माघ १४, मोरङ । गायक तेजकुमार खवासको आवाजमा रहेको गीत ‘दिलमा पनी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । 

गीतमा शब्द,संगीत पनि गायक स्वयमको रहेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १४, मोरङ । गायक तेजकुमार खवासको आवाजमा रहेको गीत ‘दिलमा पनी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । 

गीतमा शब्द,संगीत पनि गायक स्वयमको रहेको"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘दिलमा पनी’को म्युजिक भिडियो सार्वजनिक

२०७३, १४ माघ शुक्रबार ०७:१६


माघ १४, मोरङ । गायक तेजकुमार खवासको आवाजमा रहेको गीत ‘दिलमा पनी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । 

गीतमा शब्द,संगीत पनि गायक स्वयमको रहेको छ ।

सुजित बिश्वासले निर्देशन गरेकोे ‘दिलमा पनी प्रतिक श्रेष्ठ र उषा कार्कीको रोमान्स रहेको छ । भिडियोलाई पुर्वको विभिन्न रमणीय स्थलहरुमा छायाङ्कन गरीएको हो । भिडियोमा प्रेम जोडीहरुको माया मोहलाई प्रस्तुत गरीएको छ । 

सुमन निरौलाले छायाङ्कन गरेको यो भिडियोलाई सुनिल श्रेष्ठले सम्पादन गरेका हुन् । गायक खवासको यस अघि बजारमा आएको ‘चुलबुले कान्छी’ले राम्रो चर्चा पाएको थियो । उनको आवाजमा रहेका दर्जनौ गीतहरु बजारमा आइसेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह