माघ १०, दार्चुला । पछिल्लो समय विभिन्न हास्य टेलिश्रृखंलाहरुमा देखिएका भुवन्त धामी पछिल्लो समयमा देउडा तथा दोहरी गायक नवराज बिष्ट र दिपा रोकायाको आवाजमा रहेको सु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १०, दार्चुला । पछिल्लो समय विभिन्न हास्य टेलिश्रृखंलाहरुमा देखिएका भुवन्त धामी पछिल्लो समयमा देउडा तथा दोहरी गायक नवराज बिष्ट र दिपा रोकायाको आवाजमा रहेको सु"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

मोडलिङ्गमा जम्दै भुवन्त

१० माघ २०७३, सोमबार ०२:३१

माघ १०, दार्चुला । पछिल्लो समय विभिन्न हास्य टेलिश्रृखंलाहरुमा देखिएका भुवन्त धामी पछिल्लो समयमा देउडा तथा दोहरी गायक नवराज बिष्ट र दिपा रोकायाको आवाजमा रहेको सुदुरपश्चिमेलि देउडा गित “रुनु रहेछ” मार्फत आफ्नो म्युजिक भिडियो यात्रा पनि सफल पार्दछैन् ।

हालसालै कञ्चनपुरको विभिन्न प्रसिद्ध स्थलहरुमा छायांकन सम्पन्न गरिएको उक्त गितको भिडियो केहि समयमै बजारमा आउदै गरेको जानकारी दिदै भुवन्त भन्छन् “हामिले निक्कै नै मेहनत गरेर यो भिडियो निमार्ण गरेका छौं र अहिले छायांकन कार्य सकिएर, भिडियो सम्पादन कार्य पनि अन्तिम चरणमा रहेको छ ।”

सु.प. कलाकार संगम मञ्चको ब्यानरमा निर्मित उक्त म्युजिक भिडियो मार्फत निर्देशन र छायांकनमा पनि नयाँ अनुहारहरु डेब्यु गर्दैछन् । यस अघि विभिन्न कार्यक्रमहरुमा नृत्य निर्देशकको भुमिका निभाईसकेका दिनेश बोहरा पनि यो भिडियो मार्फत आफ्नो करियर क्षेत्रमा डेब्यु गरेका छन् भने विभिन्न कायक्रमहरु नृत्य निर्देशन र छायांकन गरिसकेका सु.प.कालकार संगम मञ्चका प्रबन्धक निर्देशक भोजराज अवस्थि पनि यो भिडियो मार्फत आफ्नो म्युजिक भिडियो क्षेत्रमा डेब्यु गरेका छन् । 

गायक नवराज बिष्टकै शब्द तथा लय रहेको “रुनु रहेछ”, गित यस अघि नै बजार आईसकेको छ । “प्रेममा सफल हुन नसकेको कुरालाई यस गित मार्फत नयाँ तरिकाले छायाँकन र निर्देशन गरेर बजारमा ल्याउन लागिरहेका छौं र यसमा हामी प्राय जसो सबैको नयाँ अनुभव पनि भएकाले यसमा हामिले धेरै नै मेहनत गरेका छौ भन्छन् यस गितमा छायांकन, निर्देशन र सह–भुमिकामा प्रस्तुत हुनु भएका भोजराज आवस्थि ।”

सुदुरपश्चिमा स्थानिय शब्दमा धेरै गितहरु बजारमा रहे पनि तिनिहरुको भिडियो संख्या अत्यन्तै न्युन अवस्थमा रहेको हुदा सो कार्यलाई जोड दिदै र सुदुरपश्चिमको भाषा, कला, संस्कुतिको जगेर्ना गर्ने उद्धेश्यले उक्त म्युजिक भिडियो बजारमा आउन लागेको निर्माण पक्षको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह