२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४ दिनमा कति कमायो अमिताभको फिल्म ‘उचाइ’ले ?

२९ कार्तिक २०७९, मंगलवार ११:१७

कात्तिक २९, काठमाडौँ | गत शुक्रवार बक्स अफिसमा आएको यस चलचित्रले हालसम्म १२.०४ करोड भारतीय रुपैयाँ कमाएको छ ।

निर्माता सुरज बडजात्याको बहुप्रतीक्षित यस चलचित्र ‘उचाई’ लाई शुरूदेखि नै सकारात्मक समीक्षा पाएको छ । फिल्मले सोमवार मात्रै १.८८ करोड भारतीय रुपैयाँ कमाएको छ । 


भारतका ट्रेड विश्लेषक र फिल्म समीक्षक तरण आदर्शले ट्वीटरमा फिल्मको बक्स अफिस कमाइ शेयर गरेका छन् । 

उचाइले चौथो दिनमा बलियो पकड कायम राखेको उनले लेखेका छन् । 

फिल्मले हलमा आएको पहिलो दिन शुक्रवार १.८१ करोड, शनिवार ३.६४ करोड भारतीय रुपैयाँ, आइतवार ४.७१ करोड र सोमवार १.८८ करोड भारतीय रुपैयाँ कमाएको छ ।

फिल्ममा अमिताभ बच्चनका साथै अभिनेता अनुपम खेर र बोमन इरानी पनि मुख्य भूमिकामा छन् । फिल्ममा परिणिती चोपडा र नीना गुप्ताको पनि मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस