस्कृतिलाई जर्गेना गर्न दौरा सुरुवाल, गुन्योचोलो, साडी लगाएर मेला महोत्सवमा कलाकारले गित गाउनुपर्ने नियम ल्याउन थालेको बताए । नेपालीको पहिचान झल्किने खालको संस्कृतिलाई बचाउनुपर्ने उनको तर्क छ । 

सोहि क्रममा पंगनी ले ५ नम्बेर परदेशका जनताको भाबना बिपरित सरकारले लेयाको प्रस्ताब कुनैपनि हालतमा स्विकाया नहुने धारणा बेक्ता गरे ।

वरिष्ठ गायिका कोमल ओलीले संस्कृतिको जगेर्ना गर्न सबै नेपालीले पहल गर्नुपर्ने बताइन् । छन्द, स्रोता र दर्शकलाइ मनोरंजन दिनकै लागी मात्र नभई नेपालको पहिचान र सस्कृतिको जगेर्ना गर्ने खालका गीत प्रति सबै कलाकारको जोड हुनुपर्ने उनको भनाई छ ।

।संचारकर्मी समेत रहेकी ओली ले आफु बिशोका ८० भन्दा बढी मुलुकको कला र सस्कृतिको नजिक बाट बुझिको बताउदै नेपालको सस्कृति पनि पश्चिमी मुलुकको सस्कार तिर गइ रहेको देख्दा चिन्ता बेक्त गरिन । कला र सस्कृति देशको पहिचान भयको हुदा एसको जगरना गर्नु सबैको दाइत्यो रहेको बताइन । कार्यक्रम रिपोर्टस क्लबका अद्क्ष्य रामकुमार क्षत्रीको अध्यक्षता र विरेन्द्र केसीको सञ्चालनमा सम्पन्न भयको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन