माघ ७, काठमाडौँ । नेपालकी चर्चित डान्सर तेरिया फुजा मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को ट्रफि जितेकी छिन् । 

बलिउड अनलाइनका अनुसार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ७, काठमाडौँ । नेपालकी चर्चित डान्सर तेरिया फुजा मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को ट्रफि जितेकी छिन् । 

बलिउड अनलाइनका अनुसार "/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तेरिया मगरले जितिन् ‘झलक दिखला जा’को ट्रफि

७ माघ २०७३, शुक्रबार १२:०५


माघ ७, काठमाडौँ । नेपालकी चर्चित डान्सर तेरिया फुजा मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को ट्रफि जितेकी छिन् । 

बलिउड अनलाइनका अनुसार उनले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै उनले यो शोमा सफल्ता हात पारेकी छिन  ।

तेरियाले चर्चित रियालिटी शो जितेको समाचार बलिउड लाइफले सार्बजनिक गरेको छ । यहाँ क्लिक गरी त्यो समाचार हेर्न सकिन्छ ।

तेरियाले यसअघि जी टीभीबाट प्रशारण भएको ‘डान्स इन्डिया डान्स’को उपाधी पनि कब्जा गर्न सफल भएकी थिइन् । तेरियाको चर्को प्रतिस्पर्धा सलमान यूसूफ खानसँग रहेको थियो । तर, उनले भोटिङको आधारमा उपाधी जितेकको सो अनलाइनले जनाएको छ ।

तेरियाले कति भोट पाइन् भन्ने अहिलेसम्म खुलाईएको छैन । यो शो शनिबार बेलुकी कलर्स च्यानलबाट प्रशारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह