माघ, काठमाडौँ । ससस्त्र द्वन्दमा ठुलो त्याग र बलिदान गरेका सामना सास्कृतिक परिवारमा लामो समय बिताएका रोल्पाली जनगायक झन्कार बुढा मगरको नयाँ लोक गीत बजारमा स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ, काठमाडौँ । ससस्त्र द्वन्दमा ठुलो त्याग र बलिदान गरेका सामना सास्कृतिक परिवारमा लामो समय बिताएका रोल्पाली जनगायक झन्कार बुढा मगरको नयाँ लोक गीत बजारमा स"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनबादी गायक झन्कारले गाए लोक गीत ‘घर्ती गाउँको बाटो झरेर’ (भिडियोसहित)

२०७३, १३ माघ बिहीबार ०९:१८


माघ, काठमाडौँ । ससस्त्र द्वन्दमा ठुलो त्याग र बलिदान गरेका सामना सास्कृतिक परिवारमा लामो समय बिताएका रोल्पाली जनगायक झन्कार बुढा मगरको नयाँ लोक गीत बजारमा सार्बजनिक भएको छ । 

यति बेला जनयुद्धको उदमम स्थल मानिने रोल्पा र रुकुम जिल्लाहरुलाइ अधार बनाएर एउटा गीत बजारमा आएको छ । 'घर्ती गाउको बाटो झरेर' बोलको यो गीतमा स्वर झन्कार बुढा मगर कमला घर्ति मगरले दिएका छन् भने लय सब्द पनि झन्कार बुढा मगरले नै गरेका छन्  ।  

सो गीतमा परिकल्पना चाही कर्ण बिद्रोहीको रहेको छ । उक्त गीतको भिडियोको छ्याङ्कन रोल्पाको बिभिन्न ठाउँमा गरिएको छ ।  म्युजिक भिडियोको निर्देशन भने बिरेन्द्र ओलि रहेको छ । यस्तै बासु बरालको छ्याङ्कन र दिपक बिष्टको सम्पादन रहेको छ । गीतमा लक्ष्मन केसी र भाबना मगरको अभिनय रहेको छ ।

भिडियो हेर्नुस ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन