२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

फेसबुकमा दीपक र निश्चलको जुहारी, कलाकारको कर्तव्यबारे सवालजवाफ

२३ कार्तिक २०७९, बुधबार ०८:२५

कात्तिक २३, काठमाडौँ | निवार्चनले राजनीति क्षेत्रलाई मात्र हाेइन, कला क्षेत्रलाई पनि छपक्कै छोपेको छ। कोही खुलेरै पार्टी र उम्मेदवारको समर्थनमा छन् भने कोही तठस्थ छन्।

यसैबीच कलाकार दीपक राज गिरी र निर्देशक निश्चनल बस्नेतबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ।


गिरीलेले फेसबुक स्टाटसमा आफूले कुनै पनि पार्टी या उम्मेदवारका लागि भोटको अपिल नगर्ने पोस्ट गरेपछि त्यसको कमेन्टमा आवश्यक परेको बेलामा देशको हितका लागि बोल्नुपर्ने दायित्व कलाकारको पनि रहेको बस्नेतले लेखेका हुन्।

उनले लेखेका छन्, ‘राष्ट्रलाई गहिरो खाल्डोबाट जोगाउन भूमिका खेल्नु पनि गहनाको कर्तव्य होला। पेशाभन्दा पहिला देश, की के हो दाई।’

निश्चल कुनै पार्टीमा आबद्ध नभए पनि सामाजिक सञ्जालमार्फत स्वतन्त्र तथा युवा उम्मेदवारहरूको पक्षमा बोल्दै आएका छन्। 

त्यस्तै, निश्चलको भनाइ आधा सत्य रहेको बताउँदै दीपकले प्रतिक्रिया मै लेखेका छन्, ‘वकिलले राम्रो गरेन ,वकिल खोज्ने , डाक्टर ले राम्रो गरेन डाक्टर बन्न जाने, मन्त्री ले राम्रो गरेन मन्त्री खोज्न जाने गरेर साध्य चल्दैन ब्रदर। आफू जे हो , त्यो काम इमानदार भएर गर्नु पर्छ भन्ने आशय मात्रै हो। हामीले सपोर्ट गरेकोले पनि देश लाइ खाल्डो मा हाल्दैनन् भन्ने केही ग्यारेन्टी छ र ब्रदर?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस