रोशन पोखरेल | माघ २२, विराटनगर | नेपाली गीत संगीतको क्षेत्रमा बिगत निकै लामो समय देखि क्रियासिल भएपनि छायाँमा परेको नाम हो 'भिम ज्वन्त योगी'  ।  
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन पोखरेल | माघ २२, विराटनगर | नेपाली गीत संगीतको क्षेत्रमा बिगत निकै लामो समय देखि क्रियासिल भएपनि छायाँमा परेको नाम हो 'भिम ज्वन्त योगी'  ।  
२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

नेपाली गितमा क्रियाशिल भिम ज्वन्त योगीको मेरो चोखो मायाँ खोट सर्वजनिक

२०७३, २२ माघ शनिबार १६:४७

रोशन पोखरेल | माघ २२, विराटनगर | नेपाली गीत संगीतको क्षेत्रमा बिगत निकै लामो समय देखि क्रियासिल भएपनि छायाँमा परेको नाम हो 'भिम ज्वन्त योगी'  ।  

दाङ जिल्लामा जन्मिएर विदेशी भुमिमा कर्म थलो बनाएका गायक तथा कलाकार योगीको हालै मात्र मेरो चोखो मायाँमा खोट दिएर गयौ सर्वजनिक गरेका छन् । आफु विदेशी भुमिमा रहेर पनि आफ्नो कलाकारिता यात्रालाई अहोरात्र नेपाली संगित प्रेमीको मनमा बस्न सफल गायक भिम ज्वलन्तले आफ्नै गाउँघरका  मौलिक भाकाहरुलाई आम श्रोता तथा दर्शकहरु माझ प्रस्तुत गर्ने अभिप्रायले एक पछी अर्को गर्दै निकै उत्कृष्ट गीत आफुले लिएर आएका छन । उनको हालसम्म बजारमा १३ बटा गित र ३ ओटा भिडियो बजारमा आइसकेको गायक योगीले बताएका छन । 

मायाँमा विछोडका वियोगान्त भावनाका गितहरु एनको गितहरुमा सुन्न सकिन्छ ।  उनको मेरो चोखो मायामा मिलन मगरको सुन्दर संगितमा गायक भिम ज्वन्तको आवाज रहेको छ भने शब्द बलराज राईको रहेको छ । विशाल, सर्मिला र रामकाजिको अभिनयलाई निदेशक कैलास श्रेष्ठले निर्देशन गरेका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा