दिनेश ठकुल्ला/फागुन ३, धनगढी । सञ्चारकर्मी तथा लोक दोहोरी गायक राजा राजेन्द्र धनाडीको दोस्रो लोक दोहोरी एल्बम भेटाई देउन मेरी मायालुको म्युजिक भिडियो सार्वजनिक भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला/फागुन ३, धनगढी । सञ्चारकर्मी तथा लोक दोहोरी गायक राजा राजेन्द्र धनाडीको दोस्रो लोक दोहोरी एल्बम भेटाई देउन मेरी मायालुको म्युजिक भिडियो सार्वजनिक भ"/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनाडीको ‘भेटाई देउन मेरी मायालु’ सार्वजनिक (भिडियोसहित)

२०७३, ३ फाल्गुन मंगलवार ०७:२९

दिनेश ठकुल्ला/फागुन ३, धनगढी । सञ्चारकर्मी तथा लोक दोहोरी गायक राजा राजेन्द्र धनाडीको दोस्रो लोक दोहोरी एल्बम भेटाई देउन मेरी मायालुको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कुसुम रेकर्डिङ स्टुडियो अत्तरियाबाट रेकर्ड भएको प्रेम बियोगमा आधारित उक्त भिडियोलाई बसन्त फिल्मस प्रा. लि काठमान्डौले बजारमा ल्याएको हो ।

गीतमा पछिल्लो समसमा गीतसगितको क्षेत्रमा आफनो छुटटै पहिचान बनाउन सफल गायक धनाडीको आफने लय,  शब्द ताथ स्वर रहेको छ भने निर्मला खडायतले धनाडीलाई साथ दिएकी छन । चर्चित मोडेल सुरज रावल र सरगम श्रेष्ठको अभिनय उक्त म्यूजिक भिडियोमा देख्न पाईन्छ । 

सुदूरपश्चिमको विकट पहाडी जिल्ला बैतडीको तल्लोस्वराड उदयदेव गाबिसमा जन्मनुभएका गायक राजेन्द्र बिगत २ बर्ष देखी धनगढी स्थित रेडियो सुदूर सन्देशमा कार्यरत छन । सञ्चारकर्मी मात्र नभई गीत सगितको क्षेत्रमा उहाले छुटटै पहिचान बनाई सकेका छन । उहाले यस अघि मेरै दिलमा छौ नामक लोक दोहोरी गीत बजारमा ल्याइसक्नु भएको छ । सफल कलाकार बन्नका लागि सबैखालका गीत गाउनु पर्छ भन्ने मान्यता उहाको छ । 

उहाका अरु चोटै चोटको जिन्दगी, मरे पछी बोल्न पाउदैन, बाह्रखरी जस्ता लोक दोहोरी गीत बजारमा आउने क्रममा रहेका छन ।  केही समयपछि चर्चित तथा ज्योति मगरको सथमा नया गित  बजारमा ल्योन तयारीमा धनाडी छन । सानै देखी गीत संगितमा रुची राख्ने र गीत गाउने धोको राख्ने धनाडी अहिले सवैको मन जित्न सफ ल छन । 

 गीत संगित तिर लागेर बाँच्न कठिन भएपनि समस्या, चुनौतिलाई सामना गर्दै अगाडी बढे सफल बन्न सकिन्छ भन्ने उहाको धारणा छ । कलाकर्मी एकिकृत भएर नेपाली गीतसंगीतको लागि लडन सके कलाकारको भविष्य उज्वल उहा देख्छन ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो